india

युद्धकजहाज निर्माण गर्ने योजनामा भारतले आठ अर्ब अमेरिकी डलर लगानी गर्ने

नयाँ दिल्ली, ८ फागुन । भारतले स्थानीय उत्पादन वृद्धि गर्ने तथा चीनसँगको प्रतिद्वन्द्वीपनाको क्षमता वृद्धि गर्ने दुई पक्षीय उद्देश्यमा सात युद्धकजहाज निर्माण गर्न आठ अर्ब अमेरिकी डलर बराबरको योजनालाई स्वीकृति प्रदान गरेको जानकारी प्रतिरक्षा मन्त्रालयका अधिकारीले बिहीबार दिएका छन् ।… बाँकी अंश »

भारतद्वारा क्षेप्यास्त्र परीक्षण

नयाँ दिल्ली, ७ फागुन । भारतले बिहीबार छोटो दुरीको क्षेप्यास्त्र सफलताका साथ परीक्षण गरेको जनाएको छ । पृथ्वी दोस्रो नाम रहेको सो क्षेप्यास्त्र भारतको पूर्वी राज्य ओरिसामा परीक्षण गरिएको हो । स्रोतका अनुसार पृथ्वीबाट पृथ्वीमा मार हान्ने सो क्षेप्यास्त्रको क्षमता… बाँकी अंश »

उपाध्याय र कार्की राजदूतमा अनुमोदित

काठमाडौँ, २२ माघ । संसदीय सुनुवाइ विशेष समितिले भारत र अमेरिकाका लागि नेपाली राजदूतमा क्रमशः दीपकुमार उपाध्याय र डा अर्जुन कार्कीलाई अनुमोदन गरेको छ । समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा आज भएको समितिको बैठकले उहाँहरूको सुनुवाइपछि ती मुलुकका लागि नेपाली… बाँकी अंश »

भारतमा तन्ना प्रयोग गरी पर्खालबाट ओर्ली बन्दी भागे

नयाँ दिल्ली, १९ माघ । भारतमा एक युवा सुधार गृहमा सोमबार अनेकौँ तन्ना गाँठोपारी तीन तल्ले भवनबाट ओर्लन प्रयोग गरी दर्जनौँ बन्दी त्यहाँबाट भागेको जानकारी प्रहरीले दिएको छ । मीरुतको युवा सुधार केन्द्रबाट जम्मा ९१ बन्दी भाग्न सफल भएको र… बाँकी अंश »

भारतद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण

नयाँ दिल्ली, १८ माघ । भारतले शनिबार पहिलोपल्ट घुम्ती प्रक्षेपकबाट प्रक्षेपण गर्नसकिने लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण प्रक्षेपण गरेको छ । यस्तो क्षेप्यास्त्र पारमाणविक क्षमतासहित चीनको भित्रीभागसम्म प्रहार गर्नसकिने बताइएको छ । शनिबार भएको प्रक्षेपण अग्नि पाँचौँ क्षेप्यास्त्रको तेस्रो परीक्षण… बाँकी अंश »

७ नेपाली युवतीको कोलकातामा उद्धार

नयाँदिल्ली, माघ १५ । कोलकाताको सोनागाछीस्थित विभिन्न वेश्यालयमा यौनधन्दामा संलग्न गराइएका ७ नेपाली युवतीको उद्धार गरिएको छ । कोलाकातास्थित नेपाली महावाणिज्यदूतावासले स्थानीय प्रहरी-प्रशासन र गैर सरकारी संस्थाको समन्वयमा गत शनिबार सोनागाछीमा छापा मार्न लगाएको थियो । नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र… बाँकी अंश »

भारतको गङ्गा नदीमा ८० शव भेटिए

लखनउ, ३० पुस । भारतको गङ्गा नदीमा बुधबार ८० वटा शव भेटिएका छन् । सो नदीमा लाखौँ लाख हिन्दूधर्मावलम्बीले पूजाअर्चना गर्ने तथा स्नान गर्ने आस्थाको नदी हो । सो नदीमा हिन्दू धर्मावलम्बीले अन्तिम संस्कार पनि गर्ने गरिन्छ । सोही कारण… बाँकी अंश »

भारतमा पहिलोपटक मेयर हिजडा बनिन्

नयाँ दिल्ली, २२ पुस । भारतको मध्यभागमा एक तल्लो जातिका हिजडा नागरिक निर्वाचनमा विजय हासिल गरी मुलुकमा पहिलो पटक मेयर बनेको घोषणा गरिएको छ । छत्तीसगढ राज्यको राइगढमा नगरपालिकाको निर्वाचनमा मधुबाई किन्नरले विजय हासिल गरेको र उनले प्रधानमन्त्री नरेन्द्र मोदीका… बाँकी अंश »

विषाक्त बिस्कुट खाँदा १४ बाँदरको मृत्यु

कोलकाता, २२ पुस । भारतको पर्ूर्वी भागमा मुसाको विषयुक्त विस्कुट खोसेर खाँदा चौध बाँदरको मृत्युभएको जानकारी अधिकारीहरुले सोमबार दिएका छन् । सोह्रवटा लङ्गुरको एक समूहले पश्चिम बङ्गालमा स्थानीय फेरीवालाबाट ती बिस्कुट खोसेका थिए । ती बिस्कुट खाँदा ती लङ्गुर आइतबार… बाँकी अंश »

बेचिएकी महिलाको उद्धार

कञ्चनपुर, ७ पुस । माइती नेपाल महेन्द्रनगरले भारतमा बेचिएकी नेपाली महिलाको उद्धार गरी महेन्द्रनगर ल्याएको छ । माइती इन्डियाको सहयोगमा माइती नेपालले भारतको नोयडाबाट ती महिलाको उद्धार गरेको हो । भारतको हिमाञ्चल प्रान्तमा कामका लागि गएका श्रीमान्सँग भेट गर्राई दिने… बाँकी अंश »