kailali

बस दुर्घटनामा १२ घाइते

लम्की (कैलाली), १६ चैत । कैलालीको लम्कीचुहा नगरपालिका–१ गोरोमा आज बिहान बस दुर्घटना हँुदा १२ यात्रु घाइते भएका छन् । काठमाडौँदेखि धनगढीका लागि छुटेको सुदूरपश्चिम यातायातको ना४ख ३२०५ नम्बरको डिलक्स बसको पट्टा भाँच्चिएर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय… बाँकी अंश »

बालक डुबेर बेपत्ता

धनगढी, १२ चैत । कैलाली जिल्लाको पूर्वी सीमा चिसापानीस्थित कर्णाली नदीमा डुबेर आज अपराह्न एक बालक बेपत्ता भएका छन् । लम्की–चुहा नगरपालिका–१का अर्जुन विकका सात वर्षीय छोरा सन्तोष कर्णालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी… बाँकी अंश »

दुर्घटनामा दुईको मृत्यु

लम्की, २६ फागुन । कैलालीको पहलमानपुर गाविस–२ घुम्नीभाकलमा सोमबार साँझ ६ बजेतिर बसले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिमराजमार्गअन्तर्गत पर्ने सो सडकखण्डमा नेपालगन्जदेखि भीमदत्तनगर जाँदै गरेको ना ४ ख ८६३६ नंको कर्णाली यातायातको बसले पश्चिमवाट पूर्व… बाँकी अंश »

मोहना नदीमा डुबेर बेपत्ता भएका विष्टको शव फेला

लम्की (कैलाली), २४ फागुन । कैलालीको धनगढी नगरपालिका–३ चटकपुर र कञ्चनपुरको रैकुवार बिचवा जोड्ने मोहना नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव आज फेला परेको छ । हिजो साँझ होली खेलेर नदीमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका धनगढी नगरपालिका–३… बाँकी अंश »

७६ लाख बढीको लागतमा मह उद्योग सञ्चालन हुने

लम्की (कैलाली), २० फागुन । कैलालीको सुख्खडमा रु ७६ लाख बढीको लागतमा मह उत्पादन तथा सङ्कलन उद्योग सञ्चालन हुने भएको छ । नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर आयोजनाको आर्थिक सहयोगमा उक्त उद्योग सञ्चालन हुने लागेको हो । घोडाघोडी… बाँकी अंश »

कैलालीमा एकजनामा इन्फ्लुन्जा भाइरस भेटियो

लम्की (कैलाली), १९ फागुन । कैलालीमा एक महिलामा इन्फ्लुन्जा भाइरस भेटिएको छ । सोमबार सेती अञ्चल अस्पतालमा परीक्षणका क्रममा चौमाला गाविस वनबेहडाकी ५१ वर्षीया एक महिलामा इन्फ्लुन्जा बि भाइरस भेटिएको हो । ती महिलाको सेती अञ्चल अस्पतालमा स्वाइन फ्लुका लागि… बाँकी अंश »

जिल्ला वनले मन्दिर भत्कायो

लम्की, ४ फागुन । कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा निर्माणाधीन हयग्रिब लक्ष्मीनारायण भगवानको मन्दिर जिल्ला वन कार्यालय कैलालीले डोजर लगाएर भत्काएको छ । राष्ट्रिय वनको क्षेत्रमा मन्दिर निर्माण गरिएको भन्दै जिल्ला बनले भत्काएपछि विराट सनातन धर्म संस्कृति संरक्षण सम्वद्र्धन… बाँकी अंश »

कलैयामा झन् चर्कियो तनाव

बारा, ३ फागुन । सिमरामा थप नापी र मातपोत कार्यालय राख्न पाइँदैन भन्दै पछिल्लो छ दिनदेखि विरोधमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीच शनिबार पनि दोहोरो झडप हुँदा सदरमुकाम कलैया अस्तव्यस्त रह्यो । समस्या समाधानमा कतैबाट खासै पहल नभएकाले तनाव लम्बिँदै गएको… बाँकी अंश »

समयमै योजना सम्पन्न गर्ने तयारीमा कैलाली

कैलाली, ३ फागुन । यसपाली समयमै योजना सम्पन्न गर्नेगरी काम थालेको जिल्ला विकास समितिको कार्यालय कैलालीले बताएको छ । आर्थिक वर्षको अन्त्यमा हतारमा निर्माण गर्नुपर्दा कमसल हुने र नगर्दा बजेट फ्रिज जाने परिपाटीको अन्त्य गर्न समयमै योजना सुरु गरेको बताएको… बाँकी अंश »

विवाहबाट फर्केको ट्रायाक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३८ घाइते

लम्की (कैलाली), २९ माघ । कैलालीको सुदूरपूर्वी टीकापुरमा विवाहको भोज खाएर फर्किदै गरेका यात्रुहरु चढेको ट््याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३८ जना घाइते भएका छन्् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ… बाँकी अंश »