loshar

सोनाम लोछार’ आज मनाइँदै

काठमाडौँ, १७ माघ । तामाङ समुदायको नयाँ वर्ष२८५० औँ ‘सोनाम लोछार’ आज मनाइँदँै छ ।’लो’को अर्थ वर्षतथा ‘छार’ को अर्थ नयाँ वर्षहो । सो समुदायले सोही पर्वका अवसरमा एकापसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्ने प्रचलन  छ । विशेष… बाँकी अंश »

ल्होछार-झाँकीसहित सांस्कृतिक र्‍याली

काठमाडौँ, १५ पुस । ल्होछार मूल आयोजक समितिले ल्होछारका अवसरमा आज विभिन्न झाँकीसहित सांस्कृतिक र्‍याली निकालेको छ । टुँडिखेलबाट सुरु भएको सो र्‍याली बसन्तपुर, नयाँ सडक, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै समारोहस्थल टुँडिखेलमा नै आएर सम्पन्न भएको हो । र्‍यालीमा… बाँकी अंश »