बाबियाचौर-म्याग्दी, ६ वैशाख । राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर सडक आयोजनाअर्न्तर्गतको मुस्ताङखण्डको ट्रयाक खुलेको छ । दक्षिण सीमा सुनौलीदेखि उत्तरी लोमान्थाङको कोरला जोड्ने ३५२ किलोमिटर दुरीको सडकमध्ये मुस्ताङखण्डमा पर्ने १३६ किलोमिटर सडकको ट्रयाक निर्माण पूरा भएको हो ।… बाँकी अंश »
कालिगण्डकी थुनिने पहिरो भिडियोमा हेर्नुस्
जेष्ठ १० कालिगण्डकी थुनिने पहिरो भिडियोमा हेर्नुस्