kathmandu

प्राथमिकताका आधारमा पूर्वाधार योजना गरिनुपर्ने

काठमाडौँ, ११ वैशाख । उपप्रधानमन्त्री वामदेव गौतमले प्राथमिकताका आधारमा पूर्वाधार योजना गरिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगद्वारा आज यहाँ आयोजित बजेट पूर्वाधारसम्बन्धी उच्चस्तरीय गोष्ठीमा प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री गौतमले राष्ट्रको समग्र विकासका लागि प्राथमिकता छुट्याएर स्पष्ट पूर्वाधार योजना… बाँकी अंश »

सडक सुरक्षाका लागि अनुसासित हुनुपर्नेमा जोड

काठमाडौँ, ११ वैशाख । सडक दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न र यसबाट बच्न सरोकारवाला सबैले यातायात नियमको पालनामा अनुसासित हुनुपर्नेमा जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज यहाँ आयोजना गरेको सडक सुरक्षाका लागि सरोकारवालाको बैठकमा बक्ताहरूले सडक… बाँकी अंश »

पर्यटन बोर्डको दैनिक कार्य सुचारू

काठमाडौँ, ११ वैशाख । कर्मचारी निलम्बनमा परी केही दिनयता अन्योल उत्पन्न हुँदै आएको नेपाल पर्यटन बोर्डको दैनिक कार्य सञ्चालन भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोर्डमा छानविन गरी विशेष अदालतमा मुद्दा दायर गरेपछि बोर्डका निमित्त कार्यकारी प्रमुखसहित उच्च तहका… बाँकी अंश »

‘रबरको मान्छे’

काठमाडौँ, ७ वैशाख । कवि शशी चालिसेद्वारा लिखित कवितासङ्गह ‘रबरको मान्छे’को आज यहाँ विमोचन गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले संयुक्त रुपमा विमोचन गर्नुभयो । प्रज्ञा–प्रतिष्ठान… बाँकी अंश »

सामसुङ एक्स्पोमा रु ११ करोड ५० लाखभन्दा बढीको कारोबार

काठमाडौँ, ६ वैशाख । सिटिसी मलमा जारी सामसुङ मोबाइल एक्स्पोले नवौँ दिन आइपुग्दा रु ११ करोड ५० लाखभन्दा बढीको कारोबार गरेको छ । सिटिसी मोबाइल बजार प्रालिका अध्यक्ष सन्दिपमान श्रेष्ठले आमाको मुख हेर्ने दिन प्रदर्शनीमा रु आठ हजारभन्दा बढीको स्मार्टफोन… बाँकी अंश »

संविधान निर्माण अन्तिम प्रक्रियामा

विराटनगर, बैशाख ६ गते । वन भुसंरक्षण मन्त्री महेश आचार्यले संविधान निर्माणको अन्तिम प्रक्रियामा रहेको बताउनु भएको छ । विराटनगरमा शनिबार लायन्स क्लव अफ अन्तराष्ट्रिय ‘३२५ ए वान’ को तेस्रो अधिवेशन उद्घाटनपछि शुभकामना मन्तव्य दिनुहुँदै मन्त्री आचार्यले यस्तो बताउनु भएको… बाँकी अंश »

समाज अन्धविश्वासबाट रूपान्तरित हुँदै छ

काठमाडौँ, वैशाख ६ गते । साहित्य सन्ध्याको ३४८ औँ कार्यक्रम शनिबार ‘सांस्कृतिक परम्परा र रूपान्तरण’ विषयको परिचर्चासहित शुभकामना विशेष कविगोष्ठीका साथ सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता भएको कार्यक्रममा संस्कृतिविद् डा सुन्दरकृष्ण जोशीले समाजमा चलेका सोह्र संस्कार… बाँकी अंश »

संविधानका लागि नेविसंघको दबाब

काठमाडौँ, वैशाख ६ गते । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले आफ्नो स्थापनाको ४५ औं वर्ष प्रवेशका अवसरमा आज यहाँ साइकल ¥यालीको आयोजना गरी संविधान र विकासका लागि दबाब दिएको छ । स्थानीय भृकृटीमण्डपबाट सुरु भएको सो ¥यालीको उद्घाटन… बाँकी अंश »

बलात्कारको अभियोगमा पक्राउ

काठमाडौँ, ४ वैशाख । तेह्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा लाजिम्पाटका नीलकण्ठ महर्जन पक्राउ परेका छन् । किशोरीको सहमतिमा आफूहरुबीच शारीरिक सम्बन्ध भएको बयान अभियुक्त महर्जनले दिएको हनुमानढोकास्थित महानगरीय प्रहरी परिसर प्रवक्ता विश्वराज पोखरेलले बताउनुभयो । सोह्र वर्षभन्दामुनिकालाई सहमतिमा करणी… बाँकी अंश »

मलेशियामा नेपाली कामदारमाथि चरम शोषण

काठमाडौ, वैशाख ४ गते । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मलेशिया जाने नेपालीहरुरुमाथि चरम शोषण हुनेगरेको बताउनुभएको छ । दुई हप्ताअघि मलेशियाको तीन दिने भ्रमण सकेर फर्किनुभएको श्रेष्ठले विहिबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रमिकहरुमाथि नेपाल र मलेशिया दुबै… बाँकी अंश »