love

प्रेम सम्बन्ध टुट्दा फाइदै फाइदा

खबरडेस्क, १५ चैत । जीवनमा प्रेममा पर्ने र प्रेममा विछोडिने कथा धेरैसँग हुन्छ । अधिकाँश मानिस प्रेम सम्बन्ध टुटेपछि विक्षिप्त हुन्छन् । यदि तपाइँ पनि यस्तो अनुभव गर्नु भएको छ भने तपाइँका लागि खुसीको खवर छ । विश्लेषकहरुले ब्रेकअप जीवनको… बाँकी अंश »

प्रेम पाप हो भने संसारमा पुण्य भन्ने कुनै कुरा छैन

खबरडेक्स,३ फागुन । हाम्रा कथित कर्मकाण्डी पुरेत, पण्डित तथा धर्मका ठेकेदारले युवा-युवतीको प्रेम, उनीहरूको शारीरिक सम्बन्धलाई पापको नाम दिए । त्यसैले आज पनि पूर्वीय र पश्चिमा समाजका कतिपय युवा-युवती प्र्रेम गर्नुअघि समाजले के भन्छ, अभिभावकले के भन्छन् भनेर सोच्न थाल्छन्… बाँकी अंश »

विकृतीको रुपमा मौलाउँदैछन् ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस

खबरडेक्स, १ फागुन । प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ हरेक वर्ष १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । युवा-युवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफुले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । आफ्नो प्रेम र प्रस्तावप्रति विश्वस्त हुनुहुन्छ… बाँकी अंश »

लभ पर्नु मुख्य कारण ओंठ

खबरडेक्स,१ पाैष । मानिसहरुबीच प्रेम हुने अनेक कारण हुन सक्छन् । चाहे त्यो पहिलो नजरमा भएको प्रेम होस् या लामो समय सम्मको सम्बन्ध पछि । तर प्रेममा सबै भन्दा प्रभावकारी भूमिका ओंठको हुने एक अध्यनले देखाएको छ । हालै गरिएको… बाँकी अंश »

प्रेममा खटपटपछि बलात्कार

भक्तपुर, २५ मङ्सिर । काभे्रपलाञ्चोक जिल्ला साँगा-५ बस्ने २३ वषर्ीया अन्जु -परिवर्तित नाम) र पर्सर्ााहादेवपट्टी-१ घर भई भक्तपुर नगरपालिका-१५ बस्ने २४ वषर्ीय दयानन्द चौधरीबीच छ वर्षेखि प्रेम सम्बन्ध कायम थियो । यो बीचमा उनीहरुबीच आपसी सहमतिमा कयौँपटक शारीरिक सम्बन्ध कायम… बाँकी अंश »

हरेक युवतीलाई पुरुषका यी कुरा धेरै मन पर्छ

खबरडेक्स,२३ मंसिर । कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष शुत्र नै भने हुँदैन । केटामा केही गुण हुनु पर्छ जुन हरेक महिलाले… बाँकी अंश »

कसरी गर्ने प्रेम र यौन व्यवसथापन ?

खबरडेक्स , ६ मंसिर । किशोरावस्था वा युवा अवस्थामा स्वाभाविक रूपमै विपरीतलिङ्गीप्रति आकषिर्त भइन्छ । यसै क्रममा कुनै व्यक्तिलाई मन पराइन्छ अनि प्रेम वा भनौं मायाका भावना आउँछन् । यी भावनाको उचित व्यवस्थापन सामान्य सामाजिक जीवनयापनका लागि आवश्यक हुन्छ ।… बाँकी अंश »

यस्ता ५ खालका पुरुष प्रत्येक महिलाले चाहन्छन्

खबरडेक्स, ३ मंसिर । प्रत्येक महिला एक भरपर्दो पुरुष साथीको खोजीमा हुन्छन् । जसले उनीहरुलाई मिजासपूर्ण सल्लाह देओस, सपिङ गर्न लैजाओस्, अलि अलि जिस्काओस् पनि । यहाँ प्रत्येक महिलाले चाहने ५ प्रकारका पुरुषको चर्चा गरिएको छ । १ फकाउन जान्ने… बाँकी अंश »

जन्मभूमिको माया

वीरगन्ज, २३ असोज । मलेसिया र दर्ुबईमा झन्डै १० वर्षबिताएपछि मलाई जन्मभूमिको मायाले तान्यो । विदेशमा बस्दा त्यहाँ म गाडी चलाउथेँ । आम्दानी पनि ठिक्ठिकै हुन्थ्यो । तर पनि त्यहाँ बस्दा मलाई स्वदेशको मायाले कहिले छोडेन । त्यसैले स्वदेशमै बसेर… बाँकी अंश »

आफ्नो पूर्व Boyfriend लाई फेरी आफ्नो बनाउने १० तरिका

खबरडेक्स २९ ,भदाै  आफ्नो पूर्व Boyfriend लाई फेरी आफ्नो बनाउने १० तरिका १ आफ्नो पूर्व प्रेमीको दोष नसोच्नुहोस । २ निराशालाई आकर्षण परिणत गर्नुहोस् । ३ आफ्नो पूर्व प्रेमीका साथी र परिवार संग राम्रो कुरा गर्नुहोस । ४ सम्बन्धमा के… बाँकी अंश »