kavrepalanchowk

प्रहरीले नै गरे बालिकामाथि बलात्कार

काभ्रेपलाञ्चोक, चैत ३० गते । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मुद्दा चलाएको छ । सिविन बालिका शान्तिगृहबाट भागेका १५ र १७ वर्षीया किशोरीलाई प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले पनौती… बाँकी अंश »

पत्रकारलाई ज्यान मार्ने धम्की

काभ्रेपलाञ्चोक, चैत ३० गते । आफूविरुद्ध समाचार प्रकाशित गरेको भन्दै एक म्यानपावर कम्पनीका कर्मचारीले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको छ । कमाण्डर पोष्ट दैनिकका काभ्रे संवाददाता बुद्ध लोप्चनलाई कार्साङ लामा, देवराज लामा र मानबहादुर गोलले ज्यान मार्ने धम्की दिएका हुन्… बाँकी अंश »

तरकारीलाई विषादी मुक्त गराउन अभियान थालिने

धुलिखेल, ४ चैत । तरकारीखेतीमा अब्बल मानिएको पाँचखालको तरकारीलाई विषादी मुक्त गराउन अभियान थालिने भएको छ । जिल्लाको जनगालमा रहेको आशिका बहु प्रविधि तालिम केन्द्रले ‘पाँचखाललाई विषादी मुक्त बनाऔं’ अभियान सुरु गर्ने भएको हो । उक्त केन्द्रले पाँचखालका अगुवा कृषक,… बाँकी अंश »

चारसय बढी कृषकलाई पचास लाख अनुदान

बनेपा, ४ चैत्र । युवा लक्षित कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न शीर्षकमा दिइने अनुदानका लागि कृषक छनोट भएका छन् । जिल्ला कृषि विकास कार्यालयले अनुदानका लागि ४०५ जना कृषकलाई छनोट गरेकोे छ । जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली विकास… बाँकी अंश »

परिवारबाट नै बहिष्कृत हुँदै छन् काभ्रेपलाञ्चोक जिल्लाका मृर्गौला बेच्नेहरू

बनेपा, २७ फागुन । काभ्रेपलाञ्चोक जिल्लामा गरिवीका कारण मृगौला बेच्न बाध्य भएकाहरू आफ्नै परिवारबाट बहिष्कृत हुन थालेका छन् । मृगौला बेचेर बनेको घाउका कारण देखिएको मानसिक पीडा त उनीहरूलाई छँदैछ त्यसमाथि आफ्नै परिवारले बहिष्कृत गरेपछि पीडितहरू घर न घाट भएका… बाँकी अंश »

दुई जनाद्वारा आत्महत्या

बनेपा,२६ फागुन । काभ्रेपलाञ्चोक जिल्लामा आज दुई जनाले आत्महत्या गरेका छन् । जिल्लाको खहरेपाँगे गाविस–१ बस्ने १५ वर्षीया सन्तोषी तामाङ र कुसाादेवी गाविस–८ बस्ने ४७ वर्षीय रामकृष्ण हुमागाईंले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । आजै च्याम्राङ्बेंसी गाविस–७… बाँकी अंश »

आगलागीबाट घर नष्ट

बनेपा, २५ फागनु । काभ्रेपलाञ्चोकको टुकुचानाला–९ स्थित राजाराम गिरीको घर आगलागीबाट आज बिहान ध्वस्त भएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार विद्युत् चुहावट भएर आगलागी भएको र घरमा लत्ताकपडासहित झन्डै रु आठ लाखबराबरको क्षति भएको छ । आगलागीबाट मानवीय… बाँकी अंश »

बङ्गुरपालनमा सात लाखको अनुदान

बनेपा, २२ फागुन । काभ्रेपलाञ्चोक जिल्लामा बङ्गुरपालन व्यवसायमा संलग्न छजना कृषकलाई रु सात लाख ५० हजार अनुदान वितरण गरिने भएको छ । युवा स्वरोजगार लक्षित कार्यक्रमअन्तर्गत रु चार लाख ५० हजार र पशु सेवा प्रसारअन्तर्गत रु दुई लाख ५० हजार… बाँकी अंश »

भकारो सुधारका लागि ३०० कृषकलाई अनुदान

बनेपा, २० फागुन । काभ्रेपलाञ्चोक जिल्लामा पशुपालन गर्ने ३०० जना कृषकलाई भकारो (गोठ) सुधारका लागि कुल रु १५ लाख ६० हजार अनुदान स्वरुप वितरण गरिने भएको छ । माटो व्यवस्थापन निर्देशनालय र कृषि विभागद्वारा सञ्चालित भकारो सुधार कार्यक्रमअन्तर्गत जिल्ला कृषि… बाँकी अंश »

बलात्कृत किशोरीको परिवार विस्थापित हँुदै

बनेपा, १८ फागुन । काभ्रेपलाञ्चोकको पाँचखालमा बलात्कृत एक किशोरीको परिवार गाउँबाट विस्थापित हँुदैछ । पीडितका परिवारले खास कारण नखोले पनि छोरीलाई भारतको देहरादुन पढाउने र आफूहरु चितवनको टाँडीमा बसाइँसराइ गर्न लागेकोे जनाएको छ । सो परिवारले पाँचखालमा रहेको आधा रोपनी… बाँकी अंश »