manpower

म्यानपावर एजेन्टबाटै लाखौं ठगी

नेपालगन्ज, १८ फागुन । बाँके होलिया, गंगापुर र मटेहिया गाविसका आधा दर्जन युवाहरु विदेश पठाउने नामबाट म्यान पावर एजेन्टबाटै ठगिएको आरोप लगाउँदै कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बाँके पुगेका छन् ।जग्गा बन्धकी राखेर रोजगारका लागि विदेश जाने रहर बोकेका ती… बाँकी अंश »

विदेशमा ठगिएका युवाले मेनपावरबाट क्षतिपूर्ति लिए

खोटाङ, १३ पुस । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ठगिएका खोटाङका चारजना सहित छजना युवाले मेनपावरबाट क्षतिपर्ूर्ति लिएका छन् । तोकिएको काम र दाम नपाएपछि कतारबाट स्वदेश फर्काइएका खोटाङ नर्ेपाका शङ्कर र्राई, मोरङ बयरवनका भीम मगर, इटहरीका विश्वास खड्का, मलेसियाबाट फर्काइएका… बाँकी अंश »

लाखौं उठाएर मेनपावर सञ्चालक भागेपछि पीडितहरु अन्यौलमा

भैरहवा, १७ वैशाख । रसिया पठाइदिने भन्दै लाखौं उठाएर मेनपावर सञ्चालक भागेपछि पीडितहरु अन्यौलमा परेका छन् । बुटवल राजमार्ग चौराहमा रहेको चाहना हृयुमन रिसोर्स एण्ड कन्सल्टेन्सीका सञ्चालक तनहुँ सतिस्वाँरा-२ का २७ वषर्ीय भरत ठकुरी र उनका सहयोगी मेखबहादुर तामाङ फरार… बाँकी अंश »

मलेसियामा सप्तरीका आठ युवा अलपत्र

सप्तरी, १० वैशाख । करिब एक वर्षघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सप्तरीका आठ युवा त्यहाँ अलपत्रमा परेका छन् । सम्झौता अनुसारको पारिश्रमिक दिनर्ुपर्ने माग गरेका कारण कम्पनीले राहदानी जफत गरी कामबाट निष्कासन गरेपछि उनीहरु अलपत्रमा परेका हुन् । कम्पनीले… बाँकी अंश »