lost

कता हरायो म्याग्दीको सेतो हीरा ?

बेनी (म्याग्दी), २० फागुन । दुई वर्ष अगाडि म्याग्दीको सेतो हीरा भनेर व्याख्या गरिएको ‘म्याग्दीको पर्यटन गुरु योजना’ अहिले अलपत्र परेको छ । भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक, समाजिकलगायत विभिन्न पक्षलाई लक्षित गरेर निर्माण गरिएको गुरूयोजना सम्बन्धित निकायले चासो नदेखाउँदा अलपत्र… बाँकी अंश »

कता हरायो जापानी हेलिकप्टर ?

टोकियो, २९ माघ । जापानी सामुद्रिक सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर हराएको समाचार छ । बिहीबार मध्याह्नमा एर बेसबाट सो हेलिकप्टर उडेको थियो । जापानी दक्षिणपश्चिमी कागोसिमा जिल्लाबाट सो हेलिकप्टर उडेको थियो । उडेको केही समयपछि सो हेलिकप्टरको सम्पर्क टुटेको समाचारमा… बाँकी अंश »

हिम पहिरोमा दुईजना बेपत्ता

हुम्ला, २९ माघ । सदरमुकाम सिमिकोटदेखि सात कोस टाढा पर्ने ठेहे गाविस–९ देजाम गाउँका भियाल लामा र फागलडप लामा हिम पहिरोमा परी बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका बेला उनीहरू हिमपहिरोमा परी बेपत्ता भएका हुन् । उनीहरूको स्थानीय… बाँकी अंश »

कहाँ छन् पाल्पाका हरिबहादुर मलेसियामा

पाल्पा, २७ माघ । पाल्पा छहरा गाविस–७ का हरिबहादुर खत्री आठ महिनादेखि मलेसियामा बेखबर बनेका छन् । आठ महिनासम्म हरिबहादुर घरपरिवारको सम्पर्कमा नआएको उहाँका ६१ वर्षीय बुबा कर्णबहादुर खत्रीले बताउनुभयो । छ वर्षअघि रोजगारीका लागि मलेसिया गएका उनी परिवारदेखि सम्पर्कविहीन… बाँकी अंश »

३० महिनामा ८० बालबालिका हराए

बुटवल, ११ माघ । बुटवल १३, देवीनगरका ११ वषर्ीय रितेश रिजाल २ दिनदेखि बेखबर छन्। छोरा हराएपछि आमा बेहोस बनेकी छन्। बाबु टीकाराम खोजी गर्दै हिँडेका छन्। परिवारले स्थानीय संघसंस्था हुँदै प्रहरीमा उजुरी गरेको छ। बालक खोज्न शुक्रबार इलाका प्रहरी… बाँकी अंश »

बन्दका कारण दैनिक करिब रु एक करोड क्षति

इलाम, ८ माघ । बन्दका कारण इलाममा दैनिक करिब रु एक करोड क्षति हुने गरेको छ । बन्दमा पसल, कलकारखाना, उद्योग, यातायात सञ्चालन नहुँदा दैनिक रु एक करोड १० लाख क्षति हुने गरेको इलाम उद्योग वाणिज्य सङ्घले जनाएको छ ।… बाँकी अंश »

तमोर नदीमा डुबेका लिम्बू फेला परेनन्

पाँचथर, ७ माघ । मकर नुहाउन गएको बेला तमोर नदीमा डुबेर बेपत्ता भएका पाँचथर भारपाका एक युवा एक हप्ता बित्दा पनि फेला पर्न सकेका छैनन् । गत माघ १ गते परिवारसहित मकर नुहाउन गएका भारपा– ९ का २६ वर्षीय राजेश… बाँकी अंश »

कैलालीका चारजना मलेसियामा अलपत्र

अत्तरिया -कैलाली, ४ पुस । कैलालीको फूलबारी गाविसस्थितर् इ गाउँका चारजना मलेसियामा अलपत्र परेका छन् । वैदेशिक रोजगारीका लागि मलेसिया गएका रामबजारे चौधरी, प्रकाश चौधरी, सीताराम चौधरी र बाबुराम चौधरी अलपत्र परेका उनका परिवारजनले जानकारी दिएका छन् । मलेसियाको एलएच… बाँकी अंश »

पुटिनका सहयोगीले ५० अर्ब डलर गुमाए

खबरडेक्स, ४ पुस । रूसको आर्थिक दुरवस्थाका कारण रूसी अर्बपतिहरूले यो वर्षमात्रै ५० अर्ब अमेरिकी डलर गुमाएका छन् । पश्चिमा नाकाबन्दी, न्यून तेल मूल्य र ओरालो लागेको रुबलका कारण रूसका १५ शीर्ष धनीहरूले अर्बौं डलर गुमाएको ब्लुमबर्गको तथ्यांकले देखाएको छ… बाँकी अंश »

दश महिनामा तीस महिला हराए

इलाम, १५ मङ्सिर । इलामको पर्ूर्वी भारतसँग जोडिएको पशुपतिनगर नाकाबाट सन् २०१४ को जनवरीदेखि अक्टोबरसम्ममा ३० जना युवती हराएका छन् । भारतसँग सीमा जोडिएको उक्त नाकाबाट १० महिनामा ३० जना युवती हराएको माइती नेपाल पशुपतिनगरमा उजुरी परेको छ । हराएकामध्ये… बाँकी अंश »