makhamali

चरिमायाको जीवन कथामा आधारित चलचित्र ‘मखमली’ बन्दै

मेलम्ची, १२ माघ । सोह्र वर्षकै उमेरमा दलालको ललाइफकाईमा परी भारतको मुम्बईमा नारकीय जीवन भोगेकी चरिमाया तामाङको सघङ्र्षपूर्ण जीवनलाई चलचित्र ‘मखमली’ ले उतार्ने भएको छ । उनी अहिले मानव बेचबिखनविरुद्ध सक्रिय रुपमा काम गर्दै आएकी छिन् । गरिब परिवारमा जन्मेकी… बाँकी अंश »

रु १० करोड फूलको मालाको कारोबार

ललितपुर, १० कात्तिक । यस वर्षको तिहारमा रु १० करोड बराबरको फूलको माला खपत भएको छ । गत वर्षको तुलनामा यस वर्ष दुई करोडले बढी आर्थिक कारोबार भएको हो । खपत भएका फूलको मालामध्ये काठमाडाँै उपत्यकामा सबैभन्दा बढी रु आठ… बाँकी अंश »