mahathir

रु. साढे दुई अर्बको परियोजनामा सहमति

साढे दुई अर्ब रुपैयाँ बराबरका परियोजना निर्माणका लागि नेपाली र विदेशी लगानीकर्ताहरुबीच प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गर्दै काठमाडौंमा लगानीसम्बन्धी सम्मेलन सोमबार सकिएको छ। दुई दिने उक्त सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई औपचारिक आग्रह गरेको थियो। विदेशी… बाँकी अंश »

अस्थिर राजनीतिमा स्वदेशी/विदेशी कसैले पनि लगानी गर्दैनन् – महाथिर

‘जिम्मेवारीबिनाको स्वतन्त्रता काम छैन’ मलेसियाली पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई देशको अर्थतन्त्र १७ गुणा विस्तार गरेको जस दिइन्छ । उनले नेपालकै जस्तो राजनीतिक, आर्थिक संक्रमणमा रहेको मलेसियालाई सन् १९८१ देखि दुई दशकभन्दा बढी नेतृत्व दिए र उल्लेख्य आर्थिक विकासको मार्गमा डोर्‍याए ।… बाँकी अंश »

विदेशी लगानी भित्र्याउन व्यवसायी सम्मेलन

नेपाल र विदेशका व्यवसायीहरुको आइतवारदेखि काठमाण्डूमा शुरु हुन लागेको सम्मेलनमा आधा दर्जन परियोजना निर्माणका लागि उनीहरुबीच सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ। नेपाल उद्योग वाणिज्य महासंघले सुचीकृत गरेका दर्जनौं परियोजनाहरुमा वैदेशिक लगानी जुटाउने मुख्य उद्देश्यसहित उक्त सम्मेलन आयोजना गरेको हो। मलेसियाका… बाँकी अंश »