living

माछा मारेरै जीविकोपार्जन

प्यूठान, २५ माघ । दक्षिणी प्यूठानका विपन्न परिवार माछा मारेरै जीविकोपार्जन गर्दै आएका छन् । जिल्लाको बाङ्गेशाल गाविसमा रहेका विपन्न परिवारले राप्ती नदीमा माछा मारेर आफ्नो दैनिकी चलाउने गरेका हुन् । आफ्नो क्षमताअनुसारको काम नहुने र अन्य व्यवशाय गर्न आर्थीक… बाँकी अंश »

५६ वर्षको उमेरमा ठेला चलाएरै गुजारा

भीमदत्तनगर, २५ माघ । युवा अवस्थामा मेहनत गरेर कमाएको सम्पत्तिले बुढेसकालमा जहान परिवारसँगै रमाएर बाँकी जीवन व्यतित गर्ने जो कोही मानिसको धोको हुन्छ । तर महेन्द्रनगरका गोपाल दमाईं उमेरले ५५ काटिसकेर पनि ठेलाकै भरमा यतिखेर जीवन चलाइरहनुभएको छ । कञ्चनपुरको… बाँकी अंश »

जाजरकोटका पहिरो पीडित चार महिनादेखि पालमा वास

जाजरकोट, ९ पुस । यहाँका पहिरोबाट घरजग्ग्ााविहीन बनेका परिवार चार महिनादेखि पालमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । जिल्लाको रामीडाँडा गाविसमा गत साउन २८ गते बिहान आएको पहिरोले यहाँका केही घर आँशिकरुपमा भत्किएका थिए भने केही घर पर्ूण्ारुपमा क्षत्रि्रस्त… बाँकी अंश »

साइकल मर्मतबाटै दैनिक ५००-१००० कमाउछन्

सप्तरी, १० भदौ । सप्तरीको बोदे बर्सर्ाा-५ निवासी रामपुकार मण्डल खत्बेले साइकल मर्मत गरेरै सातजनाको परिवारको दैनिक गुजारा चलाउँदै आएका छन् । केही वर्षघिसम्म दैनिक जीवन कष्टकर रुपमा बिताएका मण्डल स्थानीय बजारमा साइकल मर्मतको काम सिकेर पसल खोलेपछि परिवारको गुजारा… बाँकी अंश »

सबैले बुझौं सडकमा गीत गाएर गुजारा चलाउने दृष्टिविहीनको पीडा

काठमाडौँ, १० भदौ । ‘मेरो मनको भगवान् कहाँ होला, दुःख के हो भोग्नेलाई थाहा होला, मनमा मायाँ साच्नै मन छैन,….दुवै आँखा नदेख्ने भएर यो संसारमा बाँच्नै मन छैन ।’ यो लोकदोहोरी गीत जुम्ला जिल्ला पठमारा गाविस-९ स्थायी घर भई हाल… बाँकी अंश »