gorkhabazar

गोरखाका द्वन्द्वपीडित महिलालाई तालिम

गोरखाबजार, १८ पुस । गोरखाको १३ गाविसका द्वन्द्वपीडित महिलालाई ३५ दिने पशु स्वास्थ्य कार्यकर्ता तालिम दिइएको छ । प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले महिलालाई तालिम दिइएको हो । अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुर र धौलागिरि प्राविधिक शिक्षालयको संयुक्त अयोजनामा पालुङटार नगरपालिका–९ स्थित कृषि सेवा… बाँकी अंश »

लाप्राकका घरमा अनिवार्य ढुङ्गाको छानो

गोरखा बजार, २० असोज । गोरखाको पर्यटकीय गाउँ लाप्राकको पुरानो बस्तीका घरमा लगाइएको जस्ता (टिन) को छानो हटाएर ढुङ्गाको छानो राख्ने निर्णय भएको छ । गाविसस्तरीय राजनीतिक दल, समाजसेवी, नागरिक समाज, बुद्धिजीवी, पर्यटन व्यवसायीको हालै बसेको बैठकले जस्ताले छाएका घरहरुको… बाँकी अंश »