investigations

बीपी प्रतिष्ठानका कागजात अख्तियारको नियन्त्रणमा

धरान, चैत २२ गते । आर्थिक अनियमितता र भ्रष्टाचार भएको उजुरी परेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । प्रतिष्ठानको योजना, आर्थिक, प्रशासन र एकेडेमीका काजपत्र आयोगको टोलीले नियन्त्रणमा लिएको छ । प्रहरी… बाँकी अंश »

धनुषाको विद्यालयमा भएको हिंसात्मक घटनाको छानबिन माग

काठमाडौँ, ११ चैत । धनुषाको एक सामुदायिक विद्यालयको जग्गाको विषयमा विवादका कारण झडप हुँदा दुईको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गर्न र विद्यालयलाई राजनीतिबाट मुक्त राख्न अभिभावक तथा व्यवस्थापन समितिसँग सरोकार भएका संस्थाले माग गरेका छन् । यही चैत ९… बाँकी अंश »

कालोधन छानबिनमा सरकार उदासिन

सल्यान, १० फागुन । संविधानसभाअन्तर्गतको अर्थ समितिका सभापति प्रकाश ज्वालाले स्वीस बैंकमा नेपालीले जम्मा गरेको भनिएको रकम छानबिन गर्न सरकार गम्भीर नभएको बताउनुभएको छ । सरकारले छानबिन प्रक्रियालाई नै अघि नबढाएर लाचारीपन देखाएको प्रेस चौतारी नेपाल सल्यानले आज खलङ्गामा आयोजना… बाँकी अंश »

औद्योगिकग्राम र खानी अन्वेषण तयारी

काठमाडौँ, २७ माघ । सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा औद्योगिकग्राम निर्माण गर्ने भएको छ । उद्योगमन्त्री महेश बस्नेतले नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा आज यहाँ आयोजित ‘जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी चेतना अभिवृद्धि कार्यक्रम’लाई सम्बोधन गर्दै मुलुकका विभिन्न क्षेत्रमा रहेका ९९… बाँकी अंश »

किन गरियो अञ्चल अस्पताल र जनस्वास्थ्यमा छापा

जनकपुरधाम, २५ माघ । जनकपुर अञ्चल अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयमा अनुगमन गरिएको छ । अञ्चल अस्पतालको प्रसूति विभागको व्यवस्थापन पक्षको विरुद्धमा परेको उजुरीका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुगमन महाशाखा प्रमुख गरिबदास ठाकुरको नेतृत्वमा गरिएको अनुगमनका क्रममा व्यवस्थापन पक्षमा… बाँकी अंश »

तरकारीजन्य वस्तुको अनुसन्धान र उत्पादन गर्न फार्म सुरु

इलाम, १८ माघ । आलुखेतीमा विभिन्न रोगको समस्या देखिएपछि २०३५ सालदेखि बन्द रहेका उत्तरी क्षेत्र जमुना र जोगमाईमा रहेको आलु विकास फार्म पुनः सञ्चालनमा आएको छ । सरकारले यस वर्षदेखि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कृषि अनुसन्धान केन्द्र र तरकारी विकास… बाँकी अंश »

दुधमा भेटिने कोलिफर्म हानिकारक हुँदैनन : वैज्ञानिक

खबरडेक्स,४ माघ । १८ असार, काठमाडौं । दुधमा भेटिने कोलिफर्म जिवाणुले मानव स्वास्थ्यमा कुनै असर नपार्ने खाद्य वैज्ञानिकहरुले दाबि गरेका छन् । फिकल प्रजातिका जिवाणुले मात्र मानव स्वास्थ्यमा असर पार्ने बताउँदै उनीहरुले प्राय दुधमा भेटिने जिवाणु गैर फिकल हुने हुँदा… बाँकी अंश »

चीनको रेल सञ्जालसँग नेपाललाई जोड्नेबारे अध्ययन थाल्न निर्देशन

काठमाडौँ, २१ पुस । व्यवस्थापिका-संसद्अर्न्तर्गतको विकास समितिले चीनको रेल सञ्जालसँग नेपाललाई जोड्न रसुवा-केरुङको सम्भाव्य रेल लाइनको तत्काल विस्तृत अध्ययन गरी काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा नेपालमा रेल्वे यातायातको विकासको संभावना, देशको… बाँकी अंश »