hattimuda

सरसफाइमा बालबालिका अग्रसर

मोरङ, वैशाख ११ गते । मोरङको हात्तीमुडा गाविसका बालबालिका गाउँघरको सरसफाइमा लागेका छन् ।जथाभावी हुने फोहोरमैला र खुल्ला दिशामुक्त गाउँ बनाउनका लागि बालबालिका सरसफाइमा जुटेका हुन् । हात्तीमुडा गाविसमा रहेका ११ बाल क्लब अहिले सरसफाइ अभियानमा छन् । सरसफाइ अभियानको… बाँकी अंश »

रिजाल ग्यास उद्योगलाई रु एक लाख ७० हजार जरिवाना

विराटनगर, १३ चैत । खाना पकाउने ग्यासको तौलमा ठगी गर्ने रिजाल ग्यास उद्योगमाथि कारबाही गरी आज रु एक लाख ७० हजार जरिवाना गरिएको छ । मोरङको हात्तिमुडामा सञ्चालित रिजाल ग्यास उद्योगले राष्ट्रव्यापी खाना पकाउने ग्यासको अभाव भइरहेको बेला प्रति सिलिन्डर… बाँकी अंश »