inaruwa

पशुमा कृत्रिम गर्भाधान गराउने कृषक बढ्दै

इनरुवा, वैशाख ११ गते । साँढे र राँगा लोप हुन थालेपछि सुनसरीका कृषक गाईभैँसीलगायतका पशुमा कृत्रिम गर्भाधान गराउन थालेका छन् । दूध उत्पादन बढाउन तथा साँढे र राँगाको अभाव भएपछि गाईभैँसीमा कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढ्दै गएको हो ।… बाँकी अंश »

एकै बेतमा दुई बाछाबाछी

इनरुवा, वैशाख ८ गते । सुनसरीको बबिया गाविस वार्ड नं. ४ मा एउटा गाईले एकै बेतमा दुई वटा बाछाबाछी जन्माएको छ । स्थानीय कृषक जोगनारायण यादवको गाईले एकै बेतमा एक बाछि र एक बाछा जन्माएको हो । गाई र बाछाबाछीको… बाँकी अंश »

सडक दुर्घटनामा दुईको मृत्यु

इनरुवा, १५ चैत । शनिबार राति करिब ९ः१५ बजे सदरमुकाम इनरुवा–दुहबी सडकखण्डअन्तर्गत गडन खोला नजिक भएको सडक दुर्घटनामा सुनसरी बविया–४ बस्ने ४० वर्षीय अर्जुन यादव र इनरुवा–७ बस्ने सत्यनारायण ठाकुरको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको अगाडिपट्टि को१त ५६१७… बाँकी अंश »

पन्ध्र करोडको लागतमा अत्याधुनिक स्वर्गद्वारी घाट निर्माण हुने

इनरुवा, ३ चैत । करिब १५ करोड रुपैयाँको लागतमा सुनसरी सदरमुकाम इनरुवामा जिल्लाकै अत्याधुनिक पूर्वाधारसहितको स्वर्गद्वारी घाट निर्माण हुने भएको छ । इनरुवा–६ स्थित रहेको सुनसरी खोला किनारमा स्वर्गद्वारी घाट निर्माण हुने सो घाटको सभासद् सीताराम मेहता र चन्दादाता रामबहादुर… बाँकी अंश »

आगलागीमा परी एकको जलेर मृत्यु

इनरुवा, २२ फागुन । सुनसरीको मधुवन–७ शुक्रबारेमा गएराति आगलागी हुँदा एकजनाको जलेर मृत्यु भएको छ भने १५ लाख रुपैयाँबराबरको धनमालको क्षति भएको छ । स्थानीय निर्मला खतिवडाको घरमा अचानक आगलागी हुँदा घरमा रहेका कामदार खोटाङ इन्द्रेणीपुर–९ का धनमया गिरीको जलेर… बाँकी अंश »

कोसीमा डल्फिन घट्दै

इनरुवा, १७ फागुन । सप्तकोसी नदीमा डल्फिन वार्षिक रुपमा घट्दै गएको छ । कोसी टप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीका अनुसार चतरादेखि कोसी ब्यारेजको मूलढोकासम्म डल्फिन घट्ने क्रम बढेको हो । स्थानीयवासीले प्रयोग गर्ने तयारी जाल, पानीको वेग पश्चिमी किनारा बगेर… बाँकी अंश »

सुनसरीमा सवा छ लाख बिरुवा उत्पादन गर्ने वन कार्यालयको तयारी

इनरुवा, ५ फागुन । सुनसरीमा हरियाली बढाउन र वन विस्तार गर्नका लागि यस वर्ष जिल्ला वन कार्यालय सुनसरीले सवा छ लाख बिरुवा उत्पादनको तयारी गरेको छ । जिल्लाको विभिन्न क्षेत्रमा वन विस्तार र विकास गर्नका लागि वन दशक कार्यक्रमअन्तर्गत वन… बाँकी अंश »

कोसी टप्पुमा चराप्रेमीको आगमनमा वृद्धि

इनरुवा, २७ माघ । पूर्वाञ्चलको पर्यटकीय क्षेत्रका रुपमा रहेको कोसी टप्पु वन्यजन्तु आरक्षमा यतिबेला चराप्रेमीहरुको आगमन ह्वात्तै बढेको छ । गर्मी महिनामा एक दुईजना चराप्रेमीहरु मात्रै आउने गरेकामा हाल जाडो समयमा दैनिक चारदेखि २० जनासम्म चरा अवलोकनका लागि आउने गरेका… बाँकी अंश »

सुनसरी जिल्ला अस्पतालमा औषधि अभाव

इनरुवा, २६ माघ । सुनसरी जिल्ला अस्पताल इनरुवाको इर्मेजेन्सी कक्षमा औषधिको अभाव रहेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा ७० प्र्रकारका औषधि निःशुल्क रुपमा पाउनुपर्ने भए पनि इर्मेजेन्सी कक्षमा भने औषधि अभाव रहेको स्वास्थ्यकर्मीले गुनासो गरेका हुन् । इमर्जेन्सीमा… बाँकी अंश »

सुनसरीमा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि

इनरुवा, १९ माघ । बढ्दो आधुनिकतासँगै मानिसमा रिस, राग र तनावसमेत बढेको कारण आत्महत्याको घटनामा वृद्धि भएको छ । सुनसरीमा पछिल्लो समय आएर आत्महत्याको घटनामा वृद्धि भएको हो । जिल्लामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५५ वटा आत्महत्याका घटना… बाँकी अंश »