kaligandaki

विश्वकै ठूलो शालीग्राम शिला सङ्कटमा

फलेवास र्-पर्वत, २५ मङ्सिर । गुल्मी र स्याङ्जाको सिमानामा रहेको शाल्रि्राम शिलाको अस्तित्व सङ्कटमा पर्दै गएको छ । गएको वषर्ामा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व सङ्कटमा परेको हो । पाँच वर्षघि शाल्रि्राम… बाँकी अंश »

कालीगण्डकी नदी किनारमा तर्पण दिनेको भीड

म्याग्दी, २६ भदौ । हिमालपारिको जिल्ला मुस्ताङको कागवेनीमा आफ्ना पितृलाई तर्पण दिनेहरुको भीड लागेको छ । सोह्रश्राद्धमा दिवङ्गत आफन्तको सम्झनामा कालीगण्डकी नदी किनारमा श्राद्ध गर्न कागवेनीस्थित कालीगण्डकी नदीमा मुलुकका विभिन्न ठाउँबाट र्सवसाधारणको भीड लाग्न थालेको हो । प्रसिद्ध धार्मिक स्थल… बाँकी अंश »

नदीमा बाढीको आयतन बढ्न थालेपछि तटीय क्षेत्रका बस्ती जोखिममा

ब्ााबियाचौर -म्याग्दी), २२ साउन । म्याग्दी र कालीगण्डकी नदीमा बाढीको आयतन बढ्न थालेपछि तटीय क्षेत्रका बस्ती कटानका कारण जोखिममा परेका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी ग्रामीण सडक निर्माण गर्ने क्रमसँगै माथिल्लो क्षेत्रमा भूक्षय र पहिरो गई ठूला नदीमा… बाँकी अंश »

कालीगण्डकी करिडोरको मुस्ताङ खण्डको ट्रयाक खुल्यो

बाबियाचौर-म्याग्दी, ६ वैशाख । राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर सडक आयोजनाअर्न्तर्गतको मुस्ताङखण्डको ट्रयाक खुलेको छ । दक्षिण सीमा सुनौलीदेखि उत्तरी लोमान्थाङको कोरला जोड्ने ३५२ किलोमिटर दुरीको सडकमध्ये मुस्ताङखण्डमा पर्ने १३६ किलोमिटर सडकको ट्रयाक निर्माण पूरा भएको हो ।… बाँकी अंश »

कालीगण्डकीमा बेपत्ता दिदीबहिनीमध्ये एकको शव भेटियो

स्याङ्जा, २८ चैत । स्याङ्जाको रत्नपुर गाविसस्थित कालीगण्डकी नदीमा मङ्गलबार नुहाउने क्रममा बेपत्ता भएका एकाघरका दर्ुइ दिदीबहिनीमध्ये एकको शव आज दिउँसो भेटिएको छ । इलाका प्रहरी कार्यालय रत्नपुरका प्रहरी नायव निरीक्षक थानबहादुर मल्लका अनुसार कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता… बाँकी अंश »

दुई दिदीबहिनी नदीमा बेपत्ता

पुतलीबजार, २६ चैत । स्याङ्जा रतनपुर गाविस-६ का एकाघरका दुई दिदीबहिनी कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १२ वषर्ीया मन्दिरा माझी र १४ वषर्ीया मनिषा माझी रहेका प्रहरीले जनाएको छ । मङ्गलबार दिउँसो ४ बजे… बाँकी अंश »

म्युजिक भिडियो छायाङ्कनको केन्द्र रोयल्टी लिदै

स्याङ्जा, ३ माघ । प्राकृतिक सौर्न्दर्यले भरिपुर्ण स्याङ्जाका स्थलहरु सानो पर्दाका म्युजिक भिडियो छायाङ्कनका लागि आकर्षाका केन्द्र बन्न थालेका छन् । छायाङ्कन गर्न लागिएका गीतमा चर्चित गायकहरु सत्यराज आचार्य, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, निसा देसार, प्रमोद खरेल लगायतले स्वर दिनुभएको… बाँकी अंश »

रुरुमा बिहानदेखि हजारौँ भक्तजनको घुइँचो

धुर्कोट् -गुल्मी, १ माघ । आज माघेसङ्क्रान्ति नेपालका चार धाममध्ये एक रुरुक्षेत्रमा बुधबार बिहानदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुमा कालीगण्डकीमा स्नान गर्ने र ऋषिकेश मन्दिर, देवदत्त ऋषि र रुरुकन्या मर्ूर्तिमा पूजाआजा गरेमा… बाँकी अंश »

जलविद्युत् आयोजनाको अध्ययन गरिने

काठमाडौँ, २० पुस । सरकारले विभिन्न छ जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन सुरु गर्न लागेको छ । ऊर्जा सङ्कटलाई हल गर्न सम्भाव्यता अध्ययनको कामलाई तत्काल अगाडि बर्ढाई निर्माणको वातावरण तयार पार्ने ध्येयका साथ अध्ययन गर्न लागिएको हो । सम्भाव्यता अध्ययन विद्युत्… बाँकी अंश »