lemon

कागतीको प्रयोगबाट क्यान्सर, डण्डीफोर, चायाँपोतोको छुटकारा

खबरडेस्क,२६ चैत । कागती अमिलो जातको फल हो। यसको बोक्रा, रस एवम् बियाँ तथा पात समेत विभिन्न रोगको उपचारमा प्रयोग हुने गर्दछ। यसको रस, पात र बोक्रालाई ताजा रुपमा प्रयोग गर्न सकिन्छ भने बोक्रा र पातलाई सुकाएर एवम् रसलाई पकाएर… बाँकी अंश »

रगत सफा गर्ने घरेलु उपाय

खबरडेक्स,३० पुस । हामीले स्वस्थ रहनका लागि भरसक प्रयास गरे पनि वरिपरिको वातावरणबाट शरीरमा विषालु तत्वले प्रवेश गरिहाल्छन् । यसरी हावा, पानी, माटो, कस्मेटिक, साबुन आदिको माध्यमबाट प्रवेश गरेमा तत्व रक्त प्रणालीमा पुग्छन् । रगतमा पुगेका खतरनाक तत्वलाई छानेर पिसाबबाट… बाँकी अंश »

यी ७ चीज दुधसँग भुलेर पनि नखानुस्

खबरडेक्स १ मंसिर । दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाइ निकै फाइदा गर्छ । तर, यदी… बाँकी अंश »

कागतीले भाउ पाएपछि कृषक उत्साहित

पाँचथर, २१ असोज । सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरमा गत वर्षको तुलनामा यस वर्ष कागतीले राम्रो भाउ पाएपछि कृषक उत्साहित भएका छन् । यस वर्ष कागतीले झन्डै तेब्बर मूल्य पाएपछि कृषक उत्साहित भएका हुन् । गत वर्ष प्रतिगोटा रु एकले बिक्री गरेका कृषकले यस… बाँकी अंश »

गर्मी मौसमको लागि पीय पदार्थहरु जसको दैनिक सेवन गर्नाले सिलीम बन्न मद्धत पुग्छ

खबरडेस्क, ९ , साउन । गर्मी मौसमको लागि पीय पदार्थहरु जसको दैनिक सेवन गर्नाले सिलीम बन्न मद्धत पुग्छ ।

रु १० लाखभन्दा बढी आम्दानी नर्सरीबाट

धनकुटा, २८ असार । नर्सरी व्यवसायबाटै बर्सर्ेे रु १० लाखभन्दा बढी आम्दानी लिन सकिन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, धनकुटा नगरपालिका वडा नं २ निवासी ४९ वषर्ीय नरेन्द्र कार्कीले नर्सरी व्यवसाय गरेरै बर्सर्ेे रु १० लाखभन्दा बढी आम्दानी… बाँकी अंश »

व्यावसायिक कागतीखेतीका लागि ‘मिशन कागती’

सुर्खेत, १९ माघ । यहाँ व्यावसायिक रूपमा कागती उत्पादन बढाउन ‘मिशन कागती’ कार्यक्रम लागू भएको छ ।कार्यक्रममार्फ पहिलो चरणमा बढी कागती उत्पादन हुने यहाँका अवलचिङ, रानीवास, पाम्का, मटेला, नेटा, कुनाथरी, लेखगाउँ, बाबियाचौर, छाप्रे, गुठु र बिजौरा गाविसका कृषक प्रत्यक्ष लाभान्वित… बाँकी अंश »