krishi

एकसय रोपनी जग्गामा व्यावसायिक पुष्पखेती

भक्तपुर, ८ चैत । भक्तपुरको उत्तरी क्षेत्रमा पर्ने महामञ्जुश्री—नगरकोट नगरपालिकाका क्षेत्रका बासिन्दाले यस वर्षदेखि व्यावसायिक पुष्प खेती सुरु गरेका छन् । फूलखेतीबाट राम्रो आम्दामी हुने भएपछि महामञ्जुश्री—नगरकोट नगरपालिकाअन्तर्गत बागेश्वरी, नगरकोट र छालिङका बासिन्दाले व्यावसायिक पुष्पखेती सञ्चालन गरेका हुन् । यहाँका… बाँकी अंश »

पाडा हुर्काउने कार्यक्रम सुरु

धनगढी, २८ पुस । मासु उत्पादनका लागि कैलाली जिल्लामा कृषकहरुले पाडा हुर्काउने कार्यक्रम सुरु गरेका छन् । जिल्ला पशुसेवा कार्यालयको पहलमा सुरु गरिएको यो कार्यक्रमअन्तर्गत पाडा हुर्काउनका लागि गोठ निर्माण, घाँसखेती विकास, आन्तरिक परजीवीविरुद्ध औषधि खुवाउनेलगायतका क्रियाकलाप सञ्चालन गरिएको पशुसेवा… बाँकी अंश »

सामूहिक माछापालन

पुनर्वास (कञ्चनपुर), २८ पुस । कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा रहेको लक्ष्मीपुरस्थित भैँसोरी गाउँको बन्दातालमा स्थानीय जनताले सामूहिक माछापालन गरी मनग्य आम्दानी लिइरहेका छन् । जिल्ला सदरमुकामदेखि झन्डै ५० किमि पूर्वी दक्षिणमा पर्ने साविक लक्ष्मीपुर गाविसमा रहेको तालमा बन्दाताल मत्स्यपालन समूहले… बाँकी अंश »

केराखेती – रु तीस लाख बढी आम्दानी गर्दै युवा

कञ्चनपुर, २६ पुस । कञ्चनपुरको दक्षिणी क्षेत्रका तीनजना युवाले व्यावसायिक केराखेती गरेर मनग्य आम्दानी गर्न सक्षम भएका छन् । देखतभूलीका वीरबहादुर चौधरी, बेलौरी नगरपालिका रामपुर विलासीपुरका कर्मु राना र नन्दकुमार रानाले जग्गा भाडामा लिएर आठ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका… बाँकी अंश »

कृषि विकास रणनीतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ, २६ पुस । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिमा कृषि विकास रणनीतिसम्बन्धीे सुझाव प्रतिवेदन पेस गरिएको छ । दीर्घकालीन कृषि योजना सफल हुन नसकेकामा कृषि विकास मन्त्रालयले दीर्घकालीन कृषि रणनीति तयार पारेको र सो नीति निर्माणमा संसद्को पनि भूमिका रहनुपर्छ… बाँकी अंश »

व्यावसायिक बङ्गुरपालन किन ?

खबरडेस्क, २० पुस । रामेश्वर सिंह पाण्डे व्यावसायिक बङ्गुरपालनको आवश्यकता? बङ्गुरको मासुलाई पोर्कभनिन्छ । विश्व खाद्यसंगठनका अनुसार विश्वमासबैभन्दा बढी बङ्गुरको मासुउत्पादन तथा खपत हुनेगर्दछ । हाल विश्वमा कुल३० करोड मेट्रिक टन मासुउत्पादन (बङ्गुर, खसी, भेडा,गाई, भैंसी, कुखुरा आदि) भएकोमा बङ्गुरबाट मात्रै ११ करोड… बाँकी अंश »

व्यावसायिक माछापालक कृषकको सङ्ख्या बढ्दो

नेपालगन्ज, १९ पुस । बाँके जिल्ला कृषि विकास कार्यालयले यहा ‘मिसन फिस अभियान’ कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक माछापालक कृषकको सङ्ख्या ह्वात्तै बढेको छ । विगत चार वर्षदेखि अभियान सञ्चालनमा ल्याइएपछि जिल्लामा अहिले ३०५ हेक्टर क्षेत्रफलमा एक हजार १५ जना कृषक माछापालन व्यवसायमा… बाँकी अंश »

दुई करोडसम्म लगानी गर्ने कृषकलाई रु एक करोड अनुदान

कृषि सहकारीलाई पचास प्रतिशत अनुदान दिइने काठमाडौँ, १९  पुस । सरकारले कृषि सहकारीलाई कुल लागतको ५० प्रतिशतसम्म अनुदान दिने भएको छ । अनुदान कार्यक्रम आगामी असारदेखि सुरु हुने छ । रु दुई करोडसम्म लगानी गर्ने कृषकलाई रु एक करोड अनुदान दिने सरकारको तयारी छ ।… बाँकी अंश »

कृत्रिम गर्भाधानले दूध उत्पादनमा वृद्धि

जनकपुरधाम, १७ पुस । पशुमा गरिने कृत्रिम गर्भाधानका कारण महोत्तरी जिल्लामा दुई प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको छ । जिल्ला पशु सेवा कार्यालय महोत्तरीका अनुसार आर्थिक वर्ष २०७०÷०७१ मा १३ हजार ४२५ वटा गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको छ भने चालु आर्थिक वर्षको… बाँकी अंश »

किसानलाई पिसाब वितरण

गोरखाबजार, १७ पुस । द सेवा नेपाल नामक गैरसरकारी संस्थाले मान्छेको पिसाब सङ्कलन गरेर किसानलाई वितरण गरेको छ । बुधबार गोरखा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा उपस्थित भएका मानिसको पिसाब सङ्कलन गरेको द सेवाले बिहीबार गोरखाका किसानलाई पिसाब वितरण गरेको हो ।… बाँकी अंश »