illam

अलैंची खेतीले पुनः आशा जगाउँदैे

इलाम, वैशाख ११ गते । केहि बर्ष यता रोगले मासिदै गएको अलैंची खेती पुन विस्तार हुन थालेको छ । नयाँ जातको अलैंची भित्रिएसँगै अलैंची खेती विस्तार हुन थालेको हो । जिर्मले, भार्लाङ जातको अलैंचीले किसानलाई फसल दिन सुरु गरेको छ… बाँकी अंश »

जडीबुटी खेतीमा उत्साह भए पनि सास्ती नै बढी

पशुपतिनगर, वैशाख ९ गते । जडीबुटी खेती व्यावसायिक बन्दै गए पनि बजार प्रवद्र्धनका लागि सहयोग नपाएको किसानले गुनासो गरेका छन् । जडीवुटी खेतीमा उत्साह भए पनि झन्झटिलो बिक्री प्रक्रियाका कारण सास्ती खेप्नुपरेको किसान र स्थानीय बिक्रेता बताउँछन् । बजारको पहुँच… बाँकी अंश »

१० वर्षीय बालक हत्या

इलाम, वैशाख ९ गते । इलाम चमैता–६ देउमीखोपीखर्कका १० वर्षीय बालक विशाल राईको हत्याको आशङ्कामा प्रहरीले भारतको सुकियापोखरीस्थित राङडाँडाबाट आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चमैताका देशबहादुर राई रहेको प्रहरीले जनाएको छ । गत शुक्रबार गाईबस्तु चराउन… बाँकी अंश »

महोत्सवमा दश लाख बराबरको कारोबार

इलाम, बैशाख ७ गते । नयाँबर्षको अवसरमा इलाममा सम्पन्न सडक महोत्सवमा दश लाख रुपियाँ बराबरको कारोबार भएको छ । इलाम उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यमी इकाइले आयोजना गरेको महोत्सवमा स्थानिय स्तरमा उत्पादित वस्तु खरिद विक्रि भएका हुन् ।… बाँकी अंश »

विद्यार्थी स्वागत तथा घरदैलो अभियान सुरू

इलाम, वैशाख ३ गते । ‘हिंसा, यौन दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाऔँ, सबै बालबालिकालाई विद्यालय पठाऔँ’ भन्ने नाराका साथ बुधबारदेखि इलाममा भर्ना अभियान सुरू भएको छ । विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गरी कोही पनि विद्यालय बाहिर छैनन् भन्ने सन्देश… बाँकी अंश »

चार दर्जन विद्यालय बन्द हुने अवस्थामा

इलाम, चैत २४ गते । विद्यार्थी सङ्ख्या कम भएका कारण इलामका चार दर्जन सामुदायिक विद्यालयको अस्तित्व गुम्ने खतरामा परेको छ । प्राथमिक तहमा विद्यार्थी कम भएका कारण अस्थित्व सङ्कटमा परेको हो । अधिकांश प्राविमा विद्यार्थी नभएकाले बन्द गर्ने अवस्थामा पुगेको… बाँकी अंश »

बलात्कारीलाई आजीवन कारावास माग

इलाम, चैत २० गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले मुलुकमा बढ्दै गइरहेको अस्थिरता अन्त्य गर्न छिटो संविधान निर्माण गर्नाको विकल्प नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन इलामद्वारा आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेत्री कोइरालाले संविधान निर्माणमा जुटेर… बाँकी अंश »

बलात्कार गर्नेलाई १० वर्ष कैद सजाय

इलाम, १८ चैत । सुस्त मनस्थिति भएकी १७ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका इलाम माइपोखरी–३ का ४९ वर्षीय दिलबहादुर राईलाई जिल्ला अदालतले १० वर्ष कैद फैसला गरेको छ । विसं २०६९ मा ती बालिकालाई बलात्कार गरेर मुलतबीमा… बाँकी अंश »

किसान चियापत्ती टिप्न व्यस्त

इलाम, १६ चैत । हरियो चियापत्तीको मुना पलाउने याम सुरु भएपछि यहाँका किसान हरियो पत्ती टिप्न व्यस्त हुन थालेका छन्् । कात्तिक अन्त्यदेखि हरियो पत्ती (मुना) पलाउन छाडेर फुर्सदिला बनेका किसानलाई फेरि पत्ती टिप्न चटारो सुरु भएको हो । किसानले… बाँकी अंश »

परीक्षामा खटिनुभएका केन्द्राध्यक्षद्वारा आत्महत्या

इलाम, १० चैत । एसएलसी परीक्षामा खटिनुभएका इलामका एक केन्द्राध्यक्षले गएराति आत्महत्या गर्नुभएको छ । सूर्याेदय नगरपालिकास्थित वीरेन्द्र माविमा कार्यरत केन्द्राध्यक्ष बिमल प्रधानले विष सेवन गरेर आत्महत्या गर्नुभएको हो । सोमबारको विज्ञान विषयको परीक्षा सम्पन्न गरेपछि मेचीखोलामा गएर उहाँले आत्महत्या… बाँकी अंश »