international-terrorism

अफगानिस्तानमा २१ तालिवान मारिए

काबुल, २९ माघ । अफगान सुरक्षाबलले दिनहुँजसो जारी राखेको तालिवानविरुद्धको कारबाहीका क्रममा गएको २४ घन्टामा कम्तीमा पनि २१ जना मारिएका छन् । अफगानिस्तानबाट नेटो सैनिकले बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सेनाले कारबाही जारी राखेको बताइएको छ । सो कारबाहीका… बाँकी अंश »

जापानद्वारा आईएसका बन्धक खोज्ने काम कहिल्यै नछोड्न दृढता व्यक्त

टोकियो, ११ माघ । जापानले शनिबार इस्लामिक स्टेटका लडाकूले बन्धक बनाएका दुई जापानी नागरिकलाई जोगाउने आफ्नो सङ्घर्ष कहिल्यै परित्याग नगर्ने दृढता व्यक्त गरेको छ । यसअघि लडाकूले मागेको रकम दिनुपर्ने भनी तोकेको समय बितेको छ । स्वतन्त्र पत्रकार केन्जी गोतो… बाँकी अंश »

अलकायदालाई सहयोगी गर्ने नेपालमा पनि भेटियो

खबरडेक्स, २१ मंसिर । कुख्यात अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा सम्बद्ध ब्यक्तिले धर्मको आबरणमा नेपालमा बसेर आतंकवादी आक्रमण योजना बनाइरहेको सूचनाका आधारमा सुरक्षा निकायले उपत्यकाबाट विदेशीसहित २० जनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीको विशेष अप्रेसनमा पक्राउ पर्नेमा १२ भारतीय, ५… बाँकी अंश »