mahakaliriver

दार्चुलामा ट्युब पल्टियो, दुईको मुत्यु, एक बेपत्ता

भीमदत्तनगर, १८ चैत । दार्चुलाको अति दुर्गम क्षेत्र लाली क्षेत्र महाकाली नदीमा ट्युब पल्टिँदा दुईजनाको मृत्यु भएको छ । भारतको पिथौरागढबाट महाकाली नदीमा ट्युवबाट दार्चुलाको लाली गाविसतर्फ आउँदै गरेका पाँचजनामध्ये दुई जनाको मृत्यु, एक महिला बेपत्ता र दुई जनाको सकुशल… बाँकी अंश »

टापूमा फसेका ३५ जनाको उद्धार

भीमदत्तनगर, २० फागुन । महाकाली नदीको बीच भागमा रहेको टापूमा अलपत्र परेका स्थानीय बासिन्दाको सुरक्षा निकायले आज दिउँसो उद्धार गरेको छ । बालुवा र गिट्टी सङ्कलन गर्न नदीको बीचमा रहेको टापूमा पुगेका उनीहरु पानीको बहाव बढेपछि त्यहाँ फसेका थिए ।… बाँकी अंश »

महाकालीमा पुल नहुँदा सास्ती

भीमदत्तनगर, २० माघ । महाकाली नदीमा पुल नहुँदा बैतडीको तल्लो स्वराड क्षेत्रका झन्डै एकदर्जनभन्दा बढी गाविसका स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । लामो समयदेखि सो क्षेत्रमा पुल नहँुदा दिनहँु महाकाली नदीबाट आवतजावत गर्न समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । उनीहरुले… बाँकी अंश »

चितुवा मृत भेटियो

भीमदत्तनगर, २० माघ । कञ्चनपुरको महाकाली नदीपारि दोधारा–चाँदनी नगरपालिकाको एक सामुदायिक वनमा चितुवा मृत अवस्थामा भेटिएको छ । चाँदनीस्थित गौरीशङ्कर सामुदायिक वनमा चितुवा मृत अवस्थामा भेटिएको हो । चितुवा मारेर फालेको हो वा आफैँ मरेको भन्ने खुल्न नसकेको शुक्लाफाँटा वन्यजन्तु… बाँकी अंश »

अठार वर्षबितिसक्दा पनि महाकाली सन्धि कार्यान्वयन भएन

बेलौरी -कञ्चनपुर, ९ माघ । महाकाली नदीको एकीकृत विकास गर्ने उद्देश्यले १८ वर्षघि नेपाल र भारत सरकारबीच भएको एकीकृत महाकाली विकास सन्धि कार्यान्वयन भएको छैन । सुदूरपश्चिमका चार जिल्ला भएर बग्ने महाकाली नदीको एकीकृत विकास गर्ने उद्देश्यले १८ वर्षघि दुवै… बाँकी अंश »

महाकाली नदीको बीच भागमा थुनिएका २३ जना मजदुरको सकुशल उद्धार

कञ्चनपुर, ३ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका पिपरैया नजिक महाकाली नदीको बीच भागमा थुनिएका २३ जना मजदुरको सकुशल उद्धार गरिएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट ट्रक र ट्रिपरसहित हिजो राति आठ बजे बालुवा र ढुङ्गा ल्याउन गएका मजदुरहरु पिपरैया नजिकैको… बाँकी अंश »