in-focus

यसरी गर्नुहोस् कमजोर स्मरण शक्तिको आयुर्वेदिक उपचार

खबरडेस्क, ८ बैशाख । मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा एक महत्वपूर्ण भूमिका खेल्छ । आधुनिक एवं वैज्ञानिक युगमा स्मरणशक्तिको कमी गम्भीर समस्या बनेको छ । औषत सम्पूर्ण मानिसको स्मरणशक्ति एकैनास हुन्छ । तर पनि कारणवश स्मरणशक्ति कम हुने समस्या… बाँकी अंश »

यस वर्षका बार्‍ह चर्चित व्यक्तिहरु

खबरडेस्क, बैशाख २ गते । नेपाली समाजले वर्ष २०७१ मा थुप्रै सकारात्मक उपलब्धि तथा नकारात्मक अनुभवहरू बेहोर्‍यो । यस्ता अनुभव निर्माणमा केही खास र केही आम व्यक्तित्वले महत्वपूर्ण भूमिका निर्वाह गरे । तीमध्ये केही जनताको नजरमा परिवर्तनका संवाहकका रूपमा स्थापित… बाँकी अंश »

दुनियाँका सबैभन्दा मूल्यवान पदार्थ : एक ग्रामको १० खर्ब डलर

खबरडेस्क,बैशाख २ गते । सुन महंगो हुन्छ भन्नेमा विवाद छैन । तर विश्वमा यस्ता पदार्थहरु छन् जो सुनभन्दा कैयौँ गुणा बढि महंगा छन् । केही खानेकुरादेखि लिएर क्रिम र पत्थरहरु यतिधेरै महंगा छन् जसको सानो भन्दा सानो अंश किन्ने कुरा… बाँकी अंश »

ह्याङ्गओभर हटाउने ११ उपायहरू!!

खबरडेस्क, २९ चैत । जन्मदिनको अवसरमा होस् या अफिसमा पदको बढुवा होस्, विवाहको उत्सव मनाउन होस् या परीक्षामा पास भएको अवसरमा, रातिको बेला अलिअलि वा धेरै नै मात्रामा मध्यपान गर्नु प्रौढ मानिसहरूको स्वभाव नै हो। खाउन्जेल रमाइलो लाग्ने, सबै कुरामा… बाँकी अंश »

मरीच खानाको फाईदा धेरै रहेछ …

मरिच’ एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ। यसको प्रयोग यति मात्र छैन । मरीचलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । यसको सेवनले धेरै प्रकारका रोगबाट छुट्कारा मिल्छ । यी मध्ये… बाँकी अंश »

किन भयो केन्यामा १४७ विद्यार्थीको बीभत्स हत्या

केन्या, चैत २३ गते । केन्यामा १४७ जना विद्यार्थीको बीभत्स हत्या भएको छ । उत्तरपूर्वी केन्याको गरिसा विश्वविद्याययमा सो घटना भएको हो । चारजना आत्मघाती आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा ती विद्यार्थी मारिएका हुन् । सो घटनामा चार जना आत्मघाती पनि… बाँकी अंश »

नवजात शिशुसँग सम्बन्धित भ्रम तथा सत्य

खबरडेस्क,१९ चैत । शिशुहरू अत्यन्त कोमल तथा संवेदनशील हुन्छन् । त्यसैले नवजात शिशुको हेरचाह विशेष रूपमा गर्नु आवश्यक छ । सानोभन्दा सानो लापरबाहीले पनि शिशुको स्वास्थ्यमा असर पार्नसक्छ । कतिपयले बताएका कुरा सुनेर त्यसलाई पछ्याउँदा परिणाम गलत हुनसक्छ । भ्रम… बाँकी अंश »

यसरी चिनौँ रसायन हालेर पकाएको फल

खबरडेस्क,१८ चैत । रसायन हालेर पकाएको फलफूलका कारण टाउको दुख्ने, रिंगाटा लाग्ने, निद्रा लाग्ने, मुड फेरिने, मानसिक दुबिधा हुने, Cerebrum भन्ने दिमागको भागमा पानी जम्ने र पक्षघात समेत हुने सम्भावना हुन्छ। त्यसैले अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन (WHO) ले खाद्यान्न सम्बन्धि कुरामा… बाँकी अंश »

डिजिटल सिग्नेचर भनेको के हो ?

खबरडेस्क,१६ चैत । जसरी हामीले कलमको सहायताले आफ्नै हस्ताक्षर गरेर कागजात प्रमाणित भएको मान्छौं । त्यस्तै त्यसलाई इलेक्ट्रोनिक माध्यमबाट उतारिएपछि इलेक्ट्रोनिक हस्ताक्षर अर्थात् ई-सिग्नेचर भन्न सकिन्छ, अझ भनौं ‘डिजिटल सिग्नेचर’ । ई-कमर्स, ई-कारोबार आदिको इन्टरनेटमा बढ्दो प्रभाव तथा समाजमा यसको… बाँकी अंश »

चट्याङ के हो बुझौँ र यसबाट कसरी बच्ने ?

खबरडेस्क, १५ चैत । एकथरी मान्छेमा चट्याङ पर्दा हलोको फाली जस्तो फलामको वस्तु खस्छ भन्ने धारणा छ, त्यो सत्य होइन। अर्काथरी मान्छेमा ठूलो आवाज जहाँ खस्छ त्यहीँ नै चटयाङ पर्छ भन्ने धारणा छ। यो कुरा केही मात्रामा ठिक हो तर… बाँकी अंश »