gurung

ल्होछार-झाँकीसहित सांस्कृतिक र्‍याली

काठमाडौँ, १५ पुस । ल्होछार मूल आयोजक समितिले ल्होछारका अवसरमा आज विभिन्न झाँकीसहित सांस्कृतिक र्‍याली निकालेको छ । टुँडिखेलबाट सुरु भएको सो र्‍याली बसन्तपुर, नयाँ सडक, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै समारोहस्थल टुँडिखेलमा नै आएर सम्पन्न भएको हो । र्‍यालीमा… बाँकी अंश »

पहिचान खोज्दै रुम्जाटारे गुरुङ

रुम्जाटार -ओखलढुङ्गा), २० पुस । आफ्नो भाषा, धर्म र सांस्कृतिक पहिचान गुमेर अस्तित्व सङ्कटमा पर्न थालेपछि रुम्जाटारे गुरुङहरु अहिले त्यसको संरक्षण र सर्ंवर्द्धनको काममा जुटेका छन् । गुरुङहरुको पुख्र्यौली धर्म बौद्ध भए पनि अहिले सबैले हिन्दु धर्म मान्ने गरेका छन्… बाँकी अंश »