hotel

होटलमा युवती राखेर अनैतिक क्रियाकलाप

सुरुङ्गा ९झापा० १५ माघ । होटलमा युवती राखेर अनैतिक क्रियाकलाप गराउँदै आएका विर्तामोड निवासी होटल सञ्चालकद्वय पक्राउ परेका छन् । पक्राउ पर्नेमा फ्रेन्डसीप होटलका सञ्चालकद्वय विपिन कोइराला र उमादेवी कोइराला रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । उनीहरूसँगै प्रहरीले… बाँकी अंश »

होटलमा बास बसेका व्यक्ति मृत अवस्थामा भेटिए

तनहुँ, २४ मङ्सिर । तनहुँको आँबुखैरेनी गाविस-५ स्थित भीमसेन होटलमा बास बसेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । गोरखाको तान्द्राङ गाविस-९ काउले निवासी वर्ष४५ का हर्रि्रसाद बन्जारा मङ्गलबार मृत अवस्थामा भेटिएका हुन् । मङ्सिर २१ गते कुखुराको चल्ला लिन… बाँकी अंश »

मदिरा सेवनबाट मृत्यु

लहान, २३ मङ्सिर । सदरमुकामस्थित त्रियुगा नगरपालिका-२ गाईघाटका होटल व्यवसायी शम्भु कटुवालको मदिरा सेवनका कारण मृत्यु भएको छ । कमल होटलका सञ्चालक ४६ वषर्ीय कटुवाल राति नै घरेलु रक्सी पिएर रातभर कर्ुर्सर्ीी बसिरहेको अवस्थामा मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै प्रहरी… बाँकी अंश »

मनास्लु पदमार्गमा करोडौँका होटल सञ्चालनमा

गोरखा बजार, १८ मङ्सिर । पर्यटकको चाप बढ्दै गएको गोरखाको मनास्लु पदमार्गको दायाँबायाँ करोडौँको लगानीमा होटल खुल्ने क्रम बढेको छ । देशमा शान्ति प्रक्रिया प्रारम्भ भएदेखि आन्तरिक तथा बाहृय पर्यटक पदमार्गमा बढेपछि ठूला होटल खुल्ने क्रम बढेकोे हो । मोटरबाटो… बाँकी अंश »

मोरङमा पनि पाँचतारे होटल बन्ने

पथरी, १४ मङ्सिर । मोरङमा ठूलो, भव्य र सुविधासम्पन्न पाँचतारे होटल खोल्ने तयारी भइरहेको छ । विराटनगरका उद्योगी मोती दुगडले विराटनगर-७ मा एक बिगाहा पाँच कÝा जमिनमा निर्माण गर्न लागिएको पाँचतारे होटलको कुल लागत रु एक सय २० करोड छ… बाँकी अंश »

सात करोड लगानीमा गोरखामा सुविधा सम्पन्न होटल

गोरखाबजार, २ मङ्सिर । गोरखाको हरमटारीस्थित लोकतान्त्रिक चोकमा होटल मिराकल सञ्चालनमा आएको छ । रु सात करोडको लगानीमा होटल मिराकल प्रालिले सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको हो । होटलमा २१ वटा कोठा छन् । तीमध्ये नौवटामा एसी जडान गरिएको होटल… बाँकी अंश »

घोरेपानीका होटल भरिभराउ

बाबियाचौर -म्याग्दी), २४ असोज । अन्नपुर्ण चक्रीय पदमार्गको मुख्य गन्तव्य म्याग्दीको घार गाविस-१ मा अवस्थित घोरेपानीका होटलहरू पाहुनाले भरिभराउ भएका छन् । घोरेपानीमा रहेका २२ वटा सुविधासम्पन्न होटल केही दिनयता आन्तरिक तथा बाहृय पर्यटकको आगमन बढेपछि भरिभराउ भएका हुन् ।… बाँकी अंश »

मनकामनामा घरैपिच्छे होटल, दिनहुँ २० लाख कारोबार

गोरखा बजार, २३  असोज । नेपालको प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर वरपर घरैपिच्छे होटल खुल्ने क्रम बढ्दै गएको छ । पुरानो बजार, नयाँबजार र बीच बजारका घरमा पछिल्लो समय होटल खुल्ने क्रम बढेको हो । यहाँको उद्योग वाणिज्य सङ्घमा… बाँकी अंश »

यौन क्रियाकलापमा संलग्न ४३ जना पक्राउ

चितवन, २९ भदौ । चितवन प्रहरीले भरतपुर र नारायणगढका विभिन्न होटलमा छापा मारेर यौन क्रियाकलापमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा गएको टोलीले नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस र्टर्मिनलका १६… बाँकी अंश »

विर्तामोडमा थ्रि स्टार होटल बन्ने

विर्तामोड, २० भदौ । स्टार होटलहरूको अभाव खड्किरहेको मेची अञ्चलमै पहिलो थ्रि स्टार होटल बन्ने भएको छ । विर्तामोडको होटल हेभनमा पत्रकार सम्मेलनमार्फ उक्त जानकारी दिइएको हो । विभिन्न व्यवसायमा आबद्ध व्यक्तिहरूको संयुक्त लगानीमा विर्तामोड नगरपालिका-५, बुट्टाबारीमा ‘नीलगिरी होटल’ बनाउने… बाँकी अंश »