malaysia

मलेशियामा नेपाली कामदारमाथि चरम शोषण

काठमाडौ, वैशाख ४ गते । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मलेशिया जाने नेपालीहरुरुमाथि चरम शोषण हुनेगरेको बताउनुभएको छ । दुई हप्ताअघि मलेशियाको तीन दिने भ्रमण सकेर फर्किनुभएको श्रेष्ठले विहिबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रमिकहरुमाथि नेपाल र मलेशिया दुबै… बाँकी अंश »

मलेसियामा नेपालीको मृत्यु

सुरुङ्गा (झापा), २२ फागुन । दुई वर्ष अगाडि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका झापा बिर्तामोड नगरपालिका–१ स्थित शान्ति टोलका ३८ वर्षीय जीवन सङ्ग्रौलाको आज बिहान मृत्यु भएको छ । मलेसियामा सञ्चालित लब इन कम्पनीमा चौकीदारका रुपमा कार्यरत उनको उच्च रक्तचापका… बाँकी अंश »

८ वर्षदेखि मलेसियाबाट नफर्केपछि घरमा बिचल्ली

कावासोती, २० फागुन । छोराले सुरुमा फोन हुँदा आउँछु आउँछु भन्दै भाका सा¥यो, पछि त फोन नै फेरेछ, नवलपरासी धौवादी–२ जुकेपानीकी ५९ वर्षीया बुद्धिसरा रानाले छोरा हराएको गुनासो पोखिन् । “झट्ट हेर्दा ‘लोर्के’ थियो । सबैसँग मिल्ने स्वभाव भएको र… बाँकी अंश »

मलेसियामा कामदारलाई डेढ लाखको भार

काठमाडौ, ३ फागुन । वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारलाई कम्तीमा डेढ लाख रुपैयाँ अतिरिक्त आर्थिक भार पर्न थालेको छ । लेभी र होस्टेल शुल्कका कारण मलेसिया पुग्ने कम्तीमा ७० प्रतिशत कामदारले यस्तो आर्थिक भार बेहोर्नुपरिरहेको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन्… बाँकी अंश »

एक नेपाली नारकीय जीवन बिताउँदै मलेसियामा

मन्थली, १ फागुन । सम्पत्ति कमाउन मलेसिया पुगेका रामेछाप मझुवाका यज्ञबहादुर मानन्धर तीन महिनादेखि नारकीय जीवन बिताउँदै आएका छन् । गएको तीन दिनसम्म खानसमेत नदिई चरम यातना भोग्नुपरेका मानन्धर अब घर र्फकन चाहन्छन् तर उपाय भेटिरहेका छैनन् । मैले नेपाल… बाँकी अंश »

कहाँ छन् पाल्पाका हरिबहादुर मलेसियामा

पाल्पा, २७ माघ । पाल्पा छहरा गाविस–७ का हरिबहादुर खत्री आठ महिनादेखि मलेसियामा बेखबर बनेका छन् । आठ महिनासम्म हरिबहादुर घरपरिवारको सम्पर्कमा नआएको उहाँका ६१ वर्षीय बुबा कर्णबहादुर खत्रीले बताउनुभयो । छ वर्षअघि रोजगारीका लागि मलेसिया गएका उनी परिवारदेखि सम्पर्कविहीन… बाँकी अंश »

नेपालमा नयाँ एयरलाइन्स आउँदै

काठमाडौँ, ८ माघ । मलेसियाको मालिन्दो एयर इन्टरनेसनलले माघ २२ गते (६ फेब्रुअरी)देखि नेपालमा नियमित हवाइ सेवा सञ्चालन गर्ने भएको छ । एकसय ८० सिट क्षमताको बोइङ ७३७ ले दैनिक क्वालालम्पुर र काठमाडौँबीच नियमित उडान गर्ने आज यहाँ सो एयरलाइन्सद्वारा… बाँकी अंश »

बायोमेट्रिक प्रणालीका लागि सरकारले स्वीकृति दिएको छैन–सचिव शिवाकोटी

काठमाडौँ, १ माघ । मलेसिया जाने नेपाली कामदारलाई स्वास्थ्य परीक्षणका लागि आजदेखि बायोमेट्रिक प्रणाली लागू गर्न नेपाल सरकारले सहमति नदिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयका सचिव भोला शिवाकोटीले रासससँग कुरा गर्दै बिहीबारदेखि बायोमेट्रिक लागू हुने हल्ला… बाँकी अंश »

करोडौं असुल्ने भिएलएनको दर्ता खारेज गर्न निर्देशन

(किरण भट्टराई) काठमाडौँ, १९ पुस । मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा रकम उठाएको भन्दै भिसा लुरा नेगारा (भिएलएन) नेपाल सङ्स्थाको दर्ता खारेज गर्न व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय तथा श्रम समितिले आज निर्देशन दिएको छ । समितिको बैठकले भिएलएनको दर्ता खारेज गर्न कम्पनी रजिस्ट्रार कार्यालयलाई… बाँकी अंश »

मलेसियामा एक झापालीको मृत्यु

सुरुङ्गा -झापा), १६ पुस । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका झापाको कनकाई नगरपालिका-४ सुरुङ्गाका खड्गप्रसाद सार्कीको मृत्यु भएको छ । गत साउन २ गते मलेसिया पुगेका उनको सुतेकै ठाउँमा मृत्यु भएको मृतकका आफन्त रमेश सार्कीले जानकारी दिनुभयो । उनको गत… बाँकी अंश »