interview

दर्शनेले गर्छ

खबरडेक्स, २१ माघ । सुरेश थापा ‘ल्होसारले गर्छ, के गर्छ त भन्दा भीड बढाउने काम गर्छ’ सोनम ल्होसारको दिन रत्नपार्क क्षेत्रमा औधी जाम भएपछि एक युवकले फ्याट्ट भनेको संवाद हो यो । ती युवाले नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको हास्य टेलिश्रृंखला… बाँकी अंश »

म नुहाउँदा तिन वटा स्याम्पु प्रयोग गर्छु – गरिम पन्त, नायिका

खबरडेक्स,४ पुस । अघिल्लो वर्ष प्रदर्शन भएको चलचित्र ‘झोला’ मार्फत सार्कस्तरमै सर्वोत्कृष्ट नायिकाको उपाधि जित्न सफल भएपछि गरिमाको लोकप्रियता शिखरमा छ । गरिमा पन्तलाई नेपाली चलचित्र क्षेत्रमा शालिन तथा गम्भीर नायिकाका रूपमा चिनिन्छ । एक दशकभन्दा लामो समयदेखि चलचित्र कर्ममा… बाँकी अंश »

भद्रगोलका कक्रोचको कपालले सिरानिको काम गरेको उनको भनाई

खबरडेक्स ,२२ मंसिर । हास्यटेलिशृंखला भद्रगोलमा कक्रोचको भूमिका गर्दै आएका हरि निरौला (कक्रोच) आफ्नो अभिनयभन्दा बढी कपालका कारण चर्चित छन् । भद्रगोलमा ‘जस्ट स्लो… मोसनमा’ भन्ने थेगो बोल्ने कक्रोचसित कपालको विषयमा केन्द्रित रहेर गरिएको कुराकानी : कपाल लामो पाल्न थाल्नुभएको… बाँकी अंश »

माघको अन्तिम सम्ममा सरकार गठन- भीम रावल

साफल्य शर्मा खवरडेस्क,९ माघ । भीम रावल,केन्द्रिय सदस्य एमाले राष्ट्रपति,उपराष्ट्रपतिको सर्न्दर्भमा त्यही नै मुख्य कुरा हो पार्टी भित्र ब्यापक धुव्रीकरण छैन संविधानसभाको बैठक नै शुरु भइसक्यो,सरकार चांही कहिले निर्माण हुने हो – सरकार गठनको प्रक्रियामा विलम्ब हुनुको मुख्य कारण नेपाली… बाँकी अंश »

मरेपछि र्स्वर्ग जाने कुरा होइन – अर्चना र्राई

खवरडेस्क – २५ साउन ।  जवसम्म मान्छेको भौतिक शरीर छ तवसम्म अरु भौतिक शरीरलाई हर्ेर्नु पछ, सेवा गर्नु पर्छ भन्नुहुुन्छ ललितपुर थसिखेलकी २५ वषर्ीया अर्चना र्राई जो विगत १० वर्षदेखि समाजसेवा र ५ वर्षदेखि व्यवसायमा लागिहनु भएको छ यस्तै सर्न्दर्भमा खवर… बाँकी अंश »

पूर्व प्रधानन्यायधिस अनुपराज शर्मा सम्भावित नयाँ प्रधानमन्त्री

काठमाडौ । दलहरुले राजनीतिक सहमति गर्दैमा र राष्ट्रपतिले बाधा अडकाउ फुकाउँ गर्दैमा बहालबाला वा पूर्व कुनै पनि प्रधानन्यायधिस प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट पारेका छन् ।पत्रकार ऋषि धमलासँगको बाणि बहसको लागि कुराकानी गर्दै उनले बाधा अडकाउन फुकाउबाट संविधानका चलायमान नभएको धारालाई… बाँकी अंश »