illegal

बैंकबाट गैरकानुनीरुपमा पैसा निकालेको आरोपमा सिबिआईद्वारा दाङका दुई व्यक्ति पक्राउ

दाङ, वैशाख ९ गते । विद्युतीय प्रणालीअन्तर्गत सञ्चालित बैंकको खाता अनाधिकृत रुपमा परिवर्तन गरी पैसा निकाल्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दाङका दुई जनालाई पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिबिआइले कम्प्युटर प्रविधिबाट सञ्चालित बैंकको खाता परिर्वतन… बाँकी अंश »

तीन क्विन्टल सुपारीसहित तीन जना पक्राउ

गौशाला, ११ चैत । नेपालबाट भारततर्फ सुपारी तस्करी गर्न लागेको अवस्थामा सशस्त्र प्रहरीले आज बिहान महोत्तरीको मटिहानीबाट तीन क्विन्टल सुपारीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको तुल्सियाही जब्दी गाविस– ६ बस्ने ३० वर्षीय जयनेपाल यादव, २५… बाँकी अंश »

तीन ट्रली सुपारी बरामद

बेलौरी (कञ्चनपुर), २८ फागुन । नेपालबाट भारत निकासी हुँदै गर्दा गए राति निकासीमा प्रतिबन्धित तीन ट्रली सुपारी बरामद गरिएको छ । नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टिम महाकालीले दक्षिणी क्षेत्र बेलौरी दशजगा नाका क्षेत्रबाट से१त २९२ नंको एक ट्र्याक्टरसहित तीन ट्रलीमा… बाँकी अंश »

७२ हजारबराबरको चल्ला नष्ट

भीमदत्तनगर, २० फागुन । प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णपुर गुलरियाको टोलीले मङ्गलबार ७२ हजारबराबरका अवैध कुखुराका चल्ला पक्राउ गरी नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय… बाँकी अंश »

अवैधरुपमा भारतीय कुखुरा भित्रिँदै

जनकपुरधाम, १८ फागुन । नेपाल–भारतबीच रहेको खुल्ला सिमानाको फाइदा उठाउँदै तस्कारहरुले भारतबाट अवैधरुपमा कुखुरा, चल्ला, सेतो अन्डा भित्र्याउन थालेपछि यस भेगका उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेका छन् । भारतका विभिन्न सहरमा स्वाइन फ्लु रोगको प्रकोप महामारीका रुपमा फैलिँदै गइरहेका… बाँकी अंश »

१२४००० बराबरको कुखुराको चल्ला बरामद र नष्ट

कलैया, ८ फागुन । सशस्त्र प्रहरी बल बोडर आउट पोष्ट बैरेनिया बाराले आज बिहान करिव रु. एक लाख ४४ हजार बराबरको १८ कार्टुन कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी उपरिक्षक भेषबहादुर शाहले जानकारी दिनुभयो । बारा बरैनिया–८ स्थित… बाँकी अंश »

‘सुमार्गीको साढे ३ अर्ब कसरी आयो ?’

काठमाडौ, ४ फाल्गुन । संसद्को अर्थसमितिका सभासदहरूले कानुनी प्रक्रियाविपरीत व्यवसायी अजय सुमार्गीको नाममा भित्रिएको साढे ३ अर्ब रुपैयाँबारे छानबिन गर्न माग गरेका छन्। स्वतन्त्र वित्तीय कारोबार गर्ने स्थान बि्रटिस भर्जिन आइल्यान्डबाट सुमार्गीको नाममा करिब ५ महिनाअघि आएको रकमबारे सभासदले आइतबार… बाँकी अंश »

गैरकानुनी रुपमा फोहर फाल्नेबाट रु आठ लाख राजस्व सङ्कलन

काठमाडौँ, २९ मङ्सिर । काठमाडौँ महानगरपालिकाले गैरकानुनी रुपमा जथाभावी फोहर फाल्ने विभिन्न सङ्घ/संस्था तथा व्यक्तिलाई कारबाहीस्वरुप जरिवानाबाट रु आठ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ । महानगरपालिकाले गैरकानुनी रुपमा फोहर फाल्ने, विज्ञापन तथा प्रचार सामग्री टाँसेर सहरी सुन्दरता विगार्ने,… बाँकी अंश »

तीन वर्षमा झन्डै तीन सय किलो सुन बरामद

काठमाडौँ, २५ मङ्सिर । नेपाल प्रहरीले पछिल्लो तीन वर्षो अवधिमा २८५ किलोग्राम सुन बरामद गरेको छ । बरामद गरिएको सुनको बजार मूल्य अन्दाजी रु एक अर्ब २० करोड रहेको छ । व्यवस्थापिका-संसद्को र्सार्वजनिक लेखा समितिको आजको बैठकमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त… बाँकी अंश »

पाँचथरमा गाईगोरुको तस्करी वृद्धि

पाँचथर, २१ मङ्सिर । गाई र गोरुको अवैध तस्करी बढेपछि ग्रामीण क्षेत्रमा जोत्नका लागि गोरुको अभाव हुन थालेको छ । पाँचथरलाई विन्दु बनाएर तस्करले तेह्रथुम र ताप्लेजुङ क्षेत्रबाट ल्याइएका गाई र गोरु रवि-लारुम्वा हुँदै खुदुनावारीको बाटो हुँदै लैजाने गरेका हुन्… बाँकी अंश »