literatures

आफैँले खडा गरेको चुनौतीको पहाड चढ्न असफल पोखराका साहित्यकारहरु !

कास्की, २९ फागुन । कविता, गजल र मुक्तक वाचन अनि गद्य लेखन र पुस्तक परिचर्चा । पोखराको दैनिकी हो यो । त्यसैले त ‘१० जना जम्मा भएको ठाउँमा गएर सोध्यो भने त्यहाँ चार जना कवि हुन्छन्’ भन्ने पोखराबारेको साहित्यिक ठट्टा… बाँकी अंश »

गणेश हिमालको काखमा साहित्य र गीत

थानापति(नुवाकोट) २५ माघ । शिरमा मनास्लु, गणेश र लाङटाङ हिमाल तथा गोसाइँकुण्ड तथा फेदीमा सुन जस्ता धान फल्ने थानसिंह फाँट र हरियाली वातावरणबीच स्रष्टाहरुले शनिबार कविता र गीत वाचन गर्दै थानापति साहित्यिक यात्रा सम्पन्न गरेका छन् । काठमाडौँ गङ्गबुँबाट बिहान… बाँकी अंश »

‘चम्पाका हजार पाइला’ उपन्यास विमोचित

काठमाडौँ ४ माघ । साबी पाठकद्वारा लिखित ‘चम्पाका हजार पाइला’ नामक उपन्यास विमोचन भएको छ । नेपाली नारीले भोग्नुपरेका समस्याबारे लेखिएको उक्त कृतिको शनिबार यहाँ विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले नेपाली आख्यान क्षेत्रमा नयाँ कृति थपिएको… बाँकी अंश »

नातामा बाबु, भूमिकामा आमा, नेपाली समाजमा एकल पिताको जीवन संघर्ष

खबरडेक्स, १५ मंसिर । यी रोए पनि दुःख लाग्छ यिनले सम्झे कि आमा भनी । यी हाँसे पनि सुख छैन यिनले बिर्से कि आमा भनी ।। २२ दिने काखे छोरासहित चार लालाबालाकी आमा बितेपछि लुम्ले-४, कास्कीका टेकनाथ देवकोटाले कविवर माधव… बाँकी अंश »

ताङ्सेको भिरबाट गोठालाहरूसँग एसएमएस

खबरडेक्स,१४ मंसिर । – होम सुवेदी आज शनिवारको दिन । पहाडको पुरानो आफ्नै पैत्रिक गाउँमा म छु । पल्लो गाउँतिर जान मन लागेको छ । उहिलेको आफूले गाई हेरेको भिर, सैसला खेलेको ठाउँ पनि हेरिने, समय पनि बित्ने सोचेर म… बाँकी अंश »