imports

अवैधरुपमा भारतीय कुखुरा भित्रिँदै

जनकपुरधाम, १८ फागुन । नेपाल–भारतबीच रहेको खुल्ला सिमानाको फाइदा उठाउँदै तस्कारहरुले भारतबाट अवैधरुपमा कुखुरा, चल्ला, सेतो अन्डा भित्र्याउन थालेपछि यस भेगका उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेका छन् । भारतका विभिन्न सहरमा स्वाइन फ्लु रोगको प्रकोप महामारीका रुपमा फैलिँदै गइरहेका… बाँकी अंश »

दुई करोड बढीको काठ आयात

विराटनगर (बरगाछी), १३ फागुन । विराटनगर भन्सार भएर रु दुई करोड बढीको काठ तेस्रो मुलुकबाट नेपाल आयात गरिएको छ । आर्थिक वर्ष २०७१÷७२ को पुस मसान्तसम्ममा उक्त भन्सार भएर रु दुई करोड ४६ लाख ७३ हजार बराबरको काठ नेपाल भित्रिएको… बाँकी अंश »

छ अर्ब बढीको एमएस बिलेट आयात

वीरगन्ज, २९ माघ । चालु आर्थिक वर्षको पहिलो छ महिना एमएस बिलेट आयातमा उल्लेखनीय वृद्धि भएको छ । पर्साको सिर्सिया खल्वाटोलस्थित सुख्खा बन्दरगाह कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु छ अर्ब छ करोड ९९ लाख मूल्यबराबरका एमएस… बाँकी अंश »

भारतबाट ठूलो परिमाणमा माछा आयात

विराटनगर, २७ माघ । विराटनगर नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा ठूलो परिमाणमा माछालगायतका पशु आयात भएको छ । उक्त नाकाबाट माछा सबैभन्दा बढी करिब एक हजार १९४ मेट्रिक टन आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । त्यसैगरी,… बाँकी अंश »

भारतबाट रु पाँच अर्बको चामल आयात

लुम्बिनी (रुपन्देही), २१ माघ । गएको छ महिनामा स्थल नाका बेलहिया (भैरहवा) हुँदै करिब रु पाँच अर्ब मूल्य बराबरको चामल भारतबाट आयात भएको छ । भैरहवा भन्सार कार्यालय बेलहियाका अनुसार गत साउनदेखि पुस मसान्तसम्म रु चार अर्ब ७१ करोड ४३… बाँकी अंश »

आमाहरूले बुनेको स्कार्फक्यानाडामा गएपछि….

प्यूठान, ३० पुस । गङ्गापरस्पुर-५ लोखरपुरकी सुवासी चौधरीको आमा दोपट्टा उद्योगमा काम गर्नुहुन्छ । यसरी काम गर्न थालेको दर्ुइ वर्षजति भयो । उद्योगमा कपडाको दोपट्टा, स्कार्फ झोलालगायतका सामग्री बनाउने काम हुन्छ । यहाँ बनाइएको स्कार्फ दोपट्टा, झोलालगायतका सामग्री क्यानाडामा बिक्री… बाँकी अंश »

तिहारको लागि २ लाख सयपत्री फूलको माला आयात

ललितपुर, ४ कात्तिक । यस वर्षतिहारका लागि भारतबाट करिब दर्ुइ लाख सयपत्री फूलको माला आयात गरिएको छ । देशमै फूल व्यवसाय राम्रो हुँदाहुँदै पनि यस वर्षतिहार छिटो परेकाले फूल फुल्न ढिला हुँदा भारतबाट फूल आयात गरिएको हो । नेपालीको दोस्रो… बाँकी अंश »

भित्रिँदै छ भारतबाट दसैँलाई खसीबोका

लुम्बिनी -रूपन्देही), ६ असोज । यस क्षेत्रमा दसैँका लागि भारतबाट खसीबोका, माछा भित्रिने क्रम बढेको छ । खासगरी दसैँलाई मध्यनजर गर्दै यस क्षेत्रका व्यापारीहरूले सातामा दर्ुइदेखि तीन ट्रकसम्म खसीबोका र माछा भित्रयाइरहेका छन् । बेलहिया नाका हु“दै रूपन्देही जिल्लाका लागिमात्र… बाँकी अंश »

दुई अर्बभन्दा बढीको सामान बङ्गलादेश निर्यात

काँकडभिट्टा -झापा), १६ साउन । पर्ूर्वी नाका काँकडभिट्टा हुँदै फूलबारी-बङ्गलाबन्द मार्गबाट आव २०७०/०७१ मा रु दुई अर्बभन्दा बढीको सामान नेपालबाट बङ्गलादेश निर्यात भएको छ । सोही अवधिमा बङ्गलादेशी सामान रु डेढ अर्बको हाराहारीमा मात्र आयात भएको नेपाल पारबहन तथा गोदाम… बाँकी अंश »