kishan

कृषिमा युवा अवको वाटो

खबरडेक्स, कार्तिक १ । हामी भाग्यमानी छौँ कि नेपाललाई प्रकृतिले धनि र पुख्र्यौलीले सुन्दर देश बनाइदिएको छ । यद्यपी अस्थिर राजनीतिका कारण देशव्यापी सामाजिक प्रतिकुलताले गर्दा स्थानिय स्रोत साधनको सहिपहिचान तथा सदुपयोग हुन नसकेकै कारण रोजगारिकालागि युवाहरु विदेशिनु परेको तीतो… बाँकी अंश »

किसानकी आमाको आग्रह

काठमाडौँ, ११ जेठ । किसानकी आमा अष्ठकुमारी श्रेष्ठले युवालाई वैदेशिक रोजगारमा नजान आग्रह गर्नुभएको छ । भक्तपुरकी ७० वषर्ीया आमा अष्ठकुमारीले जमिन क्रमशः बाँझो हँुदै गएकाले युवालाई विदेश जानबाट रोक्न नीति निर्माताहरूसँग आग्रह गर्नुभएको हो । राष्ट्रिय कृषक समूह महासङ्घ… बाँकी अंश »

अनुदानमा मकैको बीउ वितरण गरिँदै

र्सर्ुखेत, १० जेठ । जिल्ला कृषि विकास कार्यालय र्सर्ुखेतले किसानका लागि विशेष अनुदानमा मकैको बीउ वितरण प्रक्रिया सुरु गरेको छ । जिल्लालाई मकैमा आत्मनिर्भर बनाउनका लागि हाडी वृहत्तर मकैबाली कार्यक्रमअर्न्तर्गत यस वर्षजिल्लाका किसानलाई मकैको बीउ वितरण प्रक्रिया सुरु गरिएको हो… बाँकी अंश »