landslides

कास्कीमा पहिरोले १२ जनाको मृत्यु, करिब २५ घर बगाए

पोखरा, साउन १४ गते । गएरातिको भीषण वर्षासँगै आएको पहिरोले घर पुरेर कास्कीको भदौरे तमागी र लुम्ले गाविसमा गरी ३० जनाको मृत्यु भएको छ । भदौरे तमागी–५ डुँडाखेतमा पहिरोले घर पुरेर दुई पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी… बाँकी अंश »

१४० घर पहिराको जोखिममा

डोल्पा, वैशाख ६ गते । जुफाल–६, ७ र ८ डाँगिबाडाका २०० भन्दा धेरै घर पहिराको उच्चजोखिममा रहेको एक अध्ययनले जनाएको छ । प्रजिअ, स्थानीय विकास अधिकारी, नेपालगन्जबाट डोल्पा आएको सिँचाइ डिभिजन कार्यालय र विज्ञको टोलीले सो बस्ती पहिरो उच्चजोखिममा रहेको… बाँकी अंश »

घर वारि, जग्गा पारि

फत्तेपुर (बाँके), ४ फाल्गुन । साउन अन्तिम साता आएको भीषण बाढीले फत्तेपुर ८ जोरैयाका बुद्धिराम थारुको धान खेत बग्यो। जहान-परिवारसँग राति घरमा सुतिरहेका उनी धन्न बाँचे। उर्लिएको राप्तीले धान खेत बगर बनाएपछि समस्यामा परेका बुद्धिराम अहिले त्यही बगरमा रहरिला सपना… बाँकी अंश »

सिन्धुपाल्चोकमा जुरे पहिरोपीडितलाई पुनर्वास कार्य सुरु

मेलम्ची, ११ माघ । सिन्धुपाल्चोक जिल्लामा जुरे पहिरोबाट घरबारविहीन भएकालाई पुनर्वासका लागि सहरी विकास मन्त्रालयले काम सुरु गरेको छ । बाढी पहिरोबाट विस्थापित भएकाहरुको आवासका लागि पीडितका नाममा कतै जग्गा भए त्यही जग्गामा नै घर निर्माणको नयाँ योजनासमेत मन्त्रालयले अघि… बाँकी अंश »

पहिरोबाट क्षतिग्रस्त विद्यालयमा विदेशी सहयोग

चौतारा, २५ मङ्सिर । भदौ ७ गते गएको पहिरोले क्षत्रि्रस्त सिन्धुपाल्चोकको स्याउले-१ कातर्चेस्थित एक विद्यालयको भवन विदेशी संस्थाले निर्माण गरिदिने भएको छ । पहिरोले मङ्गला भैरव प्राथमिक विद्यालय भवनभित्रको जमिन फाटेर चिरा चिरा परेको छ । साथै तलतिरबाट पहिरोले तानेर… बाँकी अंश »

क्षत्रि्रस्त २.५ मेगावाटको सानीमा हाईड्रो सञ्चालन हुन अझै आठ महिना लाग्ने

चौतारा, २२ मङ्सिर । सिन्धुपाल्चोकको राम्चे-५ जुरेमा गएको पहिरोले क्षत्रि्रस्त २ दशमलभ ५ मेगावाटको सानीमा हाईड्रो सञ्चालनमा आउन अझै आठ महिना लाग्ने भएको छ । सैतीस दिनसम्म सुनकोशी डुवानमा परी क्षत्रि्रस्त मेशिनरी सामान पुरै फर्ेनु परेकाले कम्तिमा आठ महिना समय… बाँकी अंश »

चीन सरकारबाट राहत सामग्री प्राप्त

चौतारा, १८ मङ्सिर । देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट पीडित परिवारका लागि चीन सरकारले नेपाल सरकारलाई विभिन्न राहत सामग्री प्रदान गरेको छ । खाद्यवस्तुलगायतका सामग्री चीनको खासास्थित हेपर्ेइ मेसिनरी इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनीका प्रमुख झाओ हङसाङले सिन्ुधपाल्चोकको कोदारीस्थित… बाँकी अंश »

झरीमा पालमुनि कठयग्रिएर बस्नुपर्ने अवस्था

मेलम्ची, २९ असोज । सिन्धुपाल्चोकको माङ्खामा गएको जुरेको पहिरोले घरबारविहीन भएकाहरुलाई झरीको अवस्थामा पनि पालमुनि कठयाँग्रिएर बस्नुपरिरहेको छ । राम्चे-५ का श्याम लामा भन्नुहुन्छ, परिवार ठूलो छ, ओड्ने ओछयाउने नहुँदा चिसोमा कठयाँग्रिएर रात बिताउन बाध्य छौँ । दसैँ अगाडि दिएको… बाँकी अंश »

बाढी पहिरोका कारण रु १९ अर्ब क्षति

काठमाडौँ, २६ असोज । गृह मन्त्रालयले गएको साउन ३२ गतेदेखि मुलुकका विभिन्न भूगोल तथा नदी तट क्षेत्रमा गएको बाढी र पहिरोका कारण करिब रु १९ अर्ब क्षति भएको जनाएको छ । सिन्धुपाल्चोकको जुरे, सर्ुर्खेत, बर्दियालगायतका स्थानमा बाढी पहिरो गएको थियो… बाँकी अंश »

त्रिपालमुनिको वास र नजिकिएको दसैँ

बर्दिया, ८ असोज । बर्दियाली जनताले बबई नदीलाई प्रकृतिको वरदानको रुपमा मान्दै आएका थिए । बबई नदीबाट पीडा होला भनेर बर्दियावासीले कल्पनासम्म गरेका थिएनन् । आखिर त्यही पहिचान र वरदान प्रकोप बनेपछि अहिले बबई नदी बर्दियालीको अभिषाप बनेको छ ।… बाँकी अंश »