jhapa

बालिकाद्वारा कक्षा ८ को परीक्षामा फेल भएपछि आत्महत्या

सुरुङ्गा (झापा), ७ वैशाख । कक्षा ८ को वार्षिक परीक्षामा अनुत्तीर्ण भएपछि झापाको सुरुङ्गामा एक बालिकाले आत्महत्या गरेकी छिन् । शनिअर्जुन नगरपालिकास्थित शनिश्चरे घर भई सुरुङ्गा–३ मा परिवारसँगै डेरा गरी बस्दै आएकी १४ वर्षीया विमला लावतीले आज अपराह्न कोठामा रहेको… बाँकी अंश »

ट्रकको ठक्करबाट मृत्यु

दमक, १६ चैत । झापाको दमकमा आज बिहान मालवाहक ट्रकको ठक्करबाट स्थानीय एक साइकलयात्रीको घटनास्थलमा नै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक–१५ स्थित चियादोकान चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१ख ६२४५ नम्बरको मालवाहक ट्रकको ठक्करबाट दमक–९ का ५० वर्षीय… बाँकी अंश »

एकैदिनमा तीनजनाले आत्महत्याको प्रयास

विराटनगर, १५ चैत । मोरङमा एकैदिनमा तीनजनाले आत्महत्याको प्रयास गर्दा एकको मृत्यु भएको छ भने अन्य दुईको अवस्था गम्भीर बनेको छ । झापाको महरानीझोडा घर भई हाल विराटनगर–१५ बस्ने ४५ वर्षीय गङ्गा बुढाथोकीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ… बाँकी अंश »

सुशीलाको ‘फेसन डिजाइन’ दार्जिलिङ र सिक्किमसम्म फैलिँदै

काँकडभिट्टा ९झापा०, १३ चैत । काँकडभिट्टास्थित ‘सहेली वुमन्स हाउस’ पुग्दा जो कोहीले यसलाई सामान्य सिलाइ बुनाइ गर्ने ठाउँ होला भन्ने सम्झन्छन् । यहाँ पस्नासाथ धेरै महिला मेसिनमा कपडा खुटिरहेका भेटिन्छन् । ग्राहकहरू सिलाइको ‘अर्डर’ दिइरहेका हुन्छन् । मेसिन चलेको खट्खट्… बाँकी अंश »

कुमाल ः न माटो न दाउरा

काँकडभिट्टा (झापा), १३ चैत । यहाँका कुमाल समुदायको भाँडा बनाउने पेसा कच्चा पदार्थको अभावमा सङ्कटमा परेको छ । कुमाल समुदायको जीविकोपार्जनको आयस्रोत नै भाँडा बनाउने हो । माटो र दाउरा नपाउँदा सो समुदाय मर्कामा परेको छ । झापा डाँगीबारीमा ४०… बाँकी अंश »

सङ्गीता जीवित भएको खबरले परिवारमा खुसी फक्र्यो

सुरुङ्गा (झापा), १३ चैत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी झापा पृथ्वीनगरकी सङ्गीता लिम्बू बेपत्ता बनेको आठ वर्षपछि दूतावासको शरणमा छ भन्ने खबर आएपछि परिवारमा खुसी फर्केको छ । अरनिको माध्यमिक विद्यालय महेशपुरमा कक्षा १० मा अध्ययन गर्दागर्दै उनी चन्द्रगढी… बाँकी अंश »

लाखौं रुपैया ठगेर फरार

दमक, १२ चैत । झापाको दमक–१२ स्थित हनुमान मन्दिरनजिकै फेन्सी पसल गर्दै आएका एक भारतीय व्यापारी लाखौं रुपैया ठगेर फरार भएका छन् । केही वर्षदेखि फेन्सी कपडाको व्यापार गर्दै आएका भारतको कुचविहार घर बताउने निखिल नाथ लाखौं रुपैयाँ ठगी गरेर… बाँकी अंश »

आठ वर्षीया बालिका झापा प्रहरीको शरणमा

सुरुङ्गा (झापा), १० चैत । आफ्नै जन्मदिने बुबाले खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा दिनहुँ कुटपिट गर्दै होटलमा काम गर्न लगाएपछि धनुषाकी आठ वर्षीया एक बालिका भागेर झापा आएर प्रहरीको शरण परेकी छिन् । नेपाली भाषासमेत राम्रोसँग बोल्न नजान्ने मनिषाकुमारी मण्डल… बाँकी अंश »

नौ वर्षदेखि आठ वटा छोटी भन्सार कार्यालय बन्द

दमक, १० चैत । भारतसँगको सीमा जोडिएका मेची भन्सार अन्तर्गतका आठ स्थानमा छोटी भन्सार कार्यालय नौ वर्षदेखि बन्द छन् । सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएका छोटी भन्सार कार्यालय हालसम्म बन्द अवस्थामा नै छन् । यस्ता छोटी भन्सार कार्यालय बन्द भएपछि… बाँकी अंश »

फुङ्लिङ आगलागी ः क्षतिको विवरण सङ्कलन हुँदै

भद्रपुर, १० चैत । मेची अञ्चलको हिमाली जिल्ला ताप्लेजुङको फुङ्लिङ बजारको तोक्मेमा गएराति भएको भीषण आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको छ । स्थानीय पूर्वेली होटेलबाट ग्यास चुहावट भई सुरु भएको आगलागीबाट ३५ घर जलेर खरानी भएको जिल्ला प्रहरी… बाँकी अंश »