indonepal

नेपाल-भारतबीच विद्युत व्यापार सम्झौता

लामो समययता विवादको केन्द्रविन्दुमा रहेको नेपाल र भारतबीचको विद्युत व्यापार सम्झौतामा बिहीबार दिल्लीमा प्रारम्भिक हस्ताक्षर भएको छ। दुबै देशका मन्त्रिपरिषदले अनुमोदन गरेपछि अन्तिम हुने उक्त सम्झौतामा यसअघि चर्चामा आएका विवादित बुंदाहरु नरहेको र नेपाली पक्षकै प्रस्ताव लगभग अनुमोदन भएको अधिकारीहरुले… बाँकी अंश »

डलरको विनिमय दर: कारण र प्रभाब – राजु नेपाल

काठमाडौँ, १० भदौ । गएको साता नेपालमा दुई चिजको भाउ बढेको समाचारले बजार तात्यो – प्याज र अमेरिकी डलर । प्याजको भाउले तुरुन्तै सबैको ध्यान तान्यो भने डलरको भाउ बढ्दा तत्काल प्रभाव नदेखिने हुँदा सामान्य खबरजस्तो बन्यो । तर, प्याजको… बाँकी अंश »

भारत सरकारद्वारा परोपकारी संस्थालाई एम्बुलेन्स तथा बस प्रदान

काठमाडौँ, ३१ साउन । भारतको स्वतन्त्रता दिवसका अवसरमा भारत सरकारले नेपालका विभिन्न २० जिल्लालाई एम्बुलेन्स र नाफा कमाउने उद्देश्य नभएका परोपकारी संस्थालाई चारवटा बस उपहारस्वरुप प्रदान गरेको छ । यहाँस्थित भारतीय राजूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत… बाँकी अंश »

भारतको भोपालमा लगानी आकषिर्त गर्न कार्यशाला

काठमाडौँ, २३ असार । नयाँदिल्लीस्थित नेपाली राजदूतावासले भारतीय उद्योग वाणिज्य सङ्घ -एफआइसिसिआई) र मध्यप्रदेश उद्योग वाणिज्य सङ्घ -एफएमपिसिसिआई सँगको सहकार्यमा शनिबार प्रान्तीय राजधानी भोपालमा ‘नेपालमा पर्यटन, व्यापार र लगानीका अवसर’ विषयक कार्यशाला आयोजना गर्‍यो । त्यस अवसरमा कार्यवाहक राजदूत तर्ीथराज… बाँकी अंश »

भारतीय विदेशमन्त्री आगामी साता आउँदै

काठमाडौँ, २१ असार । भारतका विदेशमन्त्री सलमान खर्ुर्सिद नेपालको दर्ुइदिने औपचारिक भ्रमणमा आगामी मङ्गलबार यहाँ आउनुहुने भएको छ । परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नु भएका उहाँका  भारतीय समकक्षीका साथ त्यहाँको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले… बाँकी अंश »

बलात्कार आरोपमा भारतीय पक्राउ

कञ्चनपुर, १६ असार ।  महाकाली पारि दोधारा ९ की १९ वषर्ीयालाई बलात्कार गरेको आरोपमा एक भारतीयलाई नियन्त्रणमा लिई स्थानीय बासिन्दाले आज  इलाका प्रहरी कार्यालय दोधारा बाबाथानमा बुझाएका छन् ।शनिबार साँझ करिब ६ बजे भारत-नेपाल सीमा नजिक रहेको नेपाली भूमिमा साथीसँग… बाँकी अंश »

नेपालका लागि भारतीय नयाँ राजदूतमा रे

काठमाडौं, १३ असार । भारत सरकारले नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले रञ्जित रेलाई उक्त पदमा नियुक्त गरिएको जनाएको हो । सन् १९८० मा विदेश सेवामा प्रवेश गर्नुभएका नवनियुक्त राजदूत हाल भियतनाममा सेवारत हुनुहुन्छ ।… बाँकी अंश »

एकै व्यक्तिले नक्कली छोरा बनाएर १२ जनालाई नागरिकता दिलाए

परासी, २६ जेठ । जिल्ला प्रशासन कार्यालयकै कर्मचारीको मिलेमतोमा नवलपरासीमा एक व्यक्तिले १२ जनालाई आफ्नो छोरा बनाई नागरिकता दिलाएको खुलासा भएको छ ।र्सनई गाविसका सरफु्द्दिन मुसलमानले विभिन्न मितिमा गाविसबाट सिफारिस बनाई केही भारतीय नागरिकसहित १२ जनाको नागरिकता बनाइदिएका हुन् ।… बाँकी अंश »

ज्वाइँलाई नागरिकता बनाइदिन खोज्ने ससुरा पक्राउ

रौतहट, २५ जेठ । बाबु बनेर कागजात बनाइ नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोजेको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् । नातामा ज्वाइँ रहेका भारतीय नागरिकलाई धरहरीमा रहेको नागरिकता वितरण टोलीमा झुठो विवरण पेस गरी नेपाली नागरिकता प्रमाणपत्र दिलाउन खोजेको आरोपमा… बाँकी अंश »