literature

‘रबरको मान्छे’

काठमाडौँ, ७ वैशाख । कवि शशी चालिसेद्वारा लिखित कवितासङ्गह ‘रबरको मान्छे’को आज यहाँ विमोचन गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले संयुक्त रुपमा विमोचन गर्नुभयो । प्रज्ञा–प्रतिष्ठान… बाँकी अंश »

सामान्य विषयको गहन कथा ‘जिम्दा सपना’

काठमाडौँ, १२ चैत । दिनहुँ हजारौँको सङ्ख्यामा नेपाली युवा विदेशिन्छन् । सयौँको सङ्ख्यामा मृत्यु भइरहेको समाचार पनि आइ नै रहेका हुन्छन् । दिनहुँ सुनिरहँदा र पढिरहँदा सामान्य लाग्ने यी विषय आफूलाई पर्दा कस्तो हुन्छ ? यसको जवाफ दिने कोसिस कालिकास्थानस्थित… बाँकी अंश »

‘रहरले किनार छुँदा’ सार्वजनिक

काठमाडौँ, २८ मङ्सिर । साहित्यकार निशा केसीद्वारा रचित मुक्तकसङ्ग्रह ‘रहरले किनार छुँदा’ शनिबार र्सार्वजनिक गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानद्वारा यहाँ आयोजित कार्यक्रममा सो मुक्तकसङ्ग्रहको गीतकार रत्नशम्शेर थापा र मुक्तककार चेतन कार्कीले र्सार्वजनिक गर्नुभयो । साहित्यकर्मी राजेन्द्रकृष्ण मानन्धरले प्रकाशन गरेेको… बाँकी अंश »

रिमाल बाजेको ‘भेट्न आएँ’ कविता सङ्ग्रहको विमोचन

त्रिशूली -नुवाकोट,२५ मङ्सिर । रामहरि रिमाल ँबाजे’ले लेख्नुभएको कविता सङ्ग्रह ‘भेट्न आएँ’को आज विदुरमा विमोचन गरिएको छ । नुवाकोटको विदुरमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञान महायज्ञस्थलमा अन्तर्रर्ााट्रय वाचक पण्डित अर्जुनप्रसाद अधिकारीले कविता सङ्ग्रहको विमोचन गर्नुभएको हो । कृतिको विमोचनपछि पण्डित अधिकारीले… बाँकी अंश »

रुदानेको गाऊँमा

थाहाको माहोल र रुदानेप्रतिको सम्मान उत्तिकै । पालुङ । मंसिर २२।   जनमुखी राजनीति थाहासँग प्रेम गर थाहा तिमीकहाँ आउँदछ थाहाप्रति इमान राख कर्तब्य तिमीकहाँ आउँदछ कर्तब्य हो, जिन्दगीको सक्कल । –रुदाने जो जत्ति शक्तिमा छ, समाज सप्रे–बिग्रेकोमा, त्यो त्यति जिम्मेदार… बाँकी अंश »

‘यो देश र म’ विमोचित

सल्यान, २१ मङ्सिर । राप्ती साहित्य परिषद् सल्यानको आयोजनामा स्वरसम्राट् नारायणगोपालका स्मृतिको अवसरमा उनका गीतहरू ग्ााउनाका साथै स्रष्टा गणेशमान सिंहद्वारा लिखित ‘यो देश र म निबन्ध’ सङ्ग्रह शनिबार विमोचन गरिएको छ । कार्यक्रममा नारायणगोपालका विभिन्न गीत रमेश सिंहले गाउनुुभएको थियो… बाँकी अंश »

विश्व नेपाली स्रष्टा कोश आउने

काठमाडौँ, २४ कात्तिक । नइ प्रकाशनले संसारभरि रहेका नेपाली भाषाका साहित्यकारको जीवनीकृति ‘विश्व नेपाली स्रष्टा कोश’ प्रकाशन गर्ने भएको छ । न्यूनतम एउटा कृति प्रकाशन गरेका स्रष्टाको परिचय सो कोशमा रहने प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रर्साईँले जानकारी दिनुभयो । नेपाली भाषामा… बाँकी अंश »

नेपाली भाषा र साहित्यको विकासमा महाकवि देवकोटाको अतुलनीय योगदान

काठमाडौँ, ६ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले नेपाली भाषा र साहित्यको विकासमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अतुलनीय योगदान रहेको बताउनुभएको छ । रत्न पुस्तकालयले आफ्नोे ५२औँ स्थापना दिवस तथा १०६औँ लक्ष्मीजयन्तीको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले त्यतिबेलाको विभिन्न… बाँकी अंश »

‘डोरी बिनाको गाँठो’ लोकार्पण

इलाम, ५ कात्तिक । इलाम पोष्ट दैनिकका नियमित स्तम्भकार योगराज सापकोटाद्वारा लिखित ‘डोरी बिनाको गाँठो’ कृतिको हिजो यहाँ लोकार्पण गरिएको छ । इलाम पोष्टद्वारा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घ इलाम शाखाका संस्थापक सभापति तथा पत्रिकाका नियमित स्तम्भकार धर्म गौतमले कृतिको… बाँकी अंश »

‘बुद्ध एक भ्रम अनेक’

काठमाडौँ, ३ असोज । ब्ाौद्ध धर्मदर्शन तथा इतिहासका क्षेत्रमा कलम चलाउँदै आउनुभएका लेखक बसन्त महर्जनको छैटौँ पुस्तक ‘बुद्ध एक भ्रम अनेक’ बजारमा आएको छ । पुस्तकको प्रकाशन इन्साइट पब्लिकेशन प्रालिले गरेको हो । ग्ाौतम ब्ाुद्धको प्रशंसा र बढाइचढाइ गर्ने क्रममा… बाँकी अंश »