message

डिङ्गटोन एप्स राख्नुभयो ?

खबरडेस्क,२ चैत । डिङ्गटोन एप्स आफ्नो मोबाईलमा राखि sms,call,फ्रि गर्नुहोस् । एप्स डाउनलोड गर्न यो लिङ्क क्लिक गर्नुहोस् डिङ्गटोन एप्स

मोबाइलमा एमआरपी लिन आउनलाई खबर

पाल्पा, ११ कात्तिक । जिल्ला प्रशासन कार्यालय पाल्पाले एमआरपी बुझ्न आउन आवेदकहरुलाई मोबाइलमार्फ एसएमएस सन्देश पठाउन थालेको छ । एमआरपी प्रशासन कार्यालयमा आएपछि आवेदकलाई बुझ्न आउन एसएमएसमार्फ जानकारी गराउन थालिएको हो । सेवाग्राहीको समस्यालाई ध्यानमा राखी एमआरपी आएको जानकारी दिने… बाँकी अंश »

जलवायु परिवर्तनको सन्देश मोबाइलबाट

काठमाडौँ, ५ असोज । परम्परागत खेती प्रणालीबाट माथि उठ्न नसकेका साना किसानलाई जलवायु परिवर्तनसम्बन्धी सूचना दिएर आधुनिक खेती गर्न आकर्षा गर्ने उद्देश्यले वातावरणीय तथा सामाजिक व्यवस्थापन रुपरेखाको सारसङ्क्षेप तयार गरिने भएको छ । जल तथा मौसम विज्ञान विभागले पहिलो पल्ट… बाँकी अंश »

२०१४ को बुद्ध जयन्तीले विश्वभर शान्तिको सन्देश दिने

काठमाडौँ, ३० वैशाख । लुम्बिनी विकास कोषले २५५८औँ बुद्ध जयन्ती विश्वभर शान्तिको सन्देश फैलाउने अवसरका रुपमा यही वैशाख ३१ गते लुम्बिनीमा मनाउने भएको छ । भगवान् बुद्धको जन्म, बुद्धत्व प्राप्ति तथा महापरिनिर्माण भएको त्रिसंयोग बौद्धधर्मावलम्बीका लागि अति महत्वपर्ूण्ा मानिन्छ ।… बाँकी अंश »