japan

जापानलाई बधाई

काठमाडौँ, ८ पुस । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले जापानको राष्ट्रिय दिवसका उपलक्ष्यमा त्यहाँका सम्राट अकिहितो र प्रधानमन्त्री सिन्जो आबेलाई आज बेग्लाबेग्लै सन्देश पर्ठाई बधाई ज्ञापन गर्नुभएको छ । सन्देशमा उहाँहरूले जापानी सम्राट र प्रधानमन्त्रीको व्यक्तिगत सुख… बाँकी अंश »

जापानको कोबे सहर भूकम्प प्रतिरोधी बन्दै

कोबे -जापान, ४ पुस । जापानको कोबे सहरमा २० वर्षघि आएको भूकम्पमा घरबास गुमाएका कोबे निवासी किमोउरा तोसिफुमी अहिले भूकम्पसम्बन्धी सङ्ग्रहालयका स्वयम्सेवक छन् । त्यस विपत्तिको जानकारी लिन आउने व्यक्तिलाई प्रत्यक्षदर्शी र पीडितको रुपमा जानकारी गराउनु नै उनको दैनिकी हो… बाँकी अंश »

दाङमा मासिक ५० करोड रेमिट्यान्स

दाङ, २ पाैष । दाङमा मासिक ५० करोडभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । विशेष गरेर खाडीमुलुक कतार, दुबई, साउदी अरब तथा मलेसिया, जापान, अमेरिका, अस्ट्रेलिया, कोरिया र भारतबाट बढी रेमिट्यान्स आउने गरेको छ । जिल्लाका ५० भन्दा बढी बंैक… बाँकी अंश »

जापानका प्रवासीद्वारा गलेश्वरको वृद्धाश्रमलाई आर्थिक सहयोग

बाबियाचौर -म्याग्दी, २४ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वरमा रहेको वृद्धाश्रमलाई जापानमा रहेका प्रवासीले करिब रु १५ लाख ५० हजार सहयोग गरेका छन् । म्याग्देली सञ्जाल जापानले निर्माणाधीन ज्येष्ठ नागरिक आश्रमलाई सो सहयोग गरेका हुन् । गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम… बाँकी अंश »

महिला कामदारलाई यौन धन्दामा लगाउने जेल चलान

पानीटयाङ्की -मोरङ, २० मङ्सिर । रेष्टुरेन्टमा काम गर्ने महिला कामदारलाई यौनधन्दामा लगाउने विराटनगर १४ रोडशेष चोकस्थित ज्योति रेष्टुरेन्टकी सञ्चालक विराटनगर-१३ की ज्योति बराल -मण्डल) लाई अदालतले कारागार चलान गरेको छ । सो मुद्दामा प्रतिवादीबारे थप अनुसन्धान गर्नुपर्ने भएकाले सञ्चालिका बराललाई… बाँकी अंश »

समुद्रमा तैरिने विचित्रको सहर बनाउँदैछ जापानले

खबरडेक्स,१३  मंसिर । यो दुनियाँमा असम्भव भन्ने कुरा केही होइन रहेछ । प्रविधिमा चमत्कार गर्दै आएको जापानले फेरि अर्को चमत्कार देखाउँदैछ र समुद्रमा तैरिने एउटा सहरको निर्माण गर्दैछ । जापानका वैज्ञानिकहरुले समुद्रको लहरमाथि तैरिने एउटा सहर बसाउने योजना बनाएका छन्… बाँकी अंश »

अचम्मको रेस्टुरेन्ट, जहाँ बाँदरले वेटरको काम गर्दछन्

खबरडेक्स, ९ मंसिर । यदि तपाई जापानमा हुनुहुन्छ भने राजधानी टोकियोमा पुग्नुस् । त्यहाँ रहेको काबुकी रेस्टुरेन्ट जानुभयो भने तपाईलाई अनौठा वेटरहरुले स्वागत गर्नेछन् । ती वेटरहरुले तपाईलाई कुर्सीसम्म पु¥याउने, अर्डर लिने, खाना ल्याइदिनेसम्मको काम गर्नेछन् । यो काम त… बाँकी अंश »

बाझो जमिन युवालाई दिनुपर्छ

खबरडेक्स, ८ मंसिर । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान करिब ३५ पतिशत छ भने कुल जनसङ्ख्याको करिब ४२ प्रतिशत स्थान युवा वर्गले ओगटेकोछ । यस अर्थमा नेपाल एक कृषिप्रधान देश मात्र नभई युवाप्रधान देश पनि हो । कृषिजन्य पदार्थ… बाँकी अंश »

जैविक खेतीका लागि ‘भेक्टर’ को प्रयोग लाभदायी

काठमाडौँ, ३ मङ्सिर । जापानी अत्याधुनिक मेसिन ‘भेक्टर’ बाट बनाइएको प्राङ्गारिक मल प्रयोग गरी नेपालमा जैविक खेतीको उत्पादन गर्न थालिएको छ । काठमाडौँको रामकोट गाविसमा ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट लिमिटेड -जिसिआइ) ले सुरु गरेको सो जैविक खेतीमा उक्त मेसिनबाट तयार पारेको… बाँकी अंश »