land

एउटाको जग्गा अर्कैको नाममा

धनगढी, चैत २७ गते । धनगढी नापी कार्यालयका कर्मचारीको लापरवाहीका कारण पहलमानपुरका एक व्यक्तिले भोगचलन गर्दै आएको जग्गाको नापी अर्कैको नाममा भएको छ । पहलमानपुर–१ थेवैका देवबहादुर थापाले भोगचलन गर्दै आएको दुई कठ्ठा छ धुर जग्गा हालसाविक गर्दा अरु व्यक्तिको… बाँकी अंश »

घर वारि, जग्गा पारि

फत्तेपुर (बाँके), ४ फाल्गुन । साउन अन्तिम साता आएको भीषण बाढीले फत्तेपुर ८ जोरैयाका बुद्धिराम थारुको धान खेत बग्यो। जहान-परिवारसँग राति घरमा सुतिरहेका उनी धन्न बाँचे। उर्लिएको राप्तीले धान खेत बगर बनाएपछि समस्यामा परेका बुद्धिराम अहिले त्यही बगरमा रहरिला सपना… बाँकी अंश »

स्वर्गद्वारी आश्रमको जग्गामा अरुकै रजाइँ

प्यूठान, २२ माघ । स्वर्गद्वारी आश्रमको नाममा रहेको सयौँ बिगाह जग्गा दिनप्रतिदिन अतिक्रमणमा पर्दै गएको छ । आश्रमको नाममा रहेको एक हजार ५० बिगाह जग्गामध्ये अहिले एक हजार ३० बिगाह जग्गा अरुले नै चर्चिंदै आएका छन् । नापीमा रहेको एक… बाँकी अंश »

जग्गामा महिलाको पहुँच बढ्दै

दमक, १९ माघ । महिलाको नाममा जग्गा पास हुने क्रम बढेको छ । सरकारले महिलाको नाममा राजस्व छुट दिने भएपछि जग्गामा महिलाको स्वामित्व बढ्दै गएको हो । मालपोत कार्यालय दमकका अनुसार ग्रामीण क्षेत्रका महिलाका नाममा जग्गा दर्ता हुने क्रम बढेको… बाँकी अंश »

स्वर्गद्धारी विमानस्थलको जग्गा अतिक्रमण विवादमा,

प्यूठान, १८ माघ । पर्यटकीय तथा धार्मिक तीर्थस्थल स्वर्गद्धारी विमानस्थलको धावन मार्ग निर्माण जग्गा अतिक्रमणमा विवाद देखिएको छ । नेपालकै धार्मिक महत्व बोकेको स्वर्गद्धारी धामलाई लक्षित गरी निर्माण गर्न लागिएको विमानस्थलमा जग्गा अतिक्रमणमा स्थानीयले अवरोध गरे पछि यसमा विवाद सुरु… बाँकी अंश »

स्वास्थ्य चौकीलाई रु १५ लाख मूल्यको जग्गादान,

प्यूठान, ११ माघ । तोरबाङ गाविसका एक शिक्षक दम्पतीले गाविसमा रहेको स्वास्थ्य चौकीको भवन निर्माणका लागि झन्डै रु १५ लाख मूल्यबराबरको जग्गा दान गर्नुभएको छ । नेरा निमावि मर्कावाङमा शिक्षक रहनुभएका भोजराज शर्मा र कमला शर्माले स्वास्थ्य चौकी भवन निर्माणका… बाँकी अंश »

स्वास्थ्यचौकीका लागि दम्पतीद्वारा रु १५ लाखको जग्गादान

बलेवा ,बागलुङ, २ माघ । जिल्लाको दगातुनडाँडाका एक दम्पतीले स्वास्थचौकीका लागि रु १५ लाख मूल्य बराबरको जग्गादान गरेका छन् । बागलुङको दगातुन्डाँडा– ४ का ढालबहादुर खत्री तथा सुमित्रा खत्रीले स्वास्थ्यचौकी भवन निर्माणका लागि भन्दै दगातुन्डाँडा उपस्वास्थ्यचौकीलाई उक्त जग्गा निःशुल्क प्रदान… बाँकी अंश »

बसपार्क बनाउन करोडौँको जग्गा प्रदान

बागलुङ, २३ पुस । बसपार्क निर्माणका लागि बागलुङ नगरपालिका-११ का स्थानीयले करोडौँ रुपैयाँ पर्ने जग्गा निःशुल्क दिएका छन् । बाह्र वर्षेखि अवरुद्ध बनेको बसपार्क निर्माणलाई गति दिन साढे सत्र रोपनी जग्गा स्थानीयले नगरपालिकालाई हस्तान्तरण गरेका हुन् । जग्गा व्यवस्थापन तथा… बाँकी अंश »

पुर्व राजा वीरेन्द्रको जग्गा उपयोग भएन

सुर्खेत, १५ पुस । कुनै बेला क्षेत्रीयस्तरको दरबार स्थापना गर्ने भनी निकै चर्चा पाएको सर्ुर्खेतस्थित पर्ूवराजा वीरेन्द्रको नाममा रहेको ठूलो परिमाणको जग्गा यतिबेला उपयोगहीन अवस्थामा रहेको छ । सर्ुर्खेतको साविक लाटिकोइली गाविस र हाल वीरेन्द्रनगर नगरपालिकाअर्न्तर्गत पर्ूवराजा वीरेन्द्र शाहको नाममा… बाँकी अंश »

प्रेस युनियनद्वारा भवनका लागि जग्गा माग

काठमाडौँ, २३ मङ्सिर । नेपाल प्रेस युनियनले कार्यालय भवन निर्माणका लागि सरकारसँग जग्गा माग गरेको छ । युनियनका अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा आज सहरी मन्त्रालयमा गएको प्रतिनिधिमण्डलले मन्त्री डा नारायण खड्कालाई जग्गा प्राप्तिसम्बन्धी प्रस्ताव बुझाउँदै नेपालका हजारौँ प्रजातन्त्रवादी सञ्चारकर्मीको साझा… बाँकी अंश »