kaski

कास्कीमा पहिरोले १२ जनाको मृत्यु, करिब २५ घर बगाए

पोखरा, साउन १४ गते । गएरातिको भीषण वर्षासँगै आएको पहिरोले घर पुरेर कास्कीको भदौरे तमागी र लुम्ले गाविसमा गरी ३० जनाको मृत्यु भएको छ । भदौरे तमागी–५ डुँडाखेतमा पहिरोले घर पुरेर दुई पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी… बाँकी अंश »

रत्न मन्दिरलाई जैविक पार्क बनाउने प्रस्ताव

पोखरा । पर्यटकीय क्षेत्र फेवताल किनारामा रहेको रत्न मन्दिर दरवारलाई जैविक विविधता पार्क बनाउन प्रस्ताव गरिएको छ । विश्व सम्पदा दिवसको अवसर पारेर दरबारलाई सावजनीकिकरण गरिएको छ । फेवाता किनारमा रहेको दरवारलाई जैविक विविधता पार्क र पाँच तारे होटल निर्माण… बाँकी अंश »

पोखरेलीले गुणस्तरीय खानेपानी पाउने

कास्की, वैशाख ८ गते । पर्यटकीय नगरी पोखराका बासिन्दाले आउँदो ३ वर्षभित्र विश्व स्वास्थ्य सङ्गठन डब्लुटिओ ले निर्धारण गरेअनुरुप गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने भएका छन् । पोखराको खानेपानी परियोजना सुदृढीकरणका लागि जापानी सहयोग नियोग ९जाइका०ले करिब रु तीन अर्ब… बाँकी अंश »

फेवा किनारको रत्नमन्दिर दरवार सर्वसाधारणका लागि खुल्ला

पोखरा, वैशाख ६ गते । पर्यटकीय क्षेत्र फेवाताल किनारामा रहेको रत्नमन्दिर दरवार सर्वसाधारणका लागि शनिबार खुल्ला गरियो । विश्व सम्पदा दिवसका अवसरमा शनिबार एक कार्यक्रमका लागि रत्नमन्दिर पहिलो पटक सर्वसाधारणका लागि खुल्ला गरिएको हो । फेवाताल किनारमा रहेको उक्त दरवारलाई… बाँकी अंश »

फुस्रेखोलामा पौडिने क्रममा बालिकाको निधन

पोखरा चैत २६ गते । पोखरा १७ स्थित फेवा पावरहाउस जजिकको फुस्रेखोलामा पौडि खेल्ने व्रmममा आज एक बालिकाको ज्यान गएको छ । ५ जनाको समूहमा पौडी खेल्न गएकी १३ वर्षय सुनयना श्रेष्ठको पौडीने क्रमा मृत्यु भएको प्रहरीले जनाएको छ ।… बाँकी अंश »

हेम्जामा आलु महोत्सव

पोखरा, चैत २५ गते । आलु गाउँको रुपमा परिचित पोखराको हेम्जामा सोमबारदेखि छैटौ आलु महोत्सव–२०७१ सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार’ भन्ने मुलनाराका साथ स्थानीय विष्णुपादुका स्कुलको परिसरमा सुरु महोत्सव चैत… बाँकी अंश »

पोखरामै हुनेभयो अब हृदयाघातको उपचार

पोखरा, २४ चैत । पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा हृदयाघातका बिरामीको उपचार हुने भएको छ । अस्पतालमा कार्डियाक क्याथेटराइजेसन ल्याब सेवा आइतबार सुरु भएको हो । ‘मनिपालले क्याथ ल्याब सञ्चालनमा ल्याएकाले यस क्षेत्रमा हृदयाघातका बिरामीलाई महँगो शुल्क तिरेर काठमाडौं लैजानुपर्ने बाध्यता… बाँकी अंश »

पार्कमा केबलकार नबनाउन दबाब

पोखरा, चैत २२ गते । पर्यटकीय केन्द्र लेकसाइडको बसुन्धरा पार्कमा बन्न लागेको केबलकार अन्यत्र सार्न स्थानीयले माग गरेका छन् । पार्क प्रयोजनका लागि तत्कालीन नगर विकास योजनाले स्थानीयको जग्गा अधिग्रहण गरेको भन्दै स्थानीयले शनिबार भेलामार्फत उक्त स्थानमा केबल कार निर्माणको… बाँकी अंश »

अनुत्पादक क्षेत्रमा लगानीले खतरा

कास्की, १८ चैत । कास्कीमा रहेका सहकारीले रु नौ अर्ब ३८ करोड ८३ लाख एक हजार ४१७ निक्षेप सङ्कलन गरेका छन् । सहकारीले रु नौ अर्ब ८५ करोड १४ लाखभन्दा बढी ऋण लगानी गरेको देखिन्छ । सहकारी डिभिजन कार्यालय कास्कीको… बाँकी अंश »

राजनीति छाडेर हाइड्रोतिर

कास्की, १८ चैत । कास्कीका सूर्यबहादुर केसीसँग पूर्व सभासद् हुन् । पहिलो संविधानसभाको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीले उहाँलाई समानुपातिकतर्फबाट सभासद् बनायो । उहाँ राजनीतिक रुपले अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध हुनुहुन्छ । तर, आजकल उहाँको राजनीतिप्रति खासै मोह छैन… बाँकी अंश »