investment

नेपाली सेनाले लघुवित्त कार्यक्रममा ४० अर्ब लगानी गर्ने

खैरेनीटार, तनहुँ, वैशाख ९ गते । नेपाली सेनाले पूर्व सैनिकका लागि लघुवित्त कार्यक्रम अन्तर्गत रु. ४० अर्ब लगानी गर्ने जनाएको छ । प्रधान सेनापति गौरव शम्सेर जबराद्वारा उद्घाटन गरिएको तनहुँको खैरेनीटारमा मङ्गलबार आयोजित पश्चिमाञ्चलका भूतपूर्व सैनिक सम्मेलनमा उक्त जानकारी दिइएको… बाँकी अंश »

लगानीको वातावरण बनिरहेको छ, आत्मविश्वासका साथ काम गर्नोस्

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा लगानीको वातावरण बनिरहेको बताउनुभएको छ । उद्योग वाणिज्य दिवस–२०७१ को अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी, सदस्य र उद्यमी व्यापारीहरुको सम्मानमा प्रधानमन्त्री निवासमा आज बिहान आयोजित चियापान कार्यक्रममा उहाँले गानीको बातावरण बनिरहेकाले… बाँकी अंश »

अनुत्पादक क्षेत्रमा लगानीले खतरा

कास्की, १८ चैत । कास्कीमा रहेका सहकारीले रु नौ अर्ब ३८ करोड ८३ लाख एक हजार ४१७ निक्षेप सङ्कलन गरेका छन् । सहकारीले रु नौ अर्ब ८५ करोड १४ लाखभन्दा बढी ऋण लगानी गरेको देखिन्छ । सहकारी डिभिजन कार्यालय कास्कीको… बाँकी अंश »

निर्माण, जलस्रोत, इ–गभर्नेन्स र कृषिमा लगानी गर्ने द कोरियाली सम्भावना

काठमाडाँै, ११ चैत । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र दक्षिण कोरियाको कोरिया ट्रेड इन्भेस्टमेन्ट प्रोमोसन एजेन्सी (कोट्रा)का भारत तथा दक्षिण–पश्चिम एसियाका प्रमुख महानिर्देशक दो सोइक चोइबीच आज यहाँ भेटवार्ता भएको छ । भेटका क्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले चीन… बाँकी अंश »

मिर्गौला बिक्रेता परिवारका बालबालिकाको शिक्षामा लगानी

बनेपा, २ चैत । गरिबीका कारण काभ्रेपलाञ्चोकमा मिर्गौला बेचबिखन गर्न बाध्य परिवारका बालबालिकालाई शिक्षामा लगानी गर्न थालिएको छ । “पीडित परिवारको अवस्था अत्यत्न चिन्ताजनक भएकाले हामीले शिक्षाबाट सहयोग पु¥याउने उद्देश्यले यसमा लगानी गर्न लागेका हौँ”–गैरसरकारी संस्था जनअधिकार संरक्षण मञ्च (पिपिआर)… बाँकी अंश »

बालबालिकामाथिको लगानी न्यून, खर्च क्षमता पनि कमजोर

काठमाडौँ, २७ फागुन । बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने मुख्य छवटा मन्त्रालयले यस क्षेत्रमा लगानी गरिरहेको भए पनि बालबालिकाका लागि विनियोजित हुने रकम न्यून भएको र खर्चको क्षमता पनि कमजोर रहेको पाइएको छ । बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्ट्रिय… बाँकी अंश »

लघुवित्तमा रु एक अर्ब २० करोड ऋण लगानी

धनगढी, २६ फागुन । साना किसान बहुद्देश्यीय सहकारी संस्था कैलालीले लघुवित्त कार्यक्रममार्फत महिलालाई स्वरोजगार प्रदान गर्न रु एक अर्ब २० करोड ऋण लगानी गरेको छ । लगानी गरेको ऋण रकम मध्ये हालसम्म रु ८५ करोड असुली भएको सहकारी संस्थाले जनाएको… बाँकी अंश »

५० करोड बढीको घरेलु उद्योगमा लगानी

बनेपा, १८ फागुन । काभ्रेपलाञ्चोक जिल्लामा घरेलु तथा साना उद्योगमा रु ५० करोड बढीइको लगानी भएको छ । यहाँ सञ्चालन भएका कृषि तथा वनजन्य, पर्यटन, सेवामूलकलगायत विभिन्न प्रकृतिका झन्डै ३९२ उद्योगमा सो लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको… बाँकी अंश »

लक्ष्यभन्दा चार करोड कम ऋण लगानी

भद्रपुर, १० फागुन । कृषि विकास बैंक चन्द्रगढी शाखाले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा लक्ष्यभन्दा कम ऋण लगानी गरेको छ । शाखाले गत वर्षको तुलनामा लक्ष्यभन्दा रु चार करोड कम ऋण लागानी गरेको जनाएको छ । चालु वर्षको साउनदेखि… बाँकी अंश »

युद्धकजहाज निर्माण गर्ने योजनामा भारतले आठ अर्ब अमेरिकी डलर लगानी गर्ने

नयाँ दिल्ली, ८ फागुन । भारतले स्थानीय उत्पादन वृद्धि गर्ने तथा चीनसँगको प्रतिद्वन्द्वीपनाको क्षमता वृद्धि गर्ने दुई पक्षीय उद्देश्यमा सात युद्धकजहाज निर्माण गर्न आठ अर्ब अमेरिकी डलर बराबरको योजनालाई स्वीकृति प्रदान गरेको जानकारी प्रतिरक्षा मन्त्रालयका अधिकारीले बिहीबार दिएका छन् ।… बाँकी अंश »