machine

जापानमा खुसी भएको सङ्केत दिने तथा लगाउन मिल्ने यन्त्र उपयोग हुने

टोकियो, २७ माघ । मानिस खुसी छ कि छैन भन्ने कुरा थाहा पाउन दार्शनिक, कवि तथा चित्रकारका अनेकौँ पुस्ताले आफ्नो जीवन विताएका छन् र उनीहरू असफल भएका छन् तर जापानको एक कम्पनीले आफ्ना कर्मचारी वास्तवमै काममा खुसी छन् कि छैनन्… बाँकी अंश »

सुपारीको पट्याँस र पातबाट प्लेट बनाउने मेसिन ल्याइयो

काँकडभिट्टा (झापा), २० माघ । झापाको बुधबारेमा सुपारीको पट्याँस र पातबाट प्लेट बनाउने प्रविधियुक्त मेसिन ल्याइएको छ । सुपारीखेती विकास संस्थाले भारतको तमिलनाडुबाट रु १२ लाखमा खरिद गरी ‘एरिका नट प्लेट मेकिङ’ नाम गरेको मेसिन ल्याइएको संस्थाका महासचिव नीलकण्ठ तिवारीले… बाँकी अंश »

उपकरणबाट उखु काट्ने अभ्यास

सर्लाही, ५ पुस । यहाँ उपकरणका माध्यमले उखु काट्ने अभ्यास गरिएको छ । जिल्ला कृषि विकास कार्यालय मलङ्गवा र इन्दुशङ्कर चिनी उद्योग हरिवनको सक्रियतामा शुक्रबार अपराहृन हरिवनस्थित एक किसानको उखु काट्न उपकरणको प्रयोग गरिएको हो । घन्टामा एक लि पेट्रोल… बाँकी अंश »

नयाँ यान्त्रिक प्रविधितर्फ कृषक आकर्षित

वीरगन्ज, २५ मङ्सिर । कृषि उत्पादनका लागि प्रसिद्ध मानिएका मध्य तर्राईका बारा, पर्सर्ाा रौतहटका कृषकले यतिखेर धान भित्रयाउन नया“ यान्त्रिक प्रविधि -उपकरण)को प्रयोग गर्न थालेका छन् । नया“ यान्त्रिक प्रविधि -कम्बाइन हार्भेष्टर) ले धान भित्रयाउ“दा समय, श्रम र लागतमा बचत… बाँकी अंश »

पोज र्टर्मिनल मेसिनको बिक्री सुरु

सिर्द्धार्थनगर, ३० साउन । पोज र्टर्मिनल मेसिन प्वाइन्ट अफ सेल्स को रूपन्देहीमा बिक्री वितरण सुरु भएको छ । रूपन्देहीका लागि पे प्वाइन्ट कम्पनीले निर्माण गरेको सो मेसिनको बिक्रीका लागि अधिकृत बिक्रेताको जिम्मेवारी पाएको न्यू इन्टरएक्टिभ कम्प्युटरले शुक्रबारदेखि भैरहवा क्षेत्रबाट बिक्री वितरण… बाँकी अंश »

मेसिन अभावमा तरकारी र फलफूलमा प्रयोग भएको विषादी जाँच्न समस्या

पानीटयाङ्की, मोरङ, १३ साउन । आधुनिक मेसिनको अभावमा यहाँका बजारमा विषादी प्रयोग गरी बिक्री भइरहेका फलफूल र तरकारीको जाँच गर्न समस्या भएको  छ । बजारमा बिक्री हुने काँचो तरकारी र फलफूलमा अत्यधिक मात्रामा विषादी प्रयोग भइरहेको भए पनि जाँच गर्ने… बाँकी अंश »

जमिन सम्याउने मेसिन भित्रियो

कैलाली -अत्तरिया, २३ जेठ । कैलालीमा अत्याधुनिक प्रविधिको जमिन सम्याउने मेसिन भित्रिएको छ । युएसए आइडी, जिल्ला कृषि विकास कार्यालय र कृषि अनुसन्धान परिषद्को समन्वयमा ल्यान्ड लेमरिङ नामक मेसिन कैलालीको श्रीपुरमा भित्रिएको हो । रु पाँच लाख मूल्य पर्ने उक्त… बाँकी अंश »

एक सातादेखि एक्स-रे मेसिन बन्द भएपछि बिरामी मारमा

पर्सा,१४ ,जेठ । वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको एक्स-रे मेसिन एक सातादेखि बन्द भएपछि बिरामी मारमा परेका छन् । अस्पतालमा एक्स-रे मेसिन प्लेट अभावको कारण एक सातादेखि बन्द भएपछि उपचार गराउन आएका बिरामी मारमा परेका हुन् । अस्पताललाई कच्चापदार्थ तथा… बाँकी अंश »

बाढीको पुर्वसूचनाका लागि स्वचालित मेसिनको प्रयोग

कञ्चनपुर, १८ चैत । बाढी आउन लागेको पुर्वसूचना प्रदान गर्नका लागि कञ्चनपुरमा अत्याधुनिक स्वचालित मेसिन सञ्चालनमा ल्याइएको छ । नदीको बहाव पत्ता लगाई विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न मेसिन सञ्चालनमा ल्याइएको हो । महाकाली र मछेली नदीमा बाढी आउन लागेको… बाँकी अंश »