jajarkot

जाजरकोटमा थप दुईको मृत्यु

जाजरकोट, वैशाख ११ गते । जाजरकोटमा मौसमी रुघाखोकीबाट बिहीबार थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्छानी–३ की वर्ष ६० की जैकली जैसी र ढिमे–५ का वर्ष ५५ का चमारे रावल हुनुहुन्छ । महामारीबाट मर्नेको सङ्ख्या २९ पुगेको… बाँकी अंश »

जाजरकोटमा महामारीवाट थप एकको मृत्यु

जाजरकोट, वैशाख ९ गते । जाजरकोटमा मौसमी रुघाखोकी तथा स्वाइन फ्लूवाट थप एक जनाको मृत्यु भएको छ । रामीडाँडा गाविस वडा नं. ७ का ६१ वर्षीय लालवीर नेपालीको गए राति मृत्यु भएको हो । यसबाट मृत्यु हुनेको सङ्ख्या २५ पुगेको… बाँकी अंश »

जजरकोटको महामारी नियन्त्रणमा आउने स्वास्थ्य मन्त्रीको दावी

दोलखा, वैशाख ५ गते । स्वास्थ्य मन्त्रि खगराज अधिकारीले जाजरकोटमा फैलिएको मौसमि रुघाखोकिको महामारी छिट्टै नियन्त्रणमा आउने दावी गर्नुभएको छ । उहाँले जारकोटमा फैलिएको मौसमी रुघाखोकीको महामारी ८ देखि १० दिनभित्र नियन्त्रणमा आउने दावी गर्नुभयो । जाजरकोटको महामारी नियन्त्रणका लागि… बाँकी अंश »

चार ठाउँमा हेल्पडेस्क स्थापना गरी जाँचमा कडाइ

जाजरकोट, वैशाख ४ गते । जाजरकोटका विभिन्न गाविसमा फैलिएका सिजिनल फ्लु, स्वाइन फ्लु अन्य गाविस तथा जिल्लामा फैलिन नदिन हेल्पडेस्क स्थापना गरिएको छ । जिल्ला दैवी प्रकोप समितिले गरेको निर्णयअनुसार बिहीबारदेखि जिल्लाका चार ठाउँमा हेल्पडेस्क स्थापना गरिएको हो । जाजरकोट… बाँकी अंश »

जाजरकोटका ४३२ विद्यालय बन्द

जाजरकोट, वैशाख ३ गते । जाजरकोटमा मौसमी सिजिनल फ्लु र स्वाइन फ्लुका बिरामी दैनिक बढेपछि यहाँका सबै विद्यालय आजदेखि बन्द गरिएको छ । जिल्लाका २७६ प्रावि, निमावि ९२ र ६४ वटा मावि विद्यालयको पठनपाठन बन्द गरिएको हो । जिल्ला दैवीप्रकोप… बाँकी अंश »

जाजरकोटको टालेगाउँमा औषधि सकियो

जाजरकोट, वैशाख २ गते । जिल्लाको अति दुर्गम स्थानमा रहेको टालेगाउँ स्वास्थ्य चौकीमा औषधिको अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा औषधिको माग गरिएको भए पनि अहिलेसम्म स्वास्थ्य चौकीमा औषधि नपुगेका कारण समस्या भएको हो ।… बाँकी अंश »

शीघ्र रोग पत्ता लगाएर क्षति रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३० चैत । प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीको नेतृत्वमा जाजरकोटका सभासद् राजीवविक्रम शाहसहित विशेषज्ञ चिकित्सकको टोली आइतबार जाजरकोट पुगेको छ । उक्त जिल्लामा फैलिएको अज्ञात रोगको अनुसन्धान र बिरामीको स्वास्थ्य परीक्षणका लागि विशेषज्ञ चिकित्सकको टोली… बाँकी अंश »

जाजरकोटको दुर्गम गाउँमा अज्ञात रोग फैलियो

जाजरकोट, चैत २६ गते । यहाँको दुर्गम गाउँमा फैलिएको अज्ञात रोगले एक सातामा चार जनाको ज्यान गएको छ । रोगबाट सयौँ मानिस बिरामी परेका छन् । जिल्लाको अर्छानी, पैंक, नायकवाडा र सक्ला गाविसमा रोग फैलिएको छ । अर्छानी–३ की १६… बाँकी अंश »

माटोले पुरिएर एकको मृत्यु, दुई घाइते

जाजरकोट, चैत २० गते । डोल्पाको सु गाविस वडा नं ८ रङ्गमा घर पोत्ने माटो खन्दै गर्दा माथिबाट खसेको माटोको ढिस्कोले चेप्दा एक जनाको मृत्यु भएको छ । यो घटनामा आमाछोरा घाइते भएका छन् । मृत्यु हुनेमा १३ वर्षीया खरी… बाँकी अंश »

ट्र्याक्टर दुर्घटना हँुदा चालकको मृत्यु

जाजरकोट, १६ चैत । जाजरकोट सदरमुकामबाट बिहान बोहरा जाँदै गरेको भे१त ५५६४ नम्बरको ट्र्याक्टर बसपार्कदेखि ४०० मिटरनजिक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । मृत्यु हुनेमा ट्र्याक्टर चालक खलङ्गा– ६ का १८ वर्षीय रामबहादुर पुन… बाँकी अंश »