kakadvitta

सुशीलाको ‘फेसन डिजाइन’ दार्जिलिङ र सिक्किमसम्म फैलिँदै

काँकडभिट्टा ९झापा०, १३ चैत । काँकडभिट्टास्थित ‘सहेली वुमन्स हाउस’ पुग्दा जो कोहीले यसलाई सामान्य सिलाइ बुनाइ गर्ने ठाउँ होला भन्ने सम्झन्छन् । यहाँ पस्नासाथ धेरै महिला मेसिनमा कपडा खुटिरहेका भेटिन्छन् । ग्राहकहरू सिलाइको ‘अर्डर’ दिइरहेका हुन्छन् । मेसिन चलेको खट्खट्… बाँकी अंश »

कुमाल ः न माटो न दाउरा

काँकडभिट्टा (झापा), १३ चैत । यहाँका कुमाल समुदायको भाँडा बनाउने पेसा कच्चा पदार्थको अभावमा सङ्कटमा परेको छ । कुमाल समुदायको जीविकोपार्जनको आयस्रोत नै भाँडा बनाउने हो । माटो र दाउरा नपाउँदा सो समुदाय मर्कामा परेको छ । झापा डाँगीबारीमा ४०… बाँकी अंश »

पानीटङ््याकीमा सुविधा सम्पन्न बन्दरगाह बन्ने

काँकडभिट्टा (झापा), ५ चैत । पूर्वी नाका काँकडभिट्टादेखि ५०० मिटरको दुरीमा रहेको भारतको पानीटङ््याकीमा सुविधा सम्पन्न बन्दरगाह बन्ने भएको छ । भारततर्फ बन्दरगाह नहुँदा नेपाली व्यवसायी लामो समयदेखि सास्ती पाउँदै आएका थिए । नेपाली व्यवसायीले भारतीय अधिकारीसँग पटकपटक आग्रह गरेपछि… बाँकी अंश »

सबै आँखा अस्पतालमा स्वदेशीभन्दा विदेशी बिरामीको भीड

काँकडभिट्टा (झापा), ५ चैत । झापामा सञ्चालित सबै आँखा अस्पतालमा स्वदेशी भन्दा विदेशी बिरामीको भीड लाग्ने गरेको छ । झापामा हाल मेची नेत्रालय, काँकडभिट्टा आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, बिर्तामोड आँखा अस्पताल र मेची आँखा अस्पताल गरी पाँचवटा आँखा अस्पताल… बाँकी अंश »

चियाको बजारीकरण गर्न चिया बिक्री केन्द्र सञ्चालन गरिने

काँकडभिट्टा (झापा), १ चैत । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चियाको बजारीकरण गर्न झापाको बिर्तामोडमा चिया बिक्री केन्द्र सञ्चालन गर्ने भएको छ । सरकारले कृषि विकास मन्त्रालयअन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत अक्सन प्रक्रियाबाट चियाको बजारीकरण गर्न वैशाख… बाँकी अंश »

ट्यांकीको त्रास

काँकडभिट्टा (झापा), १ चैत । मेचीनगरका दुई हजार ५०० उपभोक्तालाई पिउने पानी वितरण गर्दै आएको धुलावारी खानेपानी उपभोक्ता समितिको मुख्य ओभरहेड ट्यांकी चुहिन थालेको छ । जापानी दातृ संस्था जाइकाले दिएको रु ४५ करोडको सहयोगमा २०५२ सालमा बनेको सो ट्यांकी… बाँकी अंश »

झापाका चारवटा नयाँ नगरपालिकासंग वारुणयन्त्र छैन

काँकडभिट्टा (झापा), २० फागुन । झापामा हालै घोषणा भएका चारवटा नयाँ नगरपालिकाले अति आवश्यकीय वारुणयन्त्रको अहिलेसम्म पनि व्यवस्था गर्न सकेका छैनन् । शिवसताक्षी, शनिअर्जुन, कन्काई र विर्तामोड नगरपालिकाले नगरका लागि अति आवश्यकीय यन्त्रका रूपमा रहेको वारुणयन्त्रको अहिलेसम्म व्यवस्था गर्न नसकेका… बाँकी अंश »

‘हात्तीपाइलेको जोखिममा झापा दोस्रो स्थानमा’

काँकडभिट्टा (झापा), २० फागुन । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले हात्तीपाइलेको जोखिममा झापा मुलुककै दोस्रो स्थानमा रहेको जनाएको छ । कार्यालयले झापाका विभिन्न स्थानमा सञ्चारकर्मी, राजनीतिक दल, सङ्घ संस्थाका प्रमुख र प्रतिनिधिसँगको आजको अन्तक्र्रियामा सो जानकारी दिएको हो । कार्यक्रममा जनस्वाथ्य… बाँकी अंश »

हात्ती छेक्न करोडको परियोजना

काँकडभिट्टा (झापा), २५ माघ । पहिलोपल्ट अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा जङ्गली हात्तीलाई छेक्न पूर्वोत्तर झापाको बाहुनडाँगीमा सौर्य विद्युतीय घेरबार गरिने भएपछि स्थानीयवासी हर्षित बनेका छन् । विश्व बैंकले हात्ती नियन्त्रणका लागि रु एक करोड २० लाख अनुदान दिएपछि बाहुनडाँगीको सीमा… बाँकी अंश »

वार्ता र सहमतिबाट टाढा नजान एमाओवादी मोर्चालाई आग्रह

काँकडभिट्टा (झापा), २१ माघ । झापाका सत्तापक्षीय सभासदले वार्ता र सहमतिबाट टाढा नजान एकीकृत माओवादीसहितको आन्दोलनरत मोर्चालाई आग्रह गरेका छन् । झापाली सभासदले संविधान निर्माणको प्रक्रिया र सहमतिको प्रयास सँगसँगै अघि बढाइएको बताउँदै त्यस्तो आग्रह गरेका हुन् । सम्बाद समूहको… बाँकी अंश »