khajura

बाँकेमा सहकारी सङ्घसंस्था खुल्नेक्रममा वृद्धि

खजुरा (बाँके), चैत २४ गते । जिल्लामा सहकारी सङ्घसंस्था खुल्ने क्रममा वृद्धि भएको छ । जिल्लामा सहकारी संस्था खुल्ने क्रम वृद्धि भएसँगै रोजगारीको अवसर पनि बढेको छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका अनुसार हालसम्म जिल्लामा सहकारी संस्थाको सङ्ख्या… बाँकी अंश »

विपन्न महिला च्याउखेतीबाट जीविकोपार्जन गर्दै

बाँके (खजुरा), १३ फागुन । बाँके जिल्लाका विपन्न समुदायका महिला च्याउखेती व्यवसायवाट जीविकोपार्जन गरिरहेका छन । केवट समुदायका महिला च्याउखेतीबाट जीविकोपार्जन गर्दै आएका हुन । उनिहरुले साँझ–बिहानको जोहो मात्र नभै आप्mना छोराछोरीलाई विद्यालय पढाउनेसम्मको खर्च च्याउखेतीबाटै जुटाउँदै आएका छन् ।… बाँकी अंश »

पाँच वर्षसम्म नवीकरण नगर्ने संस्थालाई खारेज गरिँदै

खजुरा (बाँके), ६ फागुन । बाँके जिल्लामा पाँच वर्षसम्म पनि नवीकरण नगर्ने गैरसरकारी संस्थालाई खारेज गर्न सुरु गरिएको छ । संस्था दर्ता गर्ने तर काम र नवीकरण नगर्ने संस्थालाई गत माघ ५ गतेबाट खारेज गर्न सुरु गरिएको हो । जिल्लामा… बाँकी अंश »

क्षमताभन्दा बढी कैदी राखिएकामा मुद्दा

बाँके -खजुरा, ५ पुस । नेपालगन्ज कारागारमा क्षमताभन्दा बढी कैदी राखिएपछि शुक्रबार र्सार्वजनिक सरोकारको मुद्दा दायर गरिएको छ । क्षमताअनुसार कैदी राख्न राख्न पटक पटक आग्रह गर्दा पनि व्यवस्थापन नभएपछि पुनरावेदन अदालतमा नेपालगन्जमा मुद्दा दायर गरिएको हो । नेपालगन्जका अधिवक्ता… बाँकी अंश »

किसानको कपास खेतीमा आकर्षण बढ्यो

नेपालगन्ज, २ पाैष । सशस्त्र द्धन्दका कारण धेरै वर्षसम्म बन्द भएर ओरालो लागेको कपास खेती मध्यपश्चिममा पुनः उकालो लाग्न थालेको छ । द्धन्दका कारण बन्द गरिएको कपास खेती पुनः सुरु गरिएपछि वर्षेनी उत्पादन बढ्दै जाँदा गत ४ वर्षदेखि बाँकेको खजुरास्थित… बाँकी अंश »

एकै घरका चारजना एड्सबाट सङ्क्रमित

खजुरा -बाँके), १९ भदौ । बाँके जिल्ल्ााको राप्तीपारि क्षेत्रमा पर्ने कालाफाँटामा एकै घरका चारजना एचआइभी एड्सबाट सङ्क्रमित भएको भेटिएको छ । कालाफाँटा-६ का एकै घरका श्रीमान्, श्रीमती र तीन छोरीसमेत एचआइभीबाट सङ्क्रमित भएका छन् । कुन्नु भन्ने चम्की खाँले भारतको… बाँकी अंश »

दुर्घटनामा एकको मृत्यु

खजुरा -बाँके), २९ साउन । महादेवपुरी-६ शम्शेरगन्जमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । पर्ूवबाट पश्चिम आउँदै गरेको ग१ज ५५४५ नम्बरको पिकअप जिप र नेपालगन्जबाट दाङ जाँदै गरेको रा१प ३५०२… बाँकी अंश »

बाढीले पुल बगाएपछि यातायात सेवा ठप्प

खजुरा -बाँके, ७ साउन । बाँके जिल्लाको राप्ती नदीमा आएको बाढीले सिधनियाघाटस्थित पुलको पर्ूवतर्फो हुलाकी सडक पुल -कर्ल्भर्ट) बगाएपछि आवतजावतमा समस्या भएको छ । गत वर्षो बाढीले पनि त्यस क्षेत्रका हुलाकी सडकको निर्माणाधीन पुल बगाएको थियो भने यस वर्षपनि नजिकै… बाँकी अंश »

इँटा उद्योग मापदण्डविपरीत

खजुरा, बाँके, ३० असार । बाँके जिल्लामा १०० भन्दा बढी इँटा उद्योग मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ । सरकारी निकायको पहुँचभन्दा टाढा ग्रामीण क्षेत्रमा बढी मात्रामा यस्ता परम्परागत ‘भुसे इँटा उद्योग’ सञ्चालन भएको पाइएको हो । त्यस्ता उद्योगको विवरण सङ्कलन… बाँकी अंश »

दुर्घटनामा मृत्यु

खजुरा -बाँके, २५ असार । सवारी दुर्घटनामा परी बाँके जिल्लामा एकजनाको गएराति मृत्यु भएको छ । कोहलपुरबाट चिसापानीतर्फजाँदै गरेको भे२प ८१२३ नम्बरको मोटरसाइकलले चिसापानी बजारमा गाईको बाच्छीलाई ठक्कर दिई आफैं पल्टिँदा मोटरसाइकल चालक बाँके चिसापानी-४ का २३ बर्सिय कृष्णबहादुर बुढा… बाँकी अंश »