indonesia

सम्मेलन घोषणापत्र जारी गर्दै सकियो

न्डोनेसिया(जकार्ता), १० वैशाख । बाङडुङ सन्देश, नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको पुनर्जीवन तथा प्यालेस्टाइनलाई एसियाली–अफ्रिकी मुलुकको समर्थनसम्बन्धी ३२ बुँदे घोषणापत्र जारी गर्दै एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वार्षिकोत्सव आज यहाँ सम्पन्न भयो । विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण… बाँकी अंश »

नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशौँ वार्षिकोत्सव समारोह जाकर्तामा सुरु

जाकर्ता, वैशाख ९ गते । विश्वका खासगरी विकसित एवम् शक्ति सम्पन्न देशको सम्पूर्ण ध्यान यतिखेर इन्डोनेसियाको जाकर्ता सहरले खिचेको छ । खासगरी भूपरिवेष्टित, असंलग्न आन्दोलन, पञ्चशील सिद्धान्त तथा अतिविकासोन्मुख देशबाट विकासशील देशको स्तरोन्नतिमा उक्लन लागेका देशको ऐतिहासिक सम्मेलनको निष्कर्षको पर्खाइमा… बाँकी अंश »

एयरएसियाको ‘ककपिट भ्वाइस रेकर्डर’ प्राप्त

पाङकालान वन -इन्डोनेसिया), ३० पुस । इन्डोनेसियाली पौडीबाजहरूले मङ्गलबार जाभाको सामुद्रिक क्षेत्रमा दर्ुघटनाग्रस्त एयरएसिया विमानको भग्नावशेष तल रहेको ‘ककपिट भ्वाइस रर्ेकर्डर’ प्राप्त गरेका छन् । यसबीच यस विमानसेवाका प्रमुखले आफूले थाहा पाएसम्मको सबैभन्दा कठिन समयबाट अगाडि बढ्ने बताउनुभएको छ ।… बाँकी अंश »