kisan

छ मेटि्रकटन मह उत्पादन

म्याग्दी, १६ मङ्सिर । पहाडी जिल्ला म्याग्दीमा वाषिर्क छ मेटि्रक टन मह उत्पादन हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार, जिल्लामा सरदर पाँचदेखि छ मेटि्रक टन मह उत्पादन हुने गरेको हो । पहिलेदेखि नै मौरीपालनतर्फकृषक लागिरहे पनि पछिल्लो… बाँकी अंश »

एक मन अलैँचीको रु एक लाख

पाँचथर, १६ मङ्सिर । गत वर्षो तुलनामा यस वर्षअलैँचीले राम्रो भाउ पाएपछि सुदूरपर्ूर्वी पहाडी जिल्ला पाँचथरका कृषक उत्साहित भएका छन् । गत वर्षो तुलनामा यस वर्षझन्डै रु २० हजारले अलैँचीको भाउ बढेको छ । गत वर्षरु ८० हजारसम्ममा बिक्री भएको… बाँकी अंश »

प्राङ्गारिक सहर बनाउने रहर

काठमाडौँ, १६ मङ्सिर । गैरआवासीय नेपाली सङ्घ -एनआरएन) का अध्यक्षसमेत रहिसक्नुभएका देवमान हिराचनको चाहना काठमाडौँलाई प्राङ्गारिक सहर बनाउने छ । एनआरएनको अध्यक्ष रहँदा आफूले गर्न नसकेको काम अब पूरा गर्छर्ुुन्दै उहाँले ग्लोवल क्यापिटल इन्भेस्टमेन्ट लिमिटेड -जिसिआई) मार्फ काठमाडौँलगायत विभिन्न सहरमा… बाँकी अंश »

चीनबाट उन्नत जातका दश हजार गाई ल्याउने प्रयास

काठमाडौँ, १७ मङ्सिर । दैनिक एक लाख ५० हजार लिटर दूधको अभावलाई सम्बोधन गर्न सरकारले चीनबाट उन्नत जातका १० हजार गाई ल्याउने प्रयास जारी राखेको छ । भारतबाट सोही सङ्ख्यामा उन्नत जातका गाई ल्याउन प्राविधिक कठिनाइ भएपछि सरकारले चीनबाट ल्याउने… बाँकी अंश »

बाझो जमिन युवालाई दिनुपर्छ

खबरडेक्स, ८ मंसिर । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान करिब ३५ पतिशत छ भने कुल जनसङ्ख्याको करिब ४२ प्रतिशत स्थान युवा वर्गले ओगटेकोछ । यस अर्थमा नेपाल एक कृषिप्रधान देश मात्र नभई युवाप्रधान देश पनि हो । कृषिजन्य पदार्थ… बाँकी अंश »

युवाले गरे सामूहिक आलु खेती

हेटौंडा, मंसिर,५  ,मकवानपुरको बेलघारीका उत्साही २५ युवाले सामूहिक आलु खेती गरेका छन्। युवा संघ नेपालस“ग आबद्ध हर्नामाडीका ती युवाले साढे एक बिघामा आलु खेती गरेका हुन्। अमित घिमिरे नेतृत्वमा युवा कृषक समूह गठन गरेर करिब ३ लाख लागतमा आलु खेती… बाँकी अंश »

ती तन्नेरी ती किसान

मंसिर ४   विनोद सापकोटा । अध्ययन- नेपाली साहित्यमा स्नातक । काम- गाई पाल्ने । भरतपुरका यी तन्नेरीलाई सुरुवाती दिनमा धेरैले गाली गर्थे, ‘पढेलेखेका मान्छेले जागिर नखाएर किन गाई पालेको -‘ कतिले विदेश जान सुझाउ“थे । ‘एकचोटि त साह्रै प|mस्ट्रेसन भइयो,’… बाँकी अंश »

थारु आलुको बीउ अभाव

धनगढी, १ मङ्सिर । खानमा निकै स्वादिलो एवम् रसिलो हुने स्थानीय जातको ‘थारु आलु’को बीउको अभाव हुँदा यतिबेला कैलालीका कृषक समस्यामा परेका छन् । ब्ार्सर्ेे हुने बीउको अभावसँगै कैलालीलगायतका जिल्लामा सदियौँदेखि खेती हुँदै आएको यो आलु लोप हुने अवस्थामा पुगेको… बाँकी अंश »

हंसपुरमा कृषि अध्ययन तथा तालिम केन्द्र

पोखरा, २९ कात्तिक । कास्की जिल्लामा व्यावसायिक बाख्रापालन गर्दै आएको आर्रुखर्क कृषि सहकारी लिमिटेड हंसपुरले सो क्षेत्रलाई कृषि तालिम तथा अध्ययन केन्द्रका रूपमा विकास गर्ने भएको छ । हंसपुर गाविस-४ आर्रुखर्कमा सहकारीले खरिद गरेको ६५ रोपनी जग्गामा पशुपालन, माछापालन, जैविक… बाँकी अंश »

अदुवाले भाउ नपाएपछि सुदूरपर्ूर्वी जिल्लाका कृषक चिन्तित

पाँचथर, २७ कात्तिक । यस वर्षमौसममा समेत अदुवाले भाउ नपाएपछि सुदूरपर्ूर्वी जिल्ला पाँचथरका कृषक चिन्तित भएका छन् । गत वर्षयतिबेला अदुवा किन्न घरघरमै आउने व्यापारी अहिले भने गाउँ नै पसेका छैनन् । कात्तिकको पहिलो हप्ताबाट नै अदुवाको कारोबार सुरु हुने… बाँकी अंश »