gokuleshwor

एक गाग्री पानीका लागि दुई घन्टा हिँड्न बाध्य न्वालपानीवासी

गोकुलेश्वर (दार्चुला), ११ चैत । दार्चुलाको भगवती गाविस– ७ न्वालपानी गाउँका स्थानीयलाई खानेपानीका लागि दुई घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । गाउँमा रहेको एउटा मात्र न्वालामा पानी सुकेपछि स्थानीय एक गाग्री पानी ल्याउन दुई घन्टाको दूरीमा रहेको किरमुले पुग्नुपर्ने… बाँकी अंश »

उच्च हिमाली भेगमा हिमपात

गोकुलेश्वर (दार्चुला), १४ फागुन । एक्कासि आएको मौसम परिवर्तनका कारण भएको वर्षापछि माथिल्लो दार्चुलाका एक दर्जन गाविसमा हिमपातसँगै अत्यधिक चिसो बढ्न थालेको छ । यहाँका एरकोटे, घुसा, खण्डेश्वरी, राप्ला, सुन्सेरा, सिप्टी, व्यास माथिल्ला भेग तथा कैलाशमान सरोवर पर्यटकीय तथा चीनको… बाँकी अंश »

टुहुरा र अनाथ विद्यार्थीलाई सहयोग

गोकुलेश्वर (दार्चुला), ३० पुस । सिप्टी गाविसका टुहुरा तथा अनाथ विद्यार्थीलाई न्यानो लुगा तथा स्टेसनरीका सामग्री वितरण गरिएको छ । ह्युमर ओभरसिस प्रालि र फ्रेस नेपालले सिप्टी गाविसका ४२ जनालाई मङ्गलबार एक कार्यक्रमबीच ती सामग्री वितरण गरेको हो । सिप्टीका… बाँकी अंश »

सीमा क्षेत्रमा खटिएका प्रहरीलाई खाद्यान्न अभाव

गोकुलेश्वर -दार्चुला, २५ मङ्सिर । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने दर्ुगम हिमाली ब्यास गाविसको सीतापुल तथा राप्लाको दुम्लिङमा सीमा क्षेत्रमा खटिएको प्रहरीलाई खाद्यान्न समस्या हुने गरेको छ । भौगोलिक विकटता तथा मानव बस्ती नभएका कारण त्यस क्षेत्रमा खाद्यान्नको समस्या भएकाले प्रहरीलाई… बाँकी अंश »

युवाविहीन बन्दै गाउँ

गोकुलेश्वर (दार्चुला), १७ मङ्सिर । दार्चुलाका युवा धमाधम विदेसिँदै गएपछि गाउँघर युवाविहीन बनेका छन् । जिल्लामै रोजगारीको अवसर सिर्जना नहुँदा युवा दिनप्रतिदिन विदेसिन बाध्य भएका हुन् । अहिले जिल्लाबाट छिमेकी मुलुक भारतमा मात्र दैनिक सयभन्दा बढीको सङ्ख्यामा युवा कामको खोजीमा गइरहेका छन् । युवा… बाँकी अंश »

मुक्त हलियाले शौचालय बनाउन पाएनन्

गोकुलेश्वर -दार्चुला, १२ मङ्सिर । दार्चुलाको उकु गाविसमा रहेका तीनवटा मुक्त हलिया बस्तीलाई खुला दिसामुक्त बनाउन चुनौती देखिएको छ । आथिर्क विपन्नताका कारण शिक्षामा पहुँच नभएका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन कार्यक्रम सञ्चालन गर्दै आएको दार्चुला सामुदायिक विकास परियोजनाले उकुलाई खुला… बाँकी अंश »

दार्चुलामा अहिलेसम्म १३ गाविसमा मात्र विजुली

गोकुलेश्वर -दार्चुला, २८ कात्तिक । दार्चुलामा अहिलेसम्म १३ गाविसमा मात्र विद्युतीकरण भएको छ । जिल्ला सदरमुकाम खलङ्गा आसपासका तथा लेकम क्षेत्रका केही गाविसमा गरी १३ गाविसमा मात्र विद्युतीकरण भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । यस वर्षविद्युत्… बाँकी अंश »

दार्चुलामा वार्षिक रु पाँच लाखको बीउ खपत

गोकुलेश्वर (दार्चुला), २० कात्तिक । दार्चुलामा अहिले वार्षिक रु पाँच लाखसम्मको बीउ खपत हुने गरेको छ । पछिल्लो समय जिल्लाका किसानले उन्नत जातको बीउ माग गर्न थालेपछि बीउ खपत बढी हुन थालेको हो । साथै रु तीन लाखभन्दा बढीको बीउ भारततिर पनि निर्यात हुने… बाँकी अंश »

दार्चुलामा पहिलोपटक विदेशी पर्यटक

गोकुलेश्वर -दार्चुला), १३ कात्तिक । प्राकृतिक सौर्न्दर्यले भरिपुर्ण त्रिदेशीय सीमा नाका रहेको दार्चुला पर्यटकका लागि गन्तव्य बन्न थालेको छ । दर्ुइ देशका तीन नागरिकले पहिलोपटक दार्चुलाको भ्रमण गरेका छन् । गएको असोजमा एकजना न्युजिल्यान्डका नागरिकले दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रमा… बाँकी अंश »

पानीको अभावमा शौचालय प्रयोगविहीन

गोकुलेश्वर (दार्चुला), २५ असोज । पानीको अभावमा भगवती गाविसको न्वालपानी गाउँमा शौचालय प्रयोगविहीन भएका छन् । खानेपानीसमेत समस्या हुने न्वालपानी गाउँमा बनेका शौचालय पानीकै समस्याका कारण निकै कम प्रयोग हुने गरेका छन् । भगवतीलाई खुला दिसामुक्त गाविस घोषणा गरिए पनि न्वालपानी तथा सिराडलगायतका… बाँकी अंश »