सरसफाइमा बालबालिका अग्रसर
मोरङ, वैशाख ११ गते । मोरङको हात्तीमुडा गाविसका बालबालिका गाउँघरको सरसफाइमा लागेका छन् ।जथाभावी हुने फोहोरमैला र खुल्ला दिशामुक्त गाउँ बनाउनका लागि बालबालिका सरसफाइमा जुटेका हुन् । हात्तीमुडा गाविसमा रहेका ११ बाल क्लब अहिले सरसफाइ अभियानमा छन् । सरसफाइ अभियानको… बाँकी अंश »