icc

नेपाल स्कटल्यान्डसित ३ रनको झिनो अन्तरले पराजित

खबरडेस्क, १३ साउन । आज भईरहेको खेलमा नेपालले स्कटल्यान्ड बिरुद २३६ रनको टार्गेट पाएको छ । स्कटल्यान्डको पारि नेपालको पारि

ह्युजको सम्मान खेलमा इलियट खेल्ने

काठमाडौ, २५ गते । फिल ह्युजको सम्झनामा हुने क्रिकेट खेलमा अस्ट्रेलियाका पूर्वखेलाडी म्याथ्यु इलियट पनि खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलको टिम घोषणा गर्दै इलियटलाई पनि समावेश गरेको हो ।… बाँकी अंश »

नेपाल र नामिबिया खेल्दै नेपालले उत्कृष्ट प्रदर्शन जारी

खबरडेक्स,७ माघ । आज भईरहेको डिभिजन २ को खेलमा नेपाल र नामिबिया भिड्दै छन् । टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट प्रदर्शन जारि राखेको छ । सुरुका ब्याट्सम्यानलाई सस्तैमा समेट्ने क्रममा नेपालका बलर सोमपाल र करनले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका… बाँकी अंश »

नेपाल डिभिजन टु मा बढुवा

काठमाडौँ, १३ कात्तिक । मलेसियामा जारी आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्रीमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै डिभिजन टु मा बढुवा भएको छ । मलेसियाको किनरारा ओभल मैदानमा भएको सो प्रतियोगितामा वषर्ाका कारण खेल प्रभावित भएपछि नेपालले मलेसियालाई डक वर्थ… बाँकी अंश »

१०२ रनले युएईसँग नेपाल पराजित

एक दिवसीय विश्वकप छनोट क्रिकेट- नेपाल पराजित काठमाडौँ, २९ पुस । न्युजिल्यान्डमा आजदेखि सुरु भएको एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल संयुक्त अरब इमिरेट्स -युएइ) सँग पराजित भएको छ । न्युजिल्यान्डको रङ्गी ओरा ओभल क्रिकेट मैदानमा भएको सो प्रतियोगितामा… बाँकी अंश »

विश्वकप क्रिकेटः नेपालसामु कठिन लक्ष्य -अपडेट

काठमाडौँ, २९ पुस । न्यूजील्यान्डको क्राइस्र्टचर्चस्थित रंगीओराको मैनपावर ओभलमा सञ्चालन भइरहेको आइसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअर्न्तर्गत युएइले नेपालसामु कठिन चुनौती प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युर्एइले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९७ रन बनाएको… बाँकी अंश »

मन्त्रिपरिषद्को आजको निर्णयहरु

काठमाडौँ, ११ पुस । मन्त्रिपरिषद्को आजको बैठकले संविधानसभा सदस्य निर्वाचन दोस्रो संशोधन अध्यादेश २०७० को मस्यौदा स्वीकृत गरी राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । त्यसैगरी नायब प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारीलाई प्रहरी प्रधान कार्यालय, नारायण बस्ताकोटीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, सुरेन्द्रबहादुर… बाँकी अंश »