janakpur

करेन्ट लागेर ४ को मृत्यु

जनकपुर, चैत २२ गते । शौचालयको सेफ्टी ट्यांकी बनाउने क्रममा करेन्ट लागेर शनिबार ४ जनाको मृत्यु भएको छ । उपमहानगरपालिका १६ पुल्चोकस्थित मनोजकुमार यादवको बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र राखिएको काठ झिक्ने क्रममा उनीहरूलाई करेन्ट लागेको हो । प्रहरीका अनुसार… बाँकी अंश »

विद्यालयको व्यवस्थापनको विषयमा विवाद हुँदा दुईको मृत्यु

जनकपुरधाम, १० चैत । पूर्वी धनुषाको सबैलामा गएराति दुई पक्षबीच विद्यालय व्यवस्थापनको विषयमा विवाद हुँदा दुई जनाको मृत्यु भएको छ भने दसभन्दा बढी व्यतिm घाइते भएका छन् । स्थानीय मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको विषयलाई लिएर भएको विवादमा… बाँकी अंश »

भूमाफियाद्वारा चार करोडभन्दा बढीको जग्गा अतिक्रमण

जनकपुरधाम, २० फागुन । ऐतिहासिक रामजानकी दुल्हा मन्दिर (बेला कुट्टी) को स्वामित्वमा रहेको करिब रु चार करोडभन्दा बढीको जग्गा भूमाफियाले अतिक्रमण गरी बिक्री वितरण गरेको रहस्य खुलेको छ । जनकपुर उपमहागनरपालिका–२३ अन्तर्गत रहेको १८ बिगाहा जग्गामध्ये करिब आठ बिगाहा जग्गा… बाँकी अंश »

साउदी अरेबियाको कारागरबाट अझै मुक्त भएनन् नेपाली युवक

जनकपुरधाम, २९ माघ । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा काम गर्दागर्दै दुर्घटना प्रकरणमा परी गत एक वर्षदेखि कारागार यातना भोगिरहेका धनुषा जिल्लाका एक युवक अझै कारागारमुक्त हुन सकेका छैनन् । पुष्पवलपुर – १ रतनपुरका सञ्जीव यादव साउदी अरेबियाको केन्द्रीय कारागार… बाँकी अंश »

नोबेल ग्यासको आपूर्ति सहज हुने

जनकपुरधाम, १९ माघ । केही महिनायता देखि जनकपुरमा चरम अभाव भएका खाना पकाउने एलपी ग्यासको आपूर्ति बुधबारदेखि सहज हुने भएको छ । भारतको विभिन्न नाकाबाट आउने गरेको नोबेल ग्यासको ट्याङ्कर मङ्गलबार नक्टाझिझ आइपुगेपछि बुधबारदेखि धनुषा जिल्लामा खाना पकाउने ग्यासको आपूर्ति… बाँकी अंश »

ऐतिहासिक जनकपुर सहरले पहिचान र प्रतिष्ठा गुमाउँदै

जनकपुरधाम, १२ माघ । फोहर फाल्ने उचित ठाउँको अभाव, नगर क्षेत्रभित्रै जताततै फोहरको थुप्रो, खुला नाला, हिलाम्य बाटो, छाडा गाईवस्तु तथा लामखुट्टे आतङ्कले आजभोलि ऐतिहासिक सहर जनकपुर पहिचान र प्रतिष्ठा गुम्दै गइरहेको छ । उपमहानगरपालिका घोषणा भएको झन्डै दुई महिनाभन्दा… बाँकी अंश »

कृत्रिम गर्भाधानले दूध उत्पादनमा वृद्धि

जनकपुरधाम, १७ पुस । पशुमा गरिने कृत्रिम गर्भाधानका कारण महोत्तरी जिल्लामा दुई प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको छ । जिल्ला पशु सेवा कार्यालय महोत्तरीका अनुसार आर्थिक वर्ष २०७०÷०७१ मा १३ हजार ४२५ वटा गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको छ भने चालु आर्थिक वर्षको… बाँकी अंश »

विश्व शान्तिको कामना गर्दै १५ वर्षेखि मौनव्रत

बेनी -म्याग्दी, २६ मङ्सिर । यहाँ एक व्यक्ति निरन्तर १५ वर्षम्म मौनव्रत बस्दै आउनुभएको छ । जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आउनुभएका ५१ वषर्ीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै २०५६ सालदेखि मौनव्रत बस्दै आउनुभएको हो । विश्वमा व्याप्त… बाँकी अंश »

किसानहरू धान दाइँ गर्न थ्रेसर मेसिनतर्फआकषिर्त

जनकपुरधाम, २४ मङ्सिर । गत वर्षलामो समय लगाएर धान दाइँ गरेका बिन्धी- ३ बेलाका किसान मोहम्मद इसराइलले यस पटक एक बिगाहामा उत्पादन गरेको धान दर्ुइ दिनमै दाइँ गर्न भ्याएका छन् । आधार दर्जन गोरु लगाएर धान दाइँ गर्दा बढी खर्चिलो… बाँकी अंश »

रामजानकी प्रतीकात्मक विवाह सम्पन्न

जनकपुरधाम, ११ मङ्सिर । प्रत्येक वर्षपञ्चमी तिथिको दिन मनाइने विवाहपञ्चमी महोत्सव रामसीताको प्रतीकात्मक विवाहसँगै सम्पन्न भएको छ । जानकी मन्दिरबाट निस्केको किशोरीको डोला र राम मन्दिरबाट श्रीरामको डोला बाह्र बिघामा गई स्वयंबरमा परिणत भई वैवाहिक कार्यक्रममा परिणत भएको थियो ।… बाँकी अंश »