kapilbastu

नयाँदिल्ली पुगेका चार बालकको उद्धार

कपिलवस्तु, चैत २७ गते । भारतको नयाँदिल्ली पुगेका सप्तरीका चार बालकलाई उद्धार गरी नेपाल ल्याइएको छ । प्रवासी मञ्च नेपालको सहयोगमा कपिलवस्तुस्थित शान्ति पुनःस्थापना केन्द्रले अलपत्र अवस्थामा रहेका ती बालकलाई उद्धार गरी जिल्लामा ल्याएको हो । सप्तरीस्थित राजबिराज नगरपालिका–९ राजगल्ली… बाँकी अंश »

आठ महिनामै दुई सय ८२ साना उद्योग सञ्चालन

तौलिहवा (कपिलवस्तु), १३ चैत । पछिल्लो समय कपिलवस्तुमा साना उद्योगको दर्ता र सञ्चालन कार्यमा उत्साहजनक रुपले वृद्धि हुँदै आएको छ । यो वर्ष जिल्लामा घरेलु तथा साना उद्योग खुल्ने क्रम ह्वात्तै बढेको छ । आर्थिक वर्षको साउन महिनादेखि यो वर्षको… बाँकी अंश »

रुस पठाउने प्रलोभनमा रकम ठगी गर्ने दुई पक्राउ

कपिलवस्तु, १९ फागुन । वैदेशिक रोजगारीका लागि रुस पठाइदिने प्रलोभनमा स्थानीय युवालाई ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तु नगरपालिका वडा नं १७ का ३२ वर्षीय इजाज अहमद र सोही स्थान बस्ने २२ वर्षीय समीर अहमदलाई… बाँकी अंश »

कुपोषणका कारण सात बालबालिकाको ज्यान गुम्यो

तौलिहवा (कपिलवस्तु), २२ माघ । अति कुपोषित बालबालिकाको सूचीमा रहेको कपिलवस्तुमा कुपोषणकै कारणबाट सात बालबालिकाले अकालमै ज्यान गुमाएका छन् । गम्भीर कुपोषणको सिकार भएका उनीहरुको पहिचानपछि उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । अज्ञानता र चेतना अभावका कारण बीचैमा उपचार… बाँकी अंश »

१५ करोड भन्दा बढीको आलु उत्पादनमा नोक्सानी

कपिलवस्तु, २२ माघ । कपिलवस्तुमा जिल्लामा यस वर्ष रु १५ करोडभन्दा बढीको आलु नोक्सान भएको छ । अधिकांश आलुबारीमा डढुवा रोगको प्रकोपले बिरुवा मरेको र बढी वर्षाका कारण आलुको गानो कुहिएर आलु उत्पादनलाई क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको… बाँकी अंश »

तिलौराकोट अन्तर्राष्ट्रिय अध्ययन केन्द्र बन्दै

तौलिहवा (कपिलवस्तु), १७ माघ । सिद्धार्थ गौतमको क्रीडास्थल तिलौराकोट क्षेत्र अन्तर्राष्ट्रिय अध्ययन केन्द्र बन्दै गएको छ । शाक्यमुनि बुद्धका पिता राजा शुद्धोदनको प्राचीन दरबारका रुपमा मानिएको तिलौराकोटकोे पुरातात्विक अध्ययन, अन्वेषणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाएका पुरातावित्क विज्ञ निरन्तर… बाँकी अंश »

बस ठोक्किँदा दुईको मृत्यु

कपिलवस्तु,१३ माघ । पूर्व¬–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको चन्द्रौटा पश्चिम बनकसवासा घुम्तिमा आज साँझ दुई यात्रुवाहक बस एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ विजौरी–३ का २७ वर्षीय गणेश खड्का र सुनसरी कुशहवा–७ का ३२ वर्षीय हिरालाल कुराउ… बाँकी अंश »

तीन दिनको बर्साले तीन करोडभन्दा बढीको इँटा नष्ट

त्ाौलिहवा -कपिलवस्तु, २३ पुस । लगाताररुपमा परेको तीनदिने वर्षर्ााे कारणले कपिलवस्तुमा तयारी अवस्थामा रहेका तीन करोडभन्दा बढीका काचा इँटा नष्ट भएका छन् । जिल्लाभरका ४७ वटा इ“टाभट्टामा बनाइएका का“चा इ“टा नष्ट भएको इँटा व्यवसायी सङ्घ कपिलवस्तुले जनाएको छ । इँटा… बाँकी अंश »

मुम्बइमा जलेर मृत्यु भएका परिवारद्वारा मृतकको अनुहार हेर्ने इच्छा

तौलिहवा -कपिलवस्तु, १६ पुस । भारतको मुम्बइस्थित भिवन्डी भन्ने स्थानमा जलेर ज्यान गुमाएका मृतकका परिवारले नेपालमै शवको सत्गत् गर्ने व्यवस्था मिलाइदिन इच्छा जाहेर गरेका छन् । आफन्तको मृत्युले शोकमा डुबेका उनीहरुले अन्तिमपटक भए पनि मुख हर्ेनेसम्मको मौका मिलाइदिन इच्छा जाहेर… बाँकी अंश »

८ नेपालीको मुम्बईमा जलेर मृत्यु

कपिलवस्तु, पुस १२ । मुम्बईको भिवन्डी सहरस्थित काठ गोदाममा शनिबार बिहान भएको आगलागीमा परेर कपिलवस्तुका ८ नेपालीको मृत्यु भएको छ। सख्त घाइते तीन नेपालीको उद्धारपछि उपचार भइरहेको छ। मृत्यु भएकामध्ये पाँच जना र सख्त घाइते तीन जना एकै गाउँका छन्।… बाँकी अंश »