jakarta

सम्मेलन घोषणापत्र जारी गर्दै सकियो

न्डोनेसिया(जकार्ता), १० वैशाख । बाङडुङ सन्देश, नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको पुनर्जीवन तथा प्यालेस्टाइनलाई एसियाली–अफ्रिकी मुलुकको समर्थनसम्बन्धी ३२ बुँदे घोषणापत्र जारी गर्दै एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वार्षिकोत्सव आज यहाँ सम्पन्न भयो । विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण… बाँकी अंश »

नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशौँ वार्षिकोत्सव समारोह जाकर्तामा सुरु

जाकर्ता, वैशाख ९ गते । विश्वका खासगरी विकसित एवम् शक्ति सम्पन्न देशको सम्पूर्ण ध्यान यतिखेर इन्डोनेसियाको जाकर्ता सहरले खिचेको छ । खासगरी भूपरिवेष्टित, असंलग्न आन्दोलन, पञ्चशील सिद्धान्त तथा अतिविकासोन्मुख देशबाट विकासशील देशको स्तरोन्नतिमा उक्लन लागेका देशको ऐतिहासिक सम्मेलनको निष्कर्षको पर्खाइमा… बाँकी अंश »

प्रधानमन्त्री आज जकार्ता जाँदै

काठमाडौ, वैशाख ७ गते । इन्डोनेशियाको वाङ्डुङमा हुने एशियाली–अफ्रीकि मुलुकको सम्मेलनका भाग लिन प्रधानमन्त्री सुशील कोइरालासहितको नेपाली प्रतिनिधि मण्डल आज जकार्ता प्रस्थान गर्नुहुने भएको छ । प्रतिनिधिमण्डल दिउँसो २ः०० बजे थाई एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने प्रधानमन्त्री कार्यलयले जनाएको छ ।… बाँकी अंश »